शाहरुख खान कुनैबेला भारत थिए, अनि फेरि भारत बदलियाे 
कावेरी बामजाई, २८ कात्तिक २०७८

भारतकाे सबैभन्दा प्रख्यात सांस्कृतिक निर्यातहरुमध्ये एक शाहरुख खान नामक लिजेण्डमा तीन चीज अन्तर्निहित छन्। जसमा सामेल छ, त्याे घर, जसलाई याे अभिनेताले त्याे शहरमा समुद्रकाे किनारामा आफ्ना लागि बनाएका हुन् जसकाे बारेमा उनले कुनैबेला कसम खाएका थिए कि, ‘उनी एक…

सिनेमा चर्चा: ‘आई एम’ समाजकाे मूलधारदेखि अलग रहेका पात्रहरूका कथा
प्रभास, २८ कार्तिक, २०७८

‘आई एम’ मा तपाईं यस्ता पात्रहरूलाई देख्नुहुनेछ, जसलाई यस अघि तपाईंले मूलधारका सिनेमाहरूमा शायदै देख्नुभएकाे थियाे। समाजकाे मूलधारदेखि अलग, भिन्न प्रकृतिका, उपेक्षित, अल्पसंख्यक, हाम्राे परम्परागत साेचभित्र नअटाएका, सतहबाट हेर्दा नदेखिने तथा समाज र राज्यले सम्बाेधन गर्न नसकेका पात्रहरू। समाजकाे मूलधारले…

सिनेमा चर्चा: काेराेनाकालमा सामाजिकता र मानवता सिकाउने, ‘नुक्कड़’ (१९८६)
प्रभास, २ मंसीर, २०७८

सईद अख़्तर मिर्ज़ा भारतीय यथार्थवादी सिने परम्पराका एक उल्लेखनीय निर्देशक मानिन्छन्। ‘अरविन्द देसाई की अजीब दास्तान’ (१९७८), ‘अल्बर्ट पिन्टाे काे गुस्सा क्याें आता हैं’ (१९८०), ‘माेहन जाेशी हाज़िर हाे’ (१९८४), ‘सलिम लंगड़े पे मत राे’ (१९८९) जस्ता अत्यन्त जटिल, अत्यन्त…

सिद्धार्थ शुक्लाप्रति सलमान खानकाे त्याे मजाक
प्रभाष

सेप्टेम्बर २ मा टेलिभिजनका एक पपुलर स्टार सिद्धार्थ शुक्लाकाे कार्डिअक अरेष्टका कारण निधन भयाे। यससँगै बलिउडमा शाेककाे लहर फ‌ैलियाे। बलिउड सुपरस्टार सलमान खानले आफ्नाे ट्विटर अकाउन्टमा लेखे, ‘Gone too soon Siddharth.. u shall be missed. Condolences to the family …..

कथा : अतीतको स्मरण, भविष्यको खोजी
विश्वराज आचार्य

आज मलाइ मेरो बलापन को साथीको याद आयो। बिर्सन चाहेको त हैन मैले उसलाई, तर हरेक पटकका सम्झनाका कारण भने पक्कै हुने गर्दछ्न। घटनाहरूले पटक पटक उसलाई मेरो सामुन्नेमा उभ्याइ दिन्छ। आज पनि बिहानै हातमुख धोएर तौलियाले मुख पुछ्दै थिएँ…

‘भुवन शाेम’ (१९६९):- एक कालजयी सिनेमा
प्रभाष

आजकाे मेराे सिनेमा हाे, मृणाल सेनकाे ‘भुवन शाेम’। ‘भुवन शाेम’ लाई भारतमा न्यू वेभ सिनेमा (New Wave Cinema), आर्टहाउस सिनेमा (Arthouse Cinema) वा समानान्तर सिनेमा (Parallel Cinema) काे सुरुवात गर्ने सिनेमाकाे रूपमा लिइन्छ। ५१ वर्ष पहिले प्रदर्शन भएकाे ‘भुवन शाेम’…

‘हेलाे’ (१९९६):- एक बालिकाकाे संवेगात्मक विकासकाे कथा
प्रभाष

‘हेलाे’ एक अनाैठाे सिनेमा हाे। याे हिन्दी सिनेमामा अहिलेसम्म प्रचलित ट्रेण्डका सिनेमाहरुभन्दा फरक सिनेमा हाे। याे एक बालिकाकाे जीवनकाे भावनात्मक उतारचढावकाे कथा हाे। आमा बिनाकी एक बालिका शाशा आमाकी वात्सल्यकाे अभावमा सधै न्यास्राे महसुस गर्छिन्। उनकाे न्यास्राेपनालाई मेट्न एकदिन ख्याल-ख्यालैमा…

वरिष्ठ गायक जेबी टुहुरेको स्वास्थ्य अवस्था गम्भीर, भेन्टिलेटरमा राखेर उपचार हुँदै
गणतन्त्रनेपाल संवाददाता/ काठमाडौं, ६ भदौ

मस्तिष्कघात भएपछि प्रगतिशील गायक जुठबहादुर खड्गी (जेबी टुहुरे)को स्वास्थ्य स्थिति गम्भीर र स्थिर रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । गत मंगलबार काठमाडौंको कलंकीमा अवस्थित निजी निवासमा एक्कासी लडेपछि उनलाई बल्खुस्थित बयोधा अस्पतालको सिसियू कक्षमा भर्ना गरिएको थियो । मुटु,…

‘नमकीन’ (१९८२):- मानवीय सम्बन्धहरुकाे अनाैठाे कथा
प्रभाष

‘नमकीन’ मानवीय सम्बन्धहरूकाे अनाैठाे कथा हाे। चार जना महिला र एक पुरुष ‘नमकीन’ का प्रमुख पात्रहरू हुन् जाे एक अदृष्य भावनात्मक सम्बन्धकाे डाेरीले बाँधिएका हुन्छन्। ‘नमकीन’ ले उनीहरूका जीवन र सम्बन्धका तीता-मीठा, पिरा-नुनिला अनुभूतिहरूका कथा भन्छ। सधै जस्तै गुलज़ारकाे याे…