बुद्ध ज्योति मावि गढवाको ३०औं वार्षिकोत्सव समारोह सम्पन्न
आलोक भावुक

गढवा, १७ मंसिर । दाङ देउखुरीको गढवामा रहेको बुद्ध ज्योति माध्यमिक विद्यालयको ३०औं वार्षिकोत्सव समारोह सोमबार गढवामा सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिनामणी आचार्यको अध्यक्षता तथा संघिय सांसद तथा पुर्व शहरी बिकाश मन्त्री मेटमणी चौधरीको प्रमुख आतिथ्य…

आयाम बहुद्देश्यीय सहकारी संस्था लिमिटेड गडवाको भवन शिलान्यास
गणतन्त्रनेपाल समाचारदाता

गढवा १७ मंसिर। आयाम बहुउद्देश्यीय सहकारी संस्था लि गढवा दाङले आज एक कार्यक्रमकाे आयाेजना गरि भवन सिलन्यास गरेकाे छ । संस्थाकाे गढवा गाउँपालिका वडा नं ७ मा रहेकाे आफ्नै नामकाे जग्गामा भवन बनाउने दशाैं साधारणसभाकाे निर्णय बमाेजिम भवन निर्माण शुरू…

राप्तीमा ‘लय प्रकृतिको’ नाटक प्रदर्शन
तुल बहादुर कवँर मगर

भालुबाङ १६,मंसिर।दाङको राप्ती गाउँपालिका -३ मसुरीयामा कचहरी नाटक “लय प्रकृतिको” प्रदर्शन गरिएको छ । मण्डला थिएटरले कलाको माध्यमबाट नागरिकलाई प्राकृतिक विपत्तिबाट सजग गर्न सकिने उपायबारेमा कचहरी नाटक “लय प्रकृतिको” प्रदर्शन गरिएको हो । जलवायु परिवर्तन, बाढी पहिरो, आगलागी र भूकम्पजस्ता…

वहुआयामिक व्यक्तित्व प्रियासनको उपन्यास अष्ट्रेलियामा
गणतन्त्रनेपाल समाचारदाता

  घोराही, १७ मंसिर। साहित्यीक क्षेत्रमा जाजुल्लेमान सविन प्रियासनको उपन्यास अष्ट्रेलियामा पनि पढ्न पाइने भएको छ । अष्ट्रेलियाको सिडनीस्थित अवन लाइब्रेरीमा उपन्यासकार प्रियासनको सहनशीला उपन्यास राखिएको छ । उक्त लाइब्रेरीमा प्रियासनसहित अन्य ९ जाको पुस्तक पनि राखिएको समाजसेवी शिब थापाले…

हिंसा न्युनिकरण तथा मानवअधिकार रक्षा सम्बन्धी गढवाको मानपुरमा प्रशिक्षण कार्यक्रम सम्पन्न
आलोक भावुक

गढवा, १७ मंसिर ।लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान अन्तर्गत आज आइतबार गढवा गाउँपालिका वडा नम्बर ७ मानपुरमा लैङ्गिक हिंसा न्युनिकरण तथा मानवअधिकार रक्षा सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ। गढवा गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष राहुलदेव चौधरीको अध्यक्षता…

अभियान बचत तथा ऋण सहकारी संस्था लि. को सातौं वार्षिक साधारण सभा सम्पन्न
आलोक भावुक

गढवा, १५ मंसिर । अभियान बचत तथा ऋण सहकारी संस्था लिमिटेड गढवा ३ को सातौ वार्षिक साधारणसभा सभा सनिवार गढवा-३ गोबरडिहामा सम्पन्न भएको छ । अभियान बचत तथा ऋण सहकारी संस्था लि. का अध्यक्ष कुलराज कुमालको अध्यक्षता तथा लुम्बिनि प्रदेश…

गढवा होटल ब्यवसायी संघको सातौं वार्षिक साधारण सभा सम्पन्न
आलोक भावुक

गढवा, १५ मंसिर । दाङ देउखुरीको गढवा होटल ब्यवसायी संघको सातौं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ। संघका अध्यक्ष राम बहादुर थापाको अध्यक्षता तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख आतिथ्य तथा गढवा गाउँपालिका वडा नम्बर ५ र…

गढवामा हात्तीपाइले रोगको सर्वेक्षण पुर्व अभिमुखिकरण कार्यक्रम 
आलोक भावुक

गढवा, १४ मंसिर । हात्तीपाइले फाइलेरिया रोगको संक्रमण दर पत्ता लगाउनका लागि दाङ देउखुरीको गढवा गाउँपालिकामा सर्वेक्षण कार्य शुरु गर्ने भएको छ । सर्वेक्षण हुने वडाहरुमा जनप्रतिनिधि, महिला स्वास्थ्य स्वयं सेविका, प्रहरी र पत्रकार सहितलाई अभिमुखिकरण गोष्ठी दिईएको छ। नेपाल…

गढवामा राप्ती प्राविधिक शिक्षालयद्वारा गढवा ५ बाकीमा निःशुल्क स्वास्थ्य शिविर, १५३ जनाको स्वास्थ्य परीक्षण 
आलोक भावुक

गढवा, १४ मंसिर ।राप्ती प्राविधिक शिक्षालय गढवा-३ ले शुक्रबार गढवा गाउँपालिका वडा नम्बर ५ बाँकीमा एकदिने निशुल्क स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न गरेको छ। राप्ती प्राविधिक शिक्षालय डिप्लोमा इन फार्मेसी कार्यक्रमको आयोजनामा एकदिने निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो। एकदिने निशुल्क…