म आफूलाई बलिदान गरिरहेकी छु – एक यौनकर्मीको दर्दनाक कहानी
आजतक

अफगानिस्तानमा देह व्यापार गैरकानूनी छ । तैपनि गरिबी र खराब आर्थिक अवस्थाको कारण केही यौनकर्मीहरु गोप्य रुपमा यो कदम उठाइरहेका छन् । यही कारण हो कि देह व्यापारलाई अन्तिम विकल्पको रुपमा लिने यौनकर्मीहरुको संख्यामा आजकल बढोत्तरी भइरहेको छ । कानूनी…

टोपबहादुरका दु:ख – हामी न माओवादीमा रह्यौं, न त एमालेमा
गणतन्त्र संवाददाता | काठमाडाैं, १२ असार ।

पूर्वमन्त्री टोपबहादुर रायमाझीले आफूहरू न माओवादीमा रहेको, न  एमालेमा रहेको भन्दै दुखेसो पोखेका छन् । केही दिनअघि निर्वाचन आयोग पुगेका रायमाझीले दुवै पार्टीको केन्द्रीय कमिटीमा आफ्नो नाम नभेट्टाएपछि आफूनिकट नेता कार्यकर्तासँग दलबिहीन हुनुपरेको भन्दै गुनासो पोख्ने गरेका छन् । यसबारेमा…

अदालत सेटिङमा चलेको छ भन्ने प्रधानमन्त्रीको अभिव्यक्ति अमर्यादित : पूर्वप्रधानन्यायाधीश सुशीला कार्की
पत्रपत्रिकाबाट

आफैँ एउटा पक्ष भएको मुद्दा अदालतमा चलिरहेको अवस्थामा प्रधानमन्त्रीले यसरी टिप्पणी गर्न मिल्दैन । राज्यका तीनमध्येको एउटा अंग र त्यसमा पनि मुद्दामा आफैँ प्रत्यक्ष एउटा पक्ष भएको व्यक्तिले यसरी बोल्नु जायज ठहरिँदैन । उहाँ अदालतमा चलिरहेको मुद्दाको प्रत्यक्ष एउटा पक्ष नै हुनुहुन्छ ।…

इतिहासदेखि वर्तमानसम्म आवेग र प्रतिशोधको राजनीति
नारायण शर्मा

राजनीति राज्य संचालनको नीति हो । यो सबै नीतिहरुमध्ये सर्वश्रेष्ठ नीति हो । यो नीति सबैभन्दा नैतिकताले भरिएको हुन्छ र हुनुपर्छ अनि आफ्नो घोषित नीतिअनुसार राजनीति चल्नुपर्छ भन्ने मान्यता रहिआएको छ । यस्तै नेता भनेका नीतिलाई निर्माण गर्ने र नीतिअनुसार…

ओलीका कारण दासढुंगाको अनुसन्धान राेकियाे : सीपी मैनाली
सीपी मैनाली | काठमाडाैं, ४ जेठ ।

२०५० सालको जेठ ३ गते दासढुंगामा जसरी दुर्घटना भयो त्यो स्वाभाविक होइन भन्ने कुरा जगजाहेर छ। त्यति बेला म तत्कालीन नेकपा एमालेमै थिएँ। दुर्घटना भएको थाहा हुने बित्तिकै म त्यहाँ पुगेको थिएँ। त्यहाँ जे जस्तो घटनाको प्रकृति थियो, जसरी घटना…

गाली सहन तयार छौं, ओलीसँग आत्मसमर्पण गर्दैनौंः घनश्याम भुसाल
गणतन्त्र नेपाल संवाददाता

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव नेपालपक्षका नेता घनश्याम भुसालले बरु गाली सहने तर केपी ओलीसँग आत्मसमर्पण नगर्ने विचार व्यक्त गरेका छन् । पूर्वकृषि तथा पशुपंक्षि विकासमन्त्रीसमेत रहेका भुसालले आत्मसमर्पण क्रान्तिप्रति गद्दारी हुने पनि बताएका छन् । भुसालले बुधबार…