राष्ट्रपतिमा राष्ट्रिय सहमति नभए विचार मिल्नेसँग सहकार्य हुन्छ – माओवादी केन्द्र
गणतन्त्रनेपाल समाचारदाता, शनिबार, २१ माघ २०७९

काठमाडौँ । राष्ट्रपतिका लागि सकेसम्म राष्ट्रिय सहमति खोज्ने र राष्ट्रिय सहमति हुन नसके विचार मिल्नेसँग सहकार्य गर्ने नेकपा (माओवादी केन्द्र) ले बताएकाे छ ।  पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा शनिवार बसेको स्थायी कमिटी बैठकमा यसबारे चर्चा भएको हो । बैठकपछि…

‘काल संध्या’ (१९९७):- एक अविस्मरणीय फिल्म
प्रभाष

क्रान्तिकाे नाममा व्यक्तिहत्या गर्ने प्रवृत्ति प्रायः विश्वभरि नै पाइन्छ। खासगरि, दक्षिण एसियामा त याे प्रवृत्ति जब्बर रुपमा रहेकाे पाइन्छ। चाहे भारत हाेस् वा नेपाल, श्रीलंका हाेस् वा बंगलादेश। क्रान्तिकाे नाममा व्यक्तिहत्या कहाँ भएकाे छैन र? यस फिल्मकाे सन्दर्भ भने भारतकाे…

‘क़ला’ (२०२२):- एउटा अँध्याराे फिल्म जसमा जीवन छैन
प्रभाष

‘क़ला’ फिल्मकाे बारेमा मैले धेरै प्रशँसा सुने, पढे। ‘वाह, साँच्चिकै गज्जबकाे सिनेमा बनेछ लामाे समयपछि’ भन्ने भान पारिदियाे मेराे मनमा। त्यसपछि म याे सिनेमा खाेजेर हेर्न बसे। तपाईं विश्वास गर्नुहाेस् याे सिनेमा हेरेर म आश्चर्यचकित भए। याे देखेर आश्चर्यचकित भए…

‘हामी निर्णायक तेस्रो शक्ति हुन्छौं’
गणतन्त्रनेपाल डटकम

‘मैले एउटा निर्वाचन क्षेत्र वा एउटा जिल्लामा मात्र केन्द्रित भएर काम गर्ने कहिल्यै सोचिनँ’ ‘अब सुशासन र आर्थिक समृद्धि नै मेरो बाँकी जीवनको लक्ष्य छ, त्यो गोरखाबाट गर्न सक्छु भन्ने विश्वास छ’ ‘तिमीहरुले हामीलाई बाटो छाडिदेऊ भन्नु राजनीतिक कुरा होइन,…

‘चुनावमा सपना बाँड्दिनँ, काम गरेर देखाउँछु’ : रेखा शर्मा
गणतन्त्रनेपाल समाचारदाता

आकाश र चन्द्रमाको सपना देखाउने तर जमिनको काम पनि नगर्ने जुन प्रवृत्ति छ, त्यसलाई अब अन्त्य गर्नुपर्छ । जनतामाझ ठूला सपना देखाएर निराशा बाँड्ने होइन, पूरा गर्न सकिने कामहरूको मात्र सपना बाँड्नुपर्छ । दाङ क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्य…

‘कुनै नेताले बदला लियो, अपमान गर्‍यो भनेर म किन भाग्ने ?’
गणतन्त्र नेपाल संवाददाता

स्थानीय तह निर्वाचनको परिणामपछि वाम गठबन्धनको चर्चा अलि धेरै सुनिन थालेको छ । नेकपा एमाले, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका केही नेताले वाम गठबन्धनको लबिइङ सुरु गरिसकेका छन् । तर शीर्ष नेताहरू अहिलेकै परिस्थितिमा कम्युनिस्ट पार्टीहरूबीच एकता सम्भव देख्दैनन्…

‘अश्लीलताको खेती गर्दै भ्रम फैलाउनेहरु गलत हुन्’
आस्था केसी 

आस्था केसी @alive_aastha को नाममा ट्वीटरमा सक्रिय छिन्। गुल्मीको विशुखर्क (हालको चन्द्रकोट)–३ मा जन्मिएकी उनको घर गढवा–३ दाङमा हो। समाजसेवा, नयाँ ठाउँ घुमफिर गर्ने, नयाँ साथी बनाउने, पुस्तकहरु पढ्ने र लेख्ने कुरामा उनको रुचि छ। सामाजिक सञ्जालमा खासगरी मूलधारभन्दा नसमेटिएका मानिस,…

फ्रेडरिक एङ्गेल्सको अन्तरवार्ता: साम्यवादका सिद्धान्तहरू
गणतन्त्र नेपाल संवाददाता/काठमाडाैं, २ कात्तिक

प्रश्न नं १‍. साम्यवाद भनेको के हो ? सर्वहारावर्गको मुक्तिका शर्तहरुको सिद्धान्तलाई साम्यवाद भन्दछन । प्रश्न नं २. सर्वहारा वर्ग भनेको के हो ? सर्वहारावर्ग भनेको यस्तो सामाजिक वर्ग हो जो कुनै प्रकारको पुँजीबाट प्राप्त हुने नाफाको आधारमा बाँचेको हुँदैन…

मिस युनिभर्स नेपाल सुजिता : अमेरिकामा जन्म, नेपालमा पूरा भयो सपना
गणतन्त्र नेपाल समाचारदाता, १७ कात्तिक

विश्वको शक्तिशाली र विकसित राष्ट्र हो अमेरिका । त्यहाँ पुग्न धेरै नेपालीलाई डीभी भर्न हतारो हुन्छ । धेरैले यसलाई आफ्नो सपनाको संसार ठान्छन् । ‘मिस युनिभर्स नेपाल’ सुजिता बस्नेतको सपना भने नेपालबाट पूरा भएको छ । अमेरिकामै जन्मिएर, त्यहीँ पढेबढेकी…