दाङको गढवामा राष्ट्रिय धान दिवस तथा राेपाई महाेत्सव सम्पन्न
आलोक भावुक

गढवा, १५ असार। दाङकाे गढवा गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारीहरुले २१औं राष्ट्रिय धान दिवसको अवसरमा कृषकहरुको खेतमै पुगेर सामुहिक धान रोपाई गरेका छन्। “जलवायु मैत्री कृषि, धान उत्पादनमा वृद्धि“ भन्ने मूल नाराका साथ २१औं राष्ट्रिय धान दिवसको अवसरमा गढवा गाउँपालिका कृषि विकास…

गढवामा आँखा स्वास्थ्य सेवाकाे विकास र विस्तारका बिषयमा छलफल
आलोक भावुक

गढवा, ११ असार। गढवामा आँखा स्वास्थ्य सेवाकाे विकास र विस्तारका बिषयमा आज मंगलवार छलफल भएको छ। छलफल कार्यक्रममा बोल्दै गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले गढवा गाउँपालिकाले नेत्र ज्योति संघ लमही आँखा अस्पताल संग साझेदारी गरेर आंखा उपचार तथा मोतिबिन्दु…

गढवा गाउँसभाको १५औं अधिबेशन सम्पन्न, शिक्षा, स्वास्थ्य, कृषिमा जोड
आलोक भावुक

गढवा, २८ जेठ। गढवा गाउँपालिका गाउँसभाको १५औं अधिबेशन सोमबार गढवा गाउँपालिकाको सभाहलमा सम्पन्न भएको छ । गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षतामा अधिबेशन सम्पन्न भएको हो । गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले आर्थिक वर्ष २०८१/०८२को नीती कार्यक्रम प्रस्तुत गर्नु…

बाल विवाह न्युनिकरण गर्न सबैको साझा प्रयास जरुरी : उपाध्यक्ष चौधरी
आलोक भावुक

गढवा, २५ जेठ। बाल विवाह न्युनिकरण गर्न सबैको प्रयास आवश्यक रहेको गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीले बताउनु भएको छ । गढवा गाउँपालिका महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाले आयोजना गरेको बालविवाह न्युनिकरणका लागि धामी, झाँक्री, कटकन्दार, अगहरिया र पुरोहितका…

गढवाको ६ नं. वडामा घुम्ती न्यायिक इजालास कार्यक्रम सम्पन्न 
आलोक भावुक

गढवा, ४ जेठ । गढवा गाउँपालिकाको न्यायिक समितिको आयोजनामा शुक्रबार गढवा गाउँपालिका वडा नम्बर ६ गढवामा घुम्ती न्यायिक इजालास कार्यक्रम सम्पन्न भएको छ। गढवा गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष विर बहादुर आले मगरको अध्यक्षता तथा गढवा गाउँपालिका उपाध्यक्ष तथा…

गढवा गाउँपालिकाको नीती कार्यक्रम तथा बजेट पूर्वतयारी छलफल कार्यक्रम सम्पन्न
आलोक भावुक

गढवा, ३ जेठ। गढवा गाउँपालिकाको नीती कार्यक्रम तथा बजेट पूर्वतयारी छलफल कार्यक्रम बिहिवार गढवामा सम्पन्न भएको छ । गढवा गाउँपालिकाको आर्थिक वर्ष २०८१/०८२को नीती कार्यक्रम तथा बजेट पूर्वतयारी छलफल को नीति तथा कार्यक्रम र बजेट तर्जुमा तथा पूर्व बजेट छलफल…

गाउँपालिकाको तालिम पाएपछी, टेलर व्यवसायमा होम्मिए गढवाका महिला
आलोक भावुक

गढवा, १७ बैशाख । गढवा गाउँपालिका उद्यम विकास शाखाले कटाई सिलाई थप तालिम पाएपछी गढवा गाउँपालिका वडा नम्बर ५ का उद्यमी महिलाहरुले टेलर व्यवसायमा होम्मिएका छन् । गढवा गाउँपालिकाको आर्थिक समृद्धीको आधार लघु उद्यम विकास मार्फत रोजगार भन्ने नाराका साथ…

गढवामा चारदिने लेखा व्यवस्थापन तालिम सुरु 
आलोक भावुक

गढवा, १६ बैशाख । गढवा गाउँपालिका सहकारी शाखाको आयोजनामा आइतबार देखी ४ दिने लेखा व्यवस्थापन तालिम गढवामा सुरु भएको छ। गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा गढवा गाउँपालिका सहकारी शाखा प्रमुख अशाेक कुमार यादवले ४ दिने लेखा…

गढवामा ३६ दिने शिक्षक प्रशिक्षण शिविर सुरु, पतंजली भवन निर्माण गरिदिने पालिका अध्यक्ष पोख्रेलद्वारा प्रतिबद्धता 
आलोक भावुक

गढवा, १४ बैशाख । दाङ देउखुरीको गढवामा पतंजली योग समिति गढवाको आयोजनमा ३६ दिने शिक्षक प्रशिक्षण शिविर सुरु भएको छ। गढवा गाउँपालिका वडा नम्बर ६ को आर्थिक सहयोग तथा महिला योग पतंजली समिति दाङ, योग पतञ्जली समिति दाङको प्राविधिक सहयोगमा…