आइपिओ निष्काशनका लागि यस वर्ष १८ कम्पनीले पाए अनुमति, १७ कम्पनीको ५ अर्ब ७१ करोड पाइपलाइनमा
गणतन्त्र नेपाल संवाददाता/काठमाडाैं, २० असार 

नेपाल धितोपत्र बोर्डले चालु आर्थिक वर्ष २०७७/७८ मा १८ कम्पनीलाई प्राथमिक शेयर निष्काशनका लागि अनुमति दिएको छ । बोर्डले उक्त कम्पनीहरुलाई सर्वसाधारणका लागि १४ अर्ब ३४ करोड रुपैयाँको प्राथमिक शेयर निष्काशनका लागि अनुमति दिएको हो । यस वर्ष सबैभन्दा धेरै…

अक्सिजनको स्तर बढाउन र फोक्सोलाई स्वस्थ राख्ने घरेलु उपायहरू
गणतन्त्र नेपाल संवाददाता

शरीर स्वस्थ रहन फोक्सोले राम्रोसँग कार्य गर्न आवश्यक छ । फोक्सोले फिल्टर गरेपछि मात्र अक्सिजन शरीरको प्रत्येक भागमा पुग्छ । यस्तो अवस्थामा फोक्सोको विशेष ख्याल राख्नु धेरै महत्त्पूर्ण छ । यदि फोक्सोले राम्रो कार्य गरेन् भने दम, ब्रोन्काइटिस, निमोनिया, क्षययरोग,…

योङ बिजनेस एक्जेक्युटिभ फोरम गठन
गणतन्त्र नेपाल संवाददाता

काठमाडौँ । आयात निर्यातकर्ता व्यवसायीहरूको छाता संगठन नेपाल समुद्रपार निकासी पैठारी संघअन्तर्गत योङ बिजनेस एक्जेक्युटिभ फोरम (वाइबिइएफ) गठन भएको छ । संघको युवा विभागको रुपमा गठित फोरमको नेतृत्व गौरव शारडाले गरेका छन्। संघले शारडालाई वाइबिइएफको अध्यक्षको जिम्मेवारी तोकेको छ ।…

शेयर बजारमा पहिरो, एकैदिन ७१.०६ अंकको गिरावट
गणतन्त्र नेपाल संवाददाता

काठमाडौँ, ७ असार । सेयर बजार परिसूचक नेप्सेमा सोमबार उच्च अंकको गिरावट आएको छ। गत आइतबार अधिकतम ६३.२८ अंकले घटेको नेप्से परिसूचक सोमबार एकैदिन थप ७१.०६ अंकले गिरावट आएको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक ७१.०६ अंकले…

दुई इन्स्योरेन्स कम्पनीकाे आइपीओ निष्काशनकाे तयारी, बोर्डमा पेश गरे निवेदन
गणतन्त्र नेपाल संवाददाता

काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनी र सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले आइपीओ निष्कानको लागि अनुमति माग्दै धितोपत्र बोर्डको ढोकामा पुगेका छन् । यूनियन लाइफ इन्स्योरेन्स कम्पनीले ६४ करोड ५० लाख रुपैंया बराबरको ६४ लाख ५० हजार कित्ता निष्काशनका लागि बोर्डसँग…

नयाँ जीवन बीमा कम्पनीमा आर्थिक क्रान्ति, चार वर्षमै ५१ अर्ब कुल बीमा शुल्क संकलन
गणतन्त्र नेपाल संवाददाता

काठमाडौं । बीमा समितिले चार वर्ष अगाडी एकै पटक १० वटा जीवन बीमा कम्पनीलाई सञ्चालन अनुमति दिँदा चर्को आलोचना भएको थियो । बजारमा ९ वटा जीवन बीमा कम्पनी हुँदा हुँदै बीमा समितिले अध्ययन नै नगरी थप १० वटा कम्पनीलाई लाइसेन्स…

कस्तो रहन्छ आज देशभरको मौसम, ताउ–ते चक्रवातको प्रभाव कहाँ कस्तो ?
गणतन्त्र नेपाल संवाददाता

काठमाडौँ  । देशभरको मौसम मंगलबार सामान्यदेखि पूर्ण बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी न्यून चापीय प्रणाली तथा पूर्वीमध्य अरब सागरमा बनेको अति शक्तिशाली चक्रवात ‘ताउ–ते’ को प्रभावले मौसम बदली भएको हो । मौसमविद प्रतिभा मानन्धरका…