‘छोरा पाए खसी छोरी पाए फर्सी’ बिभेदकारी सोंचको अत्यन्त हुन जरुरी : महाशाखा प्रमुख वेल्वासे
आलोक भावुक

गढवा, १२ मंसिर । ‘छोरा पाए खसी छोरी पाए फर्सी’ बिभेदकारी सोंचको अत्यन्त गर्न जरुरी रहेको सामाजिक विकास मन्त्रालयका सामाजिक विकाश महाशाखा प्रमुख शारदा बस्याल वेल्वासेले बताउनु भएको छ । प्रदेश सरकारको सोच:समृद्ध लुम्बिनी आत्मनिर्भर प्रदेश भन्ने नाराका साथ स्थानीय…

कहाँ पुग्यो कुकुरहरूले बोकेको सहमतिपत्रको चिर्कटो ?
भवानी बराल

एकादेशमा एउटा बुढो पाङ्ग्रे कुकुर थियो । जीवनका धेरै हिउँद बर्खा बिताएकाले अरु कुकुरभन्दा पाङ्ग्रे अनुभवी र लोकप्रिय थियो । एक दिनको कुरा हो, कोदो टिपेर नल काटिसकेको बारीको कान्लामा पारिलो घाममा पाङ्ग्रे मस्तसँग निदाइरहेको थियो । यत्तिकैमा खिच्चा कुकुरका…

भूकम्प प्रभावित क्षेत्रबाट जनार्दन शर्माको अनुभूति मानवीय संवेदनामाथि आक्रमण: प्रतिशोधको पराकाष्ठा
गणतन्त्रनेपाल समाचारदाता

काठमाडाैं, २४ कात्तिक। राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चिसोले चिच्याउन थाल्छन् । भोका आमाहरूले…

गढवाको आयाम सहकारीद्वारा दशदिने व्यवसायीक नास्ता तालिम
आलोक भावुक

गढवा, २३ कात्तिक। दाङ देउखुरीको गढवामा रहेको आयाम बहुद्देश्यीय सहकारी संस्था लिमिटेड गढवाको आयोजना तथा नेपाल यूथ फाउण्डेशन नेपालको आर्थिक सहयोगमा सञ्चालित १० दिने व्यवसायिक चिया, खाजा, नास्ता तालिमको आज शुक्रबार समापन गरिएको छ । आयाम बहुद्देश्यीय सहकारी संस्था लिमिटेडका…

चिट्ठीपत्र: एक नाेस्टाल्जिया
प्रभाष

एक अरसा हुआ अलफ़ाज़ाे काे स्याही मे भीगा देखे. कम्बख़त माेबाइल ने चिट्ठियाे का वज़ूद ही ख़त्म कर दिया ! एक जमाना थियाे, चिट्ठीहरुकाे। परदेश गएका छाेराहरु परदेशबाट बाबु-आमालाई चिट्ठीहरु लेख्थे। कुनै चिट्ठी आँशुहरुले लेखिएका हुन्थे, भने कुनै चिट्ठी मुटु…

संसद् पुगेर के भने महासचिव गुटरेसले ? (हेर्नुहोस् पूर्णपाठ)
गणतन्त्रनेपाल समाचारदाता

काठमाडौँ । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले संघीय संसद्को संयुक्त बैठकलाई मंगलबार सम्बोधन गरेका छन् । सम्बोधनका क्रममा उनले नेपाल सरकार र नेपाली जनतालाई न्यानो आतिथ्यका लागि धन्यवाद ज्ञापन गरेका छन् । महासचिव गुटरेसले आफ्नो सम्बोधनमा नेपालको शान्ति प्रक्रिया, जलवायु परिवर्तनबाट…

‘एकता र सद्भाव कायम गर्न चाडपर्व महत्त्वपूर्ण ’–अध्यक्ष विष्ट
तुल बहादुर कवँर मगर

देउखुरी २५ असाेज।राप्ती गाउँपालिका दाङका अध्यक्ष प्रकाश विष्टले राष्ट्रिय एकता र सद्भाव कायम गर्न चाडपर्वको भूमिका महत्वपूर्ण हुने बताउनु भएको छ। शुक्रबार पालिकाले पालिकाकाे सभाहल मसुरीयामा आयोजना गरेको दशै, तिहार, नेपाल संवत्, छठ र ल्होसार पर्वको अवसरमा गरेको शुभकामना आदानप्रदान…

महिलाहरुमा इमानदारीता हुन्छ पालिका स्तरीय सहकारी महिलाहरुले चलाउछन् : उपाध्यक्ष चौधरी
आलोक भावुक

गढवा, ११ असोज। महिलाहरुमा बढी इमानदारीता हुने गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीले बताउनु भएको छ। गाउँपालिकामा सञ्चालित कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्वमशिलता साझेदारी परियाेजना अन्तर्गत पालिका स्तरीय सहकारी गठनका लागि आज विहिवार वडा नं…

समावेशी व्यवसायीक प्यानल व्यवसायीको समस्या समाधान देखि जिल्लाको विकासमा समन्वय गर्ने २७ बुँदे प्रतिबद्धता सहित निर्वाचनमा होमियो
गणतन्त्रनेपाल समाचारदाता

दाङ । दाङ जिल्ला उद्योग वाणिज्य संघको यही असोज १३ गते हुन लागि रहेको निर्वाचनमा २७ बुँद्धे प्रतिबद्धतापत्र सहित रामप्रसाद पोख्रेलको नेतृत्वमा निर्माण भएको साझा, समावेशी व्यवसायीक प्यानल निर्वाचनमा होमिएको छ । ‘व्यवसायीक सुरक्षा, व्यापारमा सुधार, सुशासन, पारदर्शीता, विकास अनि…