गढवा गाउँपालिकाले सुरु गर्यो खसीबोकाको बजारीकरण, 
आलोक भावुक

गढवा,६ चैत्र। गढवा गाउँपालिकाले खसी बोकाको सामुहिक बजारीकरण कार्यक्रम मंगलवार देखि सुरु गरेको छ । पहिलो दिन गढवा गाउँपालिका वडा नम्बर ८ को कोईलाबास, मुसिनाका र खबरीनाकाका ३१ जना पशुपालक कृषकहरुको ५ लाख भन्दा भढीको खसीबोका बिक्री भएका छन्। ९…

युएन वुमनमा महिला मन्त्री भगबती चाैधरीकाे संवाेधनः नेपालले लैङ्गिक समानता र महिला सशक्तिकरणलाई प्राथमिकता
आस्था केसी

काठमाडौं, ६ चैत्र। । महिलाले विश्वभरका पुरुषहरूको तुलनामा उच्च गरिबी अनुभव गरेको महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले बताउनु भएको छ । गरिबी लैङ्गिक समानताको लागि ठूलो बाधक रहेको बताउँदै मन्त्री चौधरीले कोभिड–१९ महामारी, जलवायु परिवर्तन, खाद्यान्न, इन्धन…

गढवाको बाकीमा १५दिने निशुल्क ढकिया बुनाई तालिम सुरु 
आलोक भावुक

गढवा, ४ चैत्र। गढवाको बाकीमा १५ दिने निशुल्क ढकिया बुनाई तालिम आइतबार देखि सुरु भएको छ। गढवा गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष लेख बहादुर थापाको अध्यक्षता तथा गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीको प्रमुख आतिथ्यमा तालिमको उद्घाटन गरिएको छ।…

गढवामा महावीर पुन, किताव बेचेर तिस बर्षदेखि बन्द कृषि औजार कारखाना सञ्चालन गर्ने अठोट
आलोक भावुक

गढवा, ३ चैत्र। तिस बर्षदेखि बन्द कारखाना सञ्चालन गर्न सहयोग जुटाउँदै डा. महावीर पुन दाङ देउखुरीको गढवा गाउँपालिकामा पुग्नु भएको छ। राष्ट्रिय आविष्कार केन्द्रको सहयोगार्थ वैज्ञानिक डा महावीर पुन पुस्तक बिक्रीका लागि पूर्व–पश्चिम महाअभियानमा निस्कएको बताउनुभयो। शनिबार गढवा होटल ब्यवसायी…

गढवा होटल ब्यवसायी संघको छैठौं वार्षिकोत्सव तथा बनभोज कार्यक्रम सम्पन्न
आलोक भावुक

गढवा ३ चैत्र। गढवा होटल ब्यवसायी संघको छैठौं बार्षिकोत्सव तथा बनभोज कार्यक्रममा शनिबार गढवाको जमुनिबासमा सम्पन्न भएको छ । गढवा होटल ब्यवसायी संघका अध्यक्ष राम बहादुर थापाको अध्यक्षता तथा नेपाल आविष्कार केन्द्रका प्रमुख महावीर पुनको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।…

आफ्नो आत्मकथा बिक्री गर्दै गढवा पुगे डा. महावीर पुन
आलोक भावुक

गढवा, ३ चैत्र। राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक तथा रोमन म्यागासेसे पुरस्कार विजेता महावीर पुन आफ्नो आत्मकथा बिक्री गर्न सनिवार दाङ देउखुरीको गढवा गाउँपालिकामा पुग्नु भएको छ। कृषि औजार कारखाना सुधार एवं सञ्चालनका लागि आत्मकथा बिक्री गर्ने उद्देश्यले देश दौडाहामा निस्किनु…

नेपाली काँग्रेस गढवा गाउँपालिका वडा नम्बर ७ काे वडा भेला सम्पन्न 
ओम प्रकाश बसेल

गढवा, २ चैत्र। नेपाली काँग्रेस गढवा गाउँपालिका वडा नम्बर ७ काे दाेस्राे वडा सम्मेलन गढवाकाे मानपुरमा शुक्रबार सम्पन्न भएकाे छ । नेपाली काँग्रेस ७ नम्वर वडा सभापति बाेट बहादुर चाैधरीकाे सभाअध्यक्षता एबम् नेपाली कांग्रेस क्षेत्र नं १ का क्षेत्रिय सभापति…

विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा घोराही अन्तरक्रिया कार्यक्रम सम्पन्न 
गणतन्त्रनेपाल समाचारदाता

दाङप, २ चैत्र। विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा दाङको घोराही आज शुक्रबार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। मार्च १५ मा “स्वच्छ र प्रतिस्पर्धी बजार, उपभोक्ताको सार्वभौम अधिकार ” भन्ने मुल नाराका साथ आज घोराही उपमहानगरपालिकाले विश्व उपभोक्ता अधिकार दिवस २०२४…

लगानी सम्मेलन नेपालीलाई उद्यमी बनाउने योजनामा आधारित हुनुपर्छ
सविन प्रियासन

दाङ, १ चैत्र। मुलुकको अर्थतन्त्रको मोडल उदार अर्थतन्त्रमा आधारित छ । विशेष गरी २०४६ सालपछि यसलाई राज्यले नीतिगतरुपमा अख्तियार गरेको हो । पञ्चायत कालमा राज्य नियन्त्रित अर्थ व्यवस्था थियो । क्रमशः पञ्चायत कालमा पनि २०४० पछि मिश्रित अर्थतन्त्रको अभ्यास गरिएको…