हाेलिलाई सामाजिक सद्भावकाे रूपमा बिकाश गराै: अध्यक्ष बसेल
ओम प्रकाश बसेल

गढवा, ११ दाङ ।गढवा हाेटल ब्यबसायि संघकाे हाेलि मिलन कार्यक्रम आज गढवामा सम्पन्न भएकाे छ । हाेटल ब्यबसायि संघका अध्यक्ष राम बहादुर थापा क्षेत्रीकाे अध्यक्षता तथा गढवा उद्योग बाणिज्य संघका अध्यक्ष ओम प्रकाश बसेलकाे प्रमुख आथित्यता तथा गढवा उद्याेग बाणिज्य…

गढवा उद्याेग बाणिज्य संघको आयोजनामा हाेली मिलन कार्यक्रम सम्पन्न
ओम प्रकाश बसेल

गढवा, १० चैत्र । गढवा उद्याेग बाणिज्य संघले हाेलि पर्वकाे अवसर पारि हाेलि मिलन कार्यक्रम सम्पन्न गरेकाे छ । संघका अध्यक्ष ओम प्रकाश बसेलकाे अध्यक्षता एवम् संस्थापक अध्यक्ष युवराज पाेख्रेलकाे प्रमुख अाथित्यतामा हाेलि मिलन कार्यक्रम सम्पन्न भएकाे हाे । कार्यक्रममा…

गढवाको मलमलामा २ घरमा आगलागी लाखौंको क्षति 
आलोक भावुक

गढवा, १० चैत्र । गढवा गाउँपालिका वडा नम्बर १ मलमलामा शनिबार आगलागी भएको छ। आगलागीबाट करिब ६ लाख बराबरको क्षेती भएको ईलाका प्रहरी कार्यालय गढवाले जनाएको छ। आगलागीबाट गढवा गाउँपालिका वडा नम्बर १ मलमला निवासी बाटुली कुमालको कच्चि घर र…

जमानीमा रिहा भएका पूर्वसभमुख महरा केही दिन अस्पतालमै रहने
गणतन्त्रनेपाल समाचारदाता

काठमाडौ । हाजिर जमानीमा रिहा भएका पूर्वसभामुख कृष्णबहादुर महरा केही दिन अस्पतालमै रहने भएका छन । स्वास्थ्य अवस्थाका कारण चिकित्सकको सल्लाहअनुसार अझै केही दिन अस्पतालमै राखिने पारिवारिक स्रोतले बतायो । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौको सहमतिमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले…

गढवामा तिनदिने सहकारी व्यवस्थापन तालिम सम्पन्न
आलोक भावुक

गढवा, ८ चैत्र। सहकारी संस्थाका सञ्चालकहरुलाई लक्षित गरी आयोजना गरिएको ३ दिने सहकारी व्यवस्थापन तालिम शुक्रबार गढवामा सम्पन्न भएको छ । तिनदिन सम्म सञ्चालन भएको सहकारी व्यवस्थापन तालिममा गढवामा क्रियाशील ३० वटा सहकारी संस्थाका सञ्चालकहरुको सहभागिता रहेको थियो। तालिम सहकारीको…

शान्तीबजारमा लघुवित्त संस्थाको शान्तीपुर्ण र्‍याली र वित्तीय साक्षरता कार्यक्रम सम्पन्न 
गणतन्त्रनेपाल समाचारदाता

बर्दिया, चैत्र ७। बर्दिय, राजापुर गेरुवा लघुवित्त कर्मचारी मन्चले Global Money Week 2024 को अबसरमा २७ वटा लघुवित्त संस्थाहरूको सयुक्त सहकार्यमा वित्तीय जागरण कार्यक्रम गेरुवा गाउँपालिकाको शान्तीबजार कार्यक्रम सम्पन्न भएको छ । सम्पन्न कार्यक्रममा बिभिन्न लघुवित्तका सदस्य तथा कर्मचारी गरी…

गढवामा तिनदिने सहकारी व्यवस्थापन तालिम सुरु
आलोक भावुक

गढवा, ७ चैत्र । गढवा गाउँपालिका सहकारी शाखाको आयोजनामा गढवामा आज बुधबार देखि तिनदिने सहकारी व्यवस्थापन तालिम सुरु भएको छ। सहकारीको वर्तमान समस्या, चुस्त लेखा व्यवस्थापन, सहकारीका ऐन नियमको बारेमा जानकारी दिने उदेश्यले गढवा गाउँपालिका सहकारी शाखाले तालिम शुरु गरेको…

आशा लघु वित्त वित्तीय संस्थाको वित्तीय साक्षरता कार्यक्रम तथा केन्द्र प्रमुख गोष्ठी
ओमप्रकाश गुप्ता

भालुवाङ ६ चैत । दाङको राप्ती गाउँपालिका वडा नम्बर ८ का वडा अध्यक्ष चन्द्रबहादुर गुरूङले उद्देश अनुसार ऋणको प्रयोग गर्न महिला दिदीबहिनीहरूलाई आग्रह गरेका छन् । आशा लघु वित्त वित्तीय संस्था शाखा कार्यालय सिसहनियाँले मंगलबार दाङको राप्ती गाउँपालिका ८ पिपरीमा…

राजपुरको मुगरेठाखोलामा आगलागी, सुनदेखि नुन सम्म जलेर नष्ट
आलोक भावुक

गढवा ६ चैत्र । राजपुर गाउँपालिका वडा नम्बर ४ मुगरेठाखोलामा मंगलवार सांझ भिषण आगलागी भएको छ। आगलागीबाट करिब ४ लाख ७३ हजार बराबरको क्षेती भएको ईलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक नविन वलीले जानकारी दिनुभयो। आज मंगलवार सांझ ४ बजेर…