विज्ञापन प्रकाशन नगर्ने १४८ मेनपावर कम्पनीलाई जरिवाना
गणतन्त्र नेपाल समाचारदाता

विज्ञापन प्रकाशन नगर्ने १४८ वटा मेनपावर कम्पनी कारबाहीमा परेका छन् । वैदेशिक रोजगार विभागले ३ र ४ साउन २०७९ को मितिमा विज्ञापन प्रकाशन गर्न विभागबाट पूर्वस्वीकृति लिई राष्ट्रिय दैनिक पत्रिकामा विज्ञापन प्रकाशन नगर्ने मेनपावर कम्पनीलाई ५० हजार रुपैयाँका दरले जरिवाना…

भारतलाई बिजुली बेचेरै नेपालले कमायो ५५ दिनमा सवा ३ अर्ब
गणतन्त्र नेपाल समाचारदाता

नदी प्रवाही आयोजनामा पानीको सतह बढेको र अधिकांश आयोजनाबाट पूर्ण क्षमतामा बिजुली उत्पादन भएकोले नेपालले अतिरिक्त क्षमतामा बिजुली निर्यात गर्न थालेको छ । वर्षातको समय भएकोले विगतका वर्षहरूमा खेर जाने बिजुली यो वर्ष भने निर्यात गरेर आम्दानी भइरहेको नेपाल विद्युत्…

स्थानिय विपद तथा जलवायु उत्पादनशिल समिति गढवाको बैठक सम्पन्न
आलोक भावुक

स्थानिय विपद तथा जलवायु उत्पादनशिल समितिको बैठक आज गढवामा सम्पन्न भएको छ। कार्यबाहक गढवा गाउँपालिका अध्यक्ष शारदा कुमारी चौधरीको अध्यक्षतामा सम्पन्न बैठकले स्थानिय विपद पूर्वतयारी तथा प्रतिकार्य योजना २०७९ अद्यावधिक नेपाल रेड्क्रस सोसाइटी दाङ शाखाद्वारा संचालित ईनकोर कार्यक्रमको प्राविधिक सहयोगमा…

विद्युत् आपूर्ति नहुँदा उदयपुर सिमेन्ट उद्योग बन्द
गणतन्त्र नेपाल समाचारदाता

देशकै सबैभन्दा ठूलो र सरकारी स्वामित्वमा रहेको उदयपुर जिल्लाको जलजलेमा स्थापित उदयपुर सिमेन्ट उद्योग दुई हप्तादेखि विद्युत् आपूर्तिमा समस्या भएपछि बन्द हुन पुगेको छ । उद्योग प्रशासनका अनुसार सिरहाको लाहानबाट उद्योगमा आपूर्ति हुँदै आएको विद्युत् असार ९ गतेदेखि ट्रान्सफर्मरमा चट्याङ…

कहिले चल्ला कोहलपुर—नेपालगन्जसम्म विद्युतीय बस ?
गणतन्त्र नेपाल समाचारदाता

दाङको तुलसीपुर–घोराही र बाँकेको कोहलपुरदेखि नेपालगन्ज, बुद्ध जन्मस्थल लुम्बिनीबाट भैरहवा हुँदै बुटवल चलाउने भनिएका विद्युतीय बस योजना यथावत् राखिएको छ । यो वर्ष पनि उक्त योजनालाई निरन्तरता दिए पनि कुनै टुंगो छैन । नीति कार्यक्रम र बजेटमा प्राथमिकता दिइए पनि न…

प्रविधि पछ्याउँदै किसान
गणतन्त्र नेपाल समाचारदाता

त्रिवेणी गाउँपालिका–१ काभ्राका ५० वर्षीय किसान बुद्धिबहादुर खड्काले ५ वर्षअघिसम्म खेतबारीमा कम्पोष्ट मल प्रयोग गर्न र जोत्न २ हल गोरु पालेका थिए । घाँस र चरनक्षेत्रको समस्या भएको भन्दै गोरु बेचेर ८० हजार रुपैयाँमा मिनी ट्रेलर किने । अहिले उनको खेतबारी जोत्ने…

नेपालको रेल सपना : कतै अध्ययन त कतै निर्माण अघि बढ्दै
गणतन्त्र नेपाल समाचारदाता

सरकार गठन भएको एक वर्षमा जयनगर–कुर्था खण्डमा रेल सञ्चालनसँगै अरु रेलमार्गमा कतै अध्ययन त कतै निर्माणकार्य अघि बढेको छ । सरकारले भारतबाट खरिद भएको रेल केही समयसम्म थन्किएकामा गत चैत २० गतेबाट सञ्चालनमा आएको छ । सो रेल हाल दैनिक…

लमही बजारका सडकका बत्ति बल्न छोडे 
गणतन्त्र नेपाल समाचारदाता

लमही बजारका सडकका बत्ति बल्न छोडे । दाङको लमही बजारमा रहेका अघिकांश सडक बत्तीहरु बल्न छाडेका छन् । लाखौं रकम खर्च गरेर जडान गरेको बत्ती बल्न छोडे सँगै चाेरीका घटनाहरु पनि बढ्न थालेकाे स्थानीयहरूले बताएका छन् । सडक बत्ती बल्न…

क्षमता अनुसार चल्दैनन् नेपालका दुई तिहाइ उद्योग
गणतन्त्र नेपाल समाचारदाता

बजार र मागको अभावका कारण नेपालमा खुलेका उद्योगमध्ये दुई तिहाइ उद्योगले क्षमता अनुसार उत्पादन नगर्ने पाइएको छ । केन्द्रीय तथ्यांक विभागले शुक्रबार सार्वजनिक गरेको ११औं औद्योगिक सर्वेक्षणमा यस्तो पाइएको हो । सार्वजनिक नतिजा अनुसार नेपालमा ६० हजार १८५ वटा उद्योग/प्रतिष्ठान…