गढवा गाउँपालिकाद्वारा कृषकहरुलाई चारा काट्ने मेसिन प्रदान 
गणतन्त्रनेपाल समाचारदाता

गढवा, १४ बैशाख । गढवा गाउँपालिकाले गाईभैसीलाई खुवाउने घाँस (चारा) काट्ने च्यापकटर मेसिन कृषकहरु वाई प्रदान गरेको छ । पालिकाको पशु विकास शाखाको आर्थिक वर्ष २०७९/०८० को स्वीकृत कार्यक्रम अन्तर्गतका दश जना व्यवसायीक रुपमा पशु पालन गर्ने कृषकहरुलाई ५० प्रतिशत…

नवप्रवर्तनलाई प्राथमिकता दिने प्रधानमन्त्रीको प्रतिवद्धता
गणतन्त्रनेपाल समाचारदाता

  काठमाडौँ, १२ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” नवप्रवर्तनको क्षेत्रलाई उच्च प्राथमिकता दिएर सरकारले काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ। मंगलबार बिहान राष्ट्रिय आविस्कार केन्द्रका अध्यक्ष डा. महावीर पुनको टोलीलाई बालुवाटार बोलाएर प्रधानमन्त्रीले विज्ञान र प्रविधिलाई उच्च प्राथमिकता दिएर…

चितवनको मतगणना दिउँसो १ बजेदेखि सुरू गर्ने सहमति
गणतन्त्रनेपाल डटकम

चितवन,११ वैशाख । चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचनको मतगणना आज दिउँसो १ बजेदेखि सुरु गर्ने सहमति भएको छ । आज बिहान बसेको सर्वदलीय बैठकमा सो सहमति भएको हो । मतगणना उद्योग संघको प्रदर्शनी केन्द्रमा हुनेछ । चितवन क्षेत्र नम्बर…

नेपालमा उत्पादित सवारी साधन दर्ताको व्यवस्था गर्न प्रधानमन्त्री प्रचण्डको निर्देशन
गणतन्त्रनेपाल समाचारदाता

काठमाडौँ, १० बैशाख । नेपालमा उत्पादित सवारी साधान दर्ताको व्यवस्था तत्काल मिलाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्देशन दिएका छन् । दर्ता नपाएर स्वदेशी कम्पनी विदेश पलायनको स्थितिमा पुगेको चर्चासँगै प्रधानमन्त्री प्रचण्डले नेपालमा बनेका सवारी साधनलाई दर्ता दिने प्रक्रियाका लागि तत्काल…

तनहुँ–१ मा ४ बजेसम्म ४८ प्रतिशत मत खस्यो
गणतन्त्रनेपाल डटकम

तनहुँ,१० बैशाख । तनहुँमा ४ बजेसम्म ४८ प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचनका कार्यालयका प्रमुख हरिप्रसाद ढकालका अनुसार केहीबेर अघिसम्म ४८ प्रतिशत मत खसेको हो ।  तनहुँ–१ मा ६९ मतदानस्थलमा एक सय ५२ मतदान केन्द्र रहेका छन् । तनहुँमा…

दाङको राप्ती गाउँपालिका द्वारा अग्नी पिडीत लाई नगद सहित अन्य राहत सामाग्री प्रदान
तुल बहादुर कवँर मगर

देउखुरी,०९ वैशाख। दाङको राप्ती गाउँपालिकाले अग्नी पीडित एक घरपरिवारलाई राहत प्रदान गरेको छ । आज शनिबार दिउँसो भएको आगलागीबाट विस्थापित भएका राप्ती गाउँपालिका वडा नम्बर ४ बुढीचाैरका प्रेम बहादुर ओलीकाे घरपरिवारलाई नेपाल रेडक्रस साेसाईटी उपशाखा लालमटियाकाे समन्वयमा नगद, खाद्यान्न सहित…

‘जीवन मुल्य शिक्षा’ मा जोड दिदै गढवा गाउँपालिकामा
आलोक भावुक

गढवा, ८ बैशाख । गढवा गाउँपालिका हरेक वर्ष शिक्षामा करोडौ लागानी गरिररेको छ । उक्त लगानी गुणस्तरीय शिक्षामा भन्दापनि विद्यालयको भौतीक संरचना लगाएत यत्र तत्र सवत्र खर्च भैरहेको छ तर विद्यार्थीको चेतनामा सुधार भने खासै भएको पाईदैन। कारण हो, विद्यालयहरुले…

दाङमा महिलाको हत्या गरि मलको थुप्रो गाडिएको अवस्थामा शव फेला
गणतन्त्रनेपाल समाचारदाता

दाङ, ८ बैशाख। दाङमा एक महिलाको हत्या गरि मलको थुप्रोमा गाडिएको अवस्थामा शव फेला परेको छ । घोराही उपमहानगरपालिका वडा नं. १२ हापुर विजौरी निवासी ४१ बर्षीया शारदा खत्रीलाई हत्या गरि घर अगाडीको मलको थुप्रोमा खाल्डो खनेर गाडिएको अवस्थामा शव…

गढवामा हाेजियारी सम्बन्धी एक महिने तालिम सम्पन्न 
आलोक भावुक

गढवा, ८ बैशाख । दाङ जिल्लाको गढवा गाउँपालिकामा एक महिने होजियारी सम्बन्धी सीप विकास तालिम सम्पन्न भएको छ । गढवा गाउँपालिका उध्दम विकास शाखाको आयोजनामा एक महिने होजियारी सम्बन्धी एक महिने होजियारी बुनाई तालिम बिहिवार गढवा गाउँपालिका वडा नम्बर –…