आलुमा आत्मनिर्भर बनाउन किसानलाई प्रविधि तालिम आवश्यक : अध्यक्ष पोख्रेल
आलोक भावुक

गढवा, १८ कात्तिक ।आलुमा आत्मनिर्भर बनाउन किसानलाई प्रविधि तालिम आवश्यक रहेको गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले बताउनु भएको छ। गढवा गाउँपालिकाको आयोजनामा सुरु भएको दुई दिने प्रविधि तालिमको समापन कार्यक्रममा बोल्दै अध्यक्ष पोख्रेलले सो कुरा बताउनुभएको हो। आलुखेतीमा आत्मनिर्भर…

दाङम भूकम्पको धक्का महसुस
गणतन्त्रनेपाल समाचारदाता

दाङ, १८ कात्तिक। दाङमा भूकम्पको धक्का महसुस गरिएको छ । राति ११ बजेर ४७ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो ।  थप बिवरण आउन बाँकी ।

गढवा गाउँपालिकाले आलुको वीउ उत्पादक कृषकलाई प्रविधि तालिम
आलोक भावुक

गढवा, १७ कात्तिक। दाङको गढवा गाउँपालिकाले टिपाएस विया आलुबाट वीउ उत्पादक गर्ने कृषक समूहका किसानहरुलाई दुई दिने प्रविधि तालिम दिन सुरु गरेको छ । गढवा गाउँपालिका कृषि विकास शाखाले प्राविधिक र कृषकको उपस्थितमा टिपाएस विया आलुबाट वीउ उत्पादक गर्ने कृषक…

कुमाल समुदायले बनाएका सेरामिक सामाग्री गढवा पालिकाले बजारीकरण गर्दै
आलोक भावुक

गढवा, ३ कात्तिक। गढवा गाउँपालिकालाई सेरामिकको हब बनाउन पहल सुरु भए संगै गढवा गाउँपालिकाले पालिका भित्र उत्पादन भैरहेका सेरामिक सामाग्रीहरु लागि बजारीकरण गर्न सुरु गरेको छ। गढवा गाउँपालिकाको बिभिन्न वडामा रहेका मुख्य गरी कुमाल समुदायले सेरामिक सामाग्रीहरु सदियौं देखी निर्माण…

दाङको घोराहीमा ग्रीन वर्गर हाउस सञ्चालन
गणतन्त्रनेपाल समाचारदाता

दाङ, २९ असोज । घोराही–१५ गणेशहल अगाडी ग्रीन बर्गर हाउस एण्ड क्रन्चि फ्राइड चिकेन सञ्चालनमा आएको छ । काठमाडौंको शाखाकारुपमा सञ्चालनमा आएको वर्गर हाउसको सोमबार एक कार्यक्रमका बीच औपचारिकरुपमा उद्घाटन गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि घोराही उपमहागरपालिकाका मेयर नरुलाल…

नवील बैंक लमही शाखाले आँखा अस्पताललाई दियो दुई लाख बरावरको सहयोग
गणतन्त्रनेपाल समाचारदाता

देउखुरी, २५ असोज । नविल बैंक शाखा कार्यालय लमहीले सामाजिक उत्तारदायीत्व अन्तरगत लमही आँखा अस्पताललाई दुई लाख मुल्य बराबरको कुर्सी सहयोग गरेको छ । बैठक तथा कार्यक्रम कक्षको लागी सुविधा जनक कुर्सी सहयोग गरिएको बैंकका शाखा प्रमुख उत्सव श्रेष्ठले जानकारी…

बझाङमा भूकम्पमा परी दुई जना घाइते, राजमार्ग अवरुद्ध
गणतन्त्र नेपाल समाचारदाता

धनगढी,१६ असोज । मंगलबार दिउँसो गएको भूकम्पका कारण बझाङमा दुई जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) भरतबहादुर शाहले जिल्लाको छविसपाथिभेरा गाउँपालिका–१ को जालेबगरमा भूकम्पमा परेर दुई जना घाइते भएको प्रारम्भिक जानकारी आएको जानकारी…

भूकम्पपछि बझाङकी मनिषाले जन्माइन् चौरमा बच्चा
गणतन्त्र नेपाल समाचारदाता

धनगढी । भूकम्पपछि बझाङमा एक महिलालाई अस्पतालको चौरमा सुत्केरी गराइएको छ । जिल्लालाई नै केन्द्र बिन्दु बनाएर मंगलबार दिउँसो गएको भूकम्पका कारण सुत्केरी हुन जिल्ला अस्पताल बुझाङ पुगेकी एक महिलालाई अस्पतालको चौरमा लगेर सुत्केरी गराइएको हो । अस्पतालका डाक्टर इन्द्र…

दाङका गढवा गाउँपालिका लगायत सबै स्थानीय तहले नदिजन्य पदार्थको उत्खनन् आफैं गर्ने
गणतन्त्रनेपाल समाचारदाता

दाङ, १५ असोज । दाङका स्थानीय तहहरुले उत्खनन गर्न ठेक्का नदिने भएका छन् ।पालिकाहरुले अब आफैं नदिजन्य पदार्थको उत्खनन् भएका छन् । नदीजन्य पदार्थको व्यवस्थापनबारे जिल्लाका दशवटै स्थानीय तहका जनप्रतिनिधि र जिल्ला सुरक्षा निकायका प्रमुखलगायतको आइतबार बसेको बैठकले नदिजन्य पदार्थको…