भलिबलको फ्रेन्चाइजी लिग प्रतिस्पर्धा बिनै बिक्री
गणतन्त्र नेपाल समाचारदाता

महिला तथा पुरुष फ्रेन्चाइज भलिबल लिगको आयोजनाको जिम्मेवारी नेपाल भलिबल संघले प्रतिस्पर्धा विना नै नेपाल स्पोर्ट्स म्यानेजमेन्ट एण्ड इभेन्ट्स कम्पनी (एनएसइएम)लाई दिएको खुलेको छ । पछिल्लो समय नेपाली खेलकुदमा सार्वजनिक खरिद ऐन बिपरित क्रिकेटको फ्रेन्चाइजी लिग बेचेको चर्चा चलिरहेको समयमा…

बहराइनलाई हराउँदै नेपाल सेमिफाइनलमा
गणतन्त्रनेपाल समाचारदाता, दाङ

नेपाली राष्ट्रिय महिला क्रिकेट टोली एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको खेलमा बहराइनलाई ८ विकेटले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो । मलेसियाको किनारा ओभलमा वर्षाका कारण ७ ओभरमा घटाइएको खेलमा बहराइनले दिएको १५ रनको लक्ष्य…

एसीसी महिला टी–२० च्याम्पियन सिपमा नेपालको विजयी सुरुवात
गणतन्त्रनेपाल समाचारदाता, दाङ

भुटानलाई ५० रनले पराजित गर्दै नेपालले एसीसी महिला टी–२० च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ । शुक्रबार मलेसियास्थित यूकेएम एसडी क्रिकेट ओभलमा नेपालले दिएको ९५ रनको लक्ष्य पछ्याएको भुटान १७।५ ओभरमा ४४ रन बनाउँदै अलआउट भयो । नेपालकालागि कविता कुवँरले उत्कृष्ट…

प्रिमियर लिगको खेल तालिका सार्वजनिक
गणतन्त्र नेपाल संवाददाता

इङलिस प्रमियर लिग सिजन २०२२/२३ को खेल तालिका सार्वजनिक गरिएको छ । बिहीबार सार्वजनिक खेल तालिकाअनुसार अगस्ट ६ मा सुरु हुने पहिलो चरणको पहिलो खेलमा क्रिस्टल प्यालेस र आर्सनलबीच प्रतिस्पर्धा हुनेछ । खेल क्रिस्टल प्यालेसको घरेलु मैदानमा नेपाली समयअनुसार राति…

त्रिदेशीय शृङखलाको अन्तिम खेलमा अमेरिकाको सामना गर्दै नेपाल
गणतन्त्र नेपाल संवाददाता

आईसीसी पुरुष विश्वकप लिग–२ अन्र्तगत त्रिदेशीय एकदिवसिय शृङखलाको अन्तिम खेलमा नेपालले घरेलु टीम अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ । ह्युस्टनस्थित मुसा क्रिकेट स्टेडियममा हुने खेल नेपाली समय अनुसार राति ९ः१५ बजे सुरु हुनेछ । तेस्रो खेलमा ओमानलाई सात विकेटको सहज रुपमा पराजित…

विश्वकप फुटबलअघि फ्रान्सको कमजोर लय- दबाबमा दुई लिगका सर्वाधिक गोलकर्ता करिम
गणतन्त्र नेपाल संवाददाता

पेरिस । यसै वर्षको अन्त्यतिर कतारमा आयोजना हुने विश्वकप फुटबलअघि साविक विजेता फ्रान्सले लगातार कमजोर प्रदर्शन गरिरहेको छ । फ्रान्सले पछिल्ला ४ खेलमा एउटा पनि जित हात पार्न सकेको छैन । युईएफए नेसन्स लिग ‘ए’अन्तर्गत सोमबार राति भएको खेलमा क्रोएसियाले…

रियाल मड्रिड छोडेका मार्सेलोलाई रोनाल्डोको भाबुक सन्देश
गणतन्त्र नेपाल संवाददाता

सोमबार औपचारिक रुपमा रियाल मड्रिड छाडेका लेफ्ट ब्याक मार्सेलोलाई पोर्चुर्गिच स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले भाबुक सन्देश लेखेका छन् । उनले पूर्व टिममेट तथा आफ्नो अतिनै मिलनसार साथि मार्सेलोलाई सामाजिक सञ्जाल मार्फत सन्देश दिएका हुन् । उनी लेख्छन्,‘तिमी मेरालागि एक टिममेट…

एसीसी महिला टी-२० च्याम्पियनसिपका लागि टिम घाेषणा, मनिषा पहिलाे पटक टिममा
गणतन्त्रनेपाल समाचारदाता, दाङ

एसीसी महिला टी-२० च्याम्पियनसिपका लागि महिला टिम घोषणा भएको छ । असार ३ देखि ११ सम्म मलेसियामा हुने प्रतिायोगिताका लागि नेपाल क्रिकेट संघ क्यानले कप्तान रुविना क्षेत्री कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको छ । यू-१९ महिला टिमबाट बायाँ हाते…

मलेसियालाई हराउँदै आईसिसी यु १९ महिला विश्वकप छनोटमा नेपाल तेस्रो
गणतन्त्रनेपाल समाचारदाता, दाङ

आइसिसी यू-१९ महिला टी-२० विश्वकपअन्तर्गत एसिया छनोटको आफ्नो अन्तिम खेलमा नेपालले जित हात पारेको छ। नेपालले आयोजक मलेसियामाथि बिहीबार २५ रनको जित हात पारेको हो। टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ७ विकेटको क्षतिमा ८६ रन जोड्यो।   नेपालका लागि…