दश बर्षे जनयुद्धले देशमा राजनीतिक,सामाजिक र आर्थिक रूपमा ठूलो परिवर्तन ल्याएको छ अखिल (क्रान्तिकारी) : अध्यक्ष महरा
गणतन्त्रनेपाल समाचारदाता

अखिल (क्रान्तिकारी) ले संगठन विस्तार अन्र्तगत जिल्लाका विभिन्न विद्यालय तथा क्याम्पसहरूमा कार्यक्रम गरिरहेको देखिन्छ, अभियान कत्तिको प्रभावकारी बनिरहेको छ त ? अहिले अखिल (क्रान्तिकारी) दाङको विद्यार्थी ‘जागरण अभियान’ तीब्रताका साथ चलिरहेको छ । पुर्वमा राप्ती गाउँपालिकादेखि पश्चिममा बबई गाउँपालिकासम्म हाम्रो संगठनका…

बालकल्याण आवि गढवाको सामाजिक उत्तरदायित्व अन्तर्गत सचेतना र्‍याली
आलोक भावुक

गढवा, १ फागुन। गढवा गाउँपालिका वडा नम्बर ६ बालाखुटीमा स्थित श्री बालकल्याण आधारभूत विद्यालय बालाखुटीले मंगलवार सामाजिक उत्तरदायित्व अन्तर्गत सचेतना र्‍याली २०८० सम्पन्न गरेको छ। विद्यालयहरु नजिक बढ्दो, सुर्तीजन्य बस्तु तथा मादक पदार्थको विक्रिवितरणलाई बन्द गर्ने उद्देश्यले बालकल्याण आधारभूत विद्यालय…

दाङमा माओवादीले थाल्यो बिधान सम्मेलन माथि सुझाब सङ्कलन
गणतन्त्रनेपाल समाचारदाता

दाङ, २२ माघ। नेकपा माओबादी केन्द्रकाे फागुन १ गते देखि काठमाडौमा सुरु गर्ने थालेकाे बिधान सम्मेलनकाे लागि सुझाब सङ्कलनकाे काम सुरु गरिएको छ । नेकपा (माओवादी केन्द्र)ले प्रत्येक वडा/ वडामा पुगी बिधान मस्यौदा -२०८० माथी सुझाव संकलन गर्न थालिएको हाे…

गढवामा सरोकारवालाहरुसंग न्यायिक सम्बाद कार्यक्रम
आलोक भावुक

गढवा, १९ माघ। उच्च अदालत तुल्सिपुर दाङको अायाेजना तथा गढवा गाउँपालिकाको समन्वयमा शुक्रबार गढवामा सरोकारवालाहरु सहितको न्यायिक सम्बाद कार्यक्रम सम्पन्न भएको छ। अदालती काम काम कार्वाहीको बारेमा नागरिकलाई जानकारी दिलाई समाजसंग अदालतको निकटता बढाउने, अदालत बाट प्रदान गरिने सेवाहरुको बारेमा…

विद्यार्थीकाे प्रश्न अभिनेता खड्कालाई : जीवनमा धेरै बाटाे थिए किन सिनेमा क्षेत्र राेज्नुभयाे ?
गणतन्त्रनेपाल समाचारदाता

दाङ, ९ माघ । चलचित्र निर्माता संघका अध्यक्ष तथा अभिनेता नवल खड्कालाई विद्यार्थीले जीवनमा धेरै बाटाे थिए किन सिनेमा क्षेत्र राेज्नुभयाे ? भनी सवाल गरेका छन् । आज दाङकाे घाेराहीस्थित राजविद्या पाठशालामा `विद्यार्थीसँग अभिनेता´ कार्यक्रममा सहभागी भएका अभिनेता खड्कालाई विद्यार्थीले…

नेपाली काङ्ग्रेस दाङ क्षेत्र नम्बर १ को नियमित बैठक आज लमहीमा सम्पन्न
गणतन्त्रनेपाल समाचारदाता

दाङ, ६ माघ। नेपाली काङ्ग्रेस दाङ क्षेत्र नम्बर १ को नियमित बैठक आज लमहीमा सम्पन्न भएको छ । क्षेत्रीय सभापति भेषराज पाण्डेको सभापतित्वमा भएको बैठकले विभिन्न निर्णय गरेको छ । क्रियासिल नविकरणलाई प्रभावकारी गराउनका लागि प्रदेश क का सभापति तथा…

गढवा गाउँपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम पौष ५गते हुने
आलोक भावुक

गढवा, ३ पौष । गढवा गाउँपालिकाको पहिलो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम पौष ५ गते हुने भएको छ। पहिलो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम गढवा गाउँपालिकाको सभाहलमा हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमरराज शर्माले जानकारी दिनु भएको छ । शर्माका अनुसार सार्वजनिक…

सिद्ध बाघनाथ बाबा जंगलकुटीको तेस्रो साधारण सभा सम्पन्न 
आलोक भावुक

गढवा, ३० मंसिर । गढवा गाउँपालिका वडा नम्बर ३ गोबरडियामा रहेको श्री सिद्ध बाघनाथ बाबा जंगलकुटी संरक्षण तथा पर्यटन क्षेत्र विकास समितिको तेस्रो वार्षिक साधारण सभा सनिवार सम्पन्न भएको छ। समितिका अध्यक्षता आशाराम चौधरीको अध्यक्षता तथा पूव्र मन्त्री तथा प्रदेश…

‘एनिमल’ किन प्राेब्लम्याटिक फिल्म हाे ?
प्रभाष

आजकल एउटा फिल्मकाे खूब चर्चा छ, ‘एनिमल’। ‘मानवहरु’ का बस्तीहरुमा याे ‘एनिमल’ ले बजार पिटिरहेकाे छ। यसले खूब पैसा त छापिरहेकाे छ नै, मानिसहरुलाई प्रभावित पनि गरिरहेकाे छ। एकथरि मानिसहरु यसलाई खूब सेलिब्रेट गरिरहेका छन् भने अर्काेतर्फ, यसकाे विराेधमा एउटा…