पत्रकार महासंघमा सबै अटाउने खाका चौतारीले तयार पारेको छ: प्रियासन
गणतन्त्रनेपाल समाचारदाता

दाङ, बैशाख ८ । प्रेस चौतारी नेपालका केन्द्रीय उपाध्यक्ष सविन प्रियासनले नेपाल पत्रकार महासंघको तीनै तहको निर्वाचनलाई सर्वसम्मत बनाउनका लागि चौतारीले सक्दो प्रयास गरिरहेको बताउनु भएको छ । प्रेस चौतारी नेपाल दाङले नयाँ वर्षको अवसर पारेर तुलसीपुर ७ स्थित राप्ती…

गढवामा कक्षा ८ को नतिजा विश्लेषण तथा सम्मान कार्यक्रम सम्पन्न
आलोक भावुक

गढवा, ७ बैशाख ।दाङ देउखुरीको गढवा गाउँपालिकाले आधारभूत तह उत्तीर्ण कक्षा ८ परिक्षाको नतिजा विश्लेषण तथा सम्मान कार्यक्रम शुक्रबार गढवामा सम्पन्न गरेको छ । नतिजा विश्लेषण तथा सम्मान कार्यक्रममा बोल्दै गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले शिक्षक दरबन्दी मिलान जस्ता…

जेसीज सप्ताहको सान्दर्भिकता र महत्व
सविन प्रियासन

दाङ, ४ बैशाख। त्रिभुवन नगर जेसीज दाङकै अव्वल सामाजिक संघसंस्थाहरुमा पर्दछ । विशेष गरी युवाहरुलाई सामाजिक अभियानमा सक्रिय बनाउन सफल त्रिभुवन नगर जेसीजले यतिबेला जेसीज सप्ताह अन्तगर्तका कार्यक्रमहरु गरिरहेको छ । हरेक वर्ष वैशाख १ गते जेसीजले सातदिनसम्म सिर्जनसिल कार्यक्रमहरुसहित…

राप्ती प्राविधिक शिक्षालय गढवाको १३औं वार्षिक उत्सव समारोह सम्पन्न 
आलोक भावुक

गढवा, ३ बैशाख । राप्ती प्राविधिक शिक्षालयको गोबरडिहाको १३औं वार्षिक उत्सव समारोह सोमबार बिद्यानगर गोबरडिहामा सम्पन्न भएको छ । राप्ती प्राविधिक शिक्षालयका प्रमुख शालिकराम डांगीको अध्यक्षता तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख आतिथ्य तथा ३ नम्बर वडाध्यक्ष तुल्सीराम…

यादव समाज सेवा संघ केन्द्रीय समितिको ८औं महाधिवेशन सम्पन्न 
आलोक भावुक

गढवा, २७ चैत्र। यादव समाज सेवा संघ केन्द्रीय समितिको ८औ महाधिवेशन गढवामा सम्पन्न भएको छ । संघका केन्द्रीय अध्यक्ष हिरालाल यादवको अध्यक्षता तथा लुम्बिनी प्रदेशका मन्त्री भण्डारी लाल अहिरको प्रमुख आतिथ्य तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको बिशिस्ट आतिथ्यमा…

बुक फ्रिडे फ्राइडे कार्यक्रमको महत्व, आवश्यकता र सार्थकता
सविन प्रियासन

समाज विकासको पहिलो आधार नै शिक्षा हो । शिक्षा कस्तो छ, कतिजनाले शिक्षालाई आत्मसात गरेका छन्, शिक्षालाई जीवनउपयोगी, समय सापेक्ष, विषयगत, कामकाजी बनाउन सकिएको छ कि छैन ? भन्ने कुराले नै त्यो समाज कसरी अगाडी बढेको छ, कुन अवस्थामा छ…

झुठ्ठा मुद्दा लगाएर खुमबहादुर खड्कालाई फसाएको हो : देउवा
टेकबहादुर पुन

दाङ । पुर्ब प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापती शेर बहादुर देउवाले झुठ्ठा मुद्दा लगाएर खुमबहादुर खड्कालाई फसाएको बताएका छन । झुठ्ठा मुद्दाको सिकारमा परेर त्यसको निर्क्यौल हुन नपाउँदै खड्का अस्ताएको प्रती चिन्ता ब्यक्त गरे । दाङको लमही नगरपालिका वडा नम्बर…

उपकार लघुवित्त वित्तीय संस्थाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न 
ओमप्रकाश गुप्ता

भालुवाङ १६ चैत । दाङको राप्ती गाउँपालिका वडा नम्बर ३ मा रहेको उपकार लघुवित्त वित्तीय संस्थाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न शुक्रबार माैरीघाटमा सम्पन्न भएको छ । संस्थाका प्रमुख कार्यकारी अधिकृत शारदा कुमारी खत्रीको अध्यक्षता एवम् राप्ती…

गढवा गाउँपालिकाको घुम्ती न्यायिक इजालास कार्यक्रम चिमचिमेमा सम्पन्न
आलोक भावुक

गढवा, १६ चैत्र । गढवा गाउँपालिकाको न्यायिक समितिको आयोजनामा शुक्रबार गढवा गाउँपालिका वडा नम्बर २ चिमचिमेमा घुम्ती न्यायिक इजालास कार्यक्रम सम्पन्न भएको छ। गढवा गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक शारदा कुमारी चौधरीको अध्यक्षता तथा गढवा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत…