संचारकर्मी एवं गीतकार केएल पीडितको राजनीतिमाथि व्यङ्ग्य गरिएको तीज गीत सार्वजनिक
गणतन्त्र समाचारदाता

       संचारकर्मी एवं गीतकार केएल पीडितले विकृत राजनीतिमाथि व्यंग्य गरेको तीज गीत ल्याएका छन् । “ए दिदीबहिनी आफ्नो नेता आफै बन्ने हो” शिर्षकको तीज गीत हाइलाइट्स नेपालबाट सार्वजनिक भएको छ। संचारकर्मी पीडितको शब्द, निर्देशन तथा प्रस्तुति रहेको यस…

‘O2 (OXYGEN)’:- बनस्पतिकाे महत्व बुझाउने फिल्म
प्रभास

‘O2 (OXYGEN)’:- बनस्पतिकाे महत्व बुझाउने फिल्म हटस्टारमा लेडी सुपरस्टार नयनताराकाे एउटा तमिल फिल्म stream भईरहेको छ, ‘O2 (OXYGEN)’. याे फिल्मले हामीलाई वनस्पतिकाे महत्वबारे बुझाउँछ। मानिसहरु रुख काटिरहेका छन्, बनजँगल मासिरहेका छन् र शहरीकरण एवं औधाेगिकीकरण गरिरहेका छन्। जसले पशुपँक्षीहरुकाे बासस्थान…

कट्रिना र विक्कीलाई ज्यान मार्ने धम्की ! प्रहरीमा दिए उजुरी
गणतन्त्र नेपाल समाचारदाता

एक अज्ञात व्यक्तिबाट सामाजिक सञ्जालमार्फत आफूहरुलाई बारम्बार ज्यान मार्ने धम्की आएको भन्दै बलिउड कलाकार कट्रिना कैफ र विक्की कौशलले प्रहरीमा उजुरी दिएका छन् । धम्कीबाहेक अज्ञात व्यक्तिले आफ्नी धर्मपत्नी कट्रिनालाई पीछा पनि गरेको भन्दै विक्कीले भारतीय दण्ड संहिताको धारा ५०६–२…

मनाेज कुमारका नायिकाहरु:-
प्रभास

उनी उल्लासले भरिपूर्ण छन्। उनकाे गुनगुनाहटले मनलाई सुकून दिन्छ। उनी एक पलका लागि बहाना बनाएर सिगरेट लिन जान्छन्। तर, कुराकानीकाे क्रममा सिगरेटलाई सल्काउँदैनन्। उनी त्यसलाई आफ्नाे ओठकाे बीचमा गुड्काईरहन्छन् र एकपछि अर्काे गर्दै यादहरुलाई जीवन्त बनाउँदै जान्छन्… देशभक्तिले प्रेरित आफ्ना…

भुपेन्द्र सिहँ:- एक शालीन गायक, एक अविस्मरणीय आवाज
प्रभास

‘मेरी आवाज़ ही पहचान है, गर याद रहे’, याे गीत उनीमाथि एकदमै सुहाउँछ। उनी अर्थात् उत्कृष्ट र अर्थपूर्ण गीत तथा ग़ज़लहरु गाउने संगीतकाे सच्चा साधक, एक शालीन गायक भुपेन्दर उर्फ भूपेन्द्र सिहँ। एक अलगै किसिमकाे मधुर आवाज अनि गायनकाे आफ्नै…

लामो समयपछि भारति सिंहले सार्वजनिक गरिन छोराको तस्विर
गणतन्त्र नेपाल समाचारदाता

कमेडी क्वीन भारती सिंह सामाजिक संजालमा सकृय रहिरहन्छिन् । उनले आफ्ने जीबनसँग जोडिएका हरेक कुरा सामाजिक संजालमा सेयर गरिरहन्छिन् । यसैबिच उनले बच्चा जन्मेको तीन महिना पछि आफ्नो छोरो गोलाको क्युट तस्विर सार्वजनिक गरकी छन् । तीन महिना सम्म बच्चाको…

अभिनेत्री नीता र हरिहरले गरे बिहे
गणतन्त्र नेपाल समाचारदाता

अभिनेत्री नीता ढुंगाना र ज्योतिषी तथा अभिनेता हरिहर अधिकारीले बिहे गरेका छन्। ४ वर्षदेखि प्रेम सम्बन्धमा रहेका नीता र हरिहरले शुक्रबार बिहे गरेका हुन्। उनीहरूको विवाह समारोह दरबारमार्गस्थित याक एण्ड यति होटलमा चलिरहेको छ। उनीहरूको बिहेमा नजिकको आफन्त र परिवारलाई…

प्रियंकारानी जोशी बनिन् यस वर्षको मिस नेपाल
गणतन्त्रनेपाल समाचारदाता, दाङ

काठमाडौंकी प्रियंकारानी जोशीले यसवर्षको मिस नेपाल वर्ल्डको उपाधि पाएकी छन् । ललितपुरको गोदावरीमा शनिबार सम्पन्न ग्रान्ड फिनालेमा उनले उपाधि जितिन् । त्यस्तै सरिशा श्रेष्ठ मिस नेपाल अर्थ र न्यान्सी खड्का मिस नेपाल इन्टरनेशनल घोषित भए । गोदावरीको नवनिर्मित सनराइज कन्भेन्सन…

गायिका इन्दिरा जोशीको बिहे जेठ ३१ गते
गणतन्त्रनेपाल समाचारदाता, दाङ

गायिका इन्दिरा जोशीले बिहे गर्ने भएकी छन्। उनले प्रेमी तथा फेसन डिजाइनर शरद केडियासँग जेठ ३१ गते विवाह गर्न लागेकी हुन्। गायिका जोशीले इन्स्टाग्राममार्फत निमन्त्रणा पत्र सार्वजनिक गर्दै विवाह गर्न लागेको जानकारी दिएकी हुन्। ‘भगवानको कृपा र परिवारको आशीर्वादले हामीले विवाह…