‘मैले भनेको नमान्दा ओली बालुवाटारबाट बालकोट पुगे’ : अध्यक्ष प्रचण्ड
गणतन्त्र नेपाल संवाददाता, ८ मंसीर

धनगढी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले भनेको नमान्दा ओली बालुवाटारबाट बालकोट पुगेको बताएका छन् । कैलालीको भजनी नगरपालिकाको प्रशासकीय भवन उदघाटन कार्यक्रममा अध्यक्ष प्रचण्डले बुधबार सो अभिव्यक्ति दिएका हुन् । ‘आफूले भनेको नमान्दा एमाले अध्यक्षसमेत रहेका…

बढ्दाे प्रचण्ड प्रभाव
गणतन्त्रनेपाल संवाददाता, काठमाडाैँ/ १७ भदाै

प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्र प्रतिनिधि सभामा तेस्रो ठूलो दल हो । संगठनका हिसाबले पनि माओवादी तेस्रो स्थितिमै देखिन्छ । तर, केन्द्रदेखि देशभरको प्रभावलाई केलाउँदा प्रचण्ड पहिलो नम्बरमा छन् । केन्द्र सरकारमा अर्थ र ऊर्जाजस्ता महत्वपूर्ण मन्त्रालय माओवादीका छन् ।…

नेपालको पार्टीले निर्वाचन आयोगबाट मान्यता पाउनेबित्तिकै मन्त्रिपरिषद् विस्तार : प्रचण्ड
गणतन्त्र नेपाल संवाददाता, ३ भदौ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ माधव नेपालको पार्टीले निर्वाचन आयोगबाट मान्यता पाउनेबित्तिकै मन्त्रिपरिषद् विस्तार हुने बताएका छन् । बिहीबार दिउँसो काठमाडौँमा आयोजित अन्तरक्रियामा अध्यक्ष प्रचण्डले आज बिहानमात्रै गठबन्धन घटकसँग भएको छलफलअनुसार माधव नेपालको पार्टी सनाखत हुनेबित्तिकै मन्त्रिपरिषद विस्तार…

प्रचण्डले केन्द्रीय समिति बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदनमा के छ ?
गणतन्त्रनेपाल संवाददाता/ काठमाडाैं, ३० साउन

नेकपा माओवादी अध्यक्ष प्रचण्डले कम्तीमा आगामी निर्वाचनसम्म वाम लोकतान्त्रिक गठबन्धन कायम राख्ने बताएका छन् । शनिबार शुरु भएको माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठकमा प्रचण्डले ८ पृष्ठ लामो राजनीतिक तथा सांगठनिक प्रस्ताव पेश गरेका छन्, जसमा गठबन्धनलाई चुनावसम्म कायम राख्नुपर्नेमा जोड…

प्रचण्ड, माधव नेपालदेखि वैद्य र विप्लवले एउटै मञ्चबाट सम्बाेधन गर्दै
गणतन्त्र नेपाल संवाददाता/काठमाडाैं, ८ साउन 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव र नेकपा (क्रान्तिकारी) माओवादीका अध्यक्ष मोहन वैद्यलगायतका नेताहरुले शुक्रबार एउटै मञ्चबाट सम्बोधन गर्ने भएका छन्। पुष्‍पलाल मित्रता केन्द्रको आयोजनामा हुने कार्यक्रममा उनीहरू एउटै…

प्रचण्ड भेट्न खुमलटार जाँदै प्रधानमन्त्री देउवा
गणतन्त्र नेपाल संवाददाता/काठमाडाैं, ५ साउन

प्रधानमन्त्री शेरबहादुर देउवा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न उनको निवास खुमलटार जाँदैछन् । प्रधानमन्त्री भएपछि देउवा पहिलो पटक प्रचण्ड निवास जान लागेका हुन् । देउवा प्रचण्डसँग छलफलका लागि साँझ ५ बजे खुमलटार पुग्ने प्रधानमन्त्री देउवाको सचिवालयले जानकारी दिएको…

आगोसँग खेल्ने काम नगर्नुस् : प्रचण्ड
गणतन्त्र नेपाल संवाददाता/काठमाडाैं, ३ साउन 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी पार्टी आगो भएको कारण आगोसँग नखेल्न चेतावनी दिएका छन् । आइतबार काँग्रेस सभापति शेरबहादुर देउवालाई विश्वासको मत दिने क्रममा सांसदलाई सम्बोधन गर्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले माओवादी आगो भएको भन्दै आगोसँग खेले…

प्रतिनिधिसभा पुनःस्थापनाको संकेत सकारात्मक छ : प्रचण्ड
गणतन्त्र नेपाल संवाददाता/काठमाडाैं, १४ असार 

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा पुनःस्थापना हुने निश्चित नै भएपनि अझै आशंका कायमै रहेको बताएका छन् । सोमबार कानुन व्यवसायीहरूसँगको अन्तरक्रियामा अध्यक्ष प्रचण्डले संविधान र विगतका नजिरले समेत प्रतिनिधिसभा पुनःस्थापना हुने धेरै आधार भएपनि ढुक्क भएर बस्ने अवस्था…

कस्ताे हाेला माओवादीको भविष्य ! प्रचण्डका ५ प्रश्नमा कार्यकर्ताको जवाफ यस्ताे
गणतन्त्र नेपाल संवाददाता

काठमाडाैं । सर्वोच्च अदालतको फैसलाले माओवादी केन्द्र व्युँतिएपछि पार्टीको भविष्यबारे अनेक अड्कलवाजी चलिरहेका छन् । २०७७ फागुन २३ गते सर्वोच्च अदालतले एमालेसँगको एकता भंग गरेपछि माओवादी केन्द्र ब्युँतिएको थियो। माओवादी केन्द्र चुनाव पहिलेको स्थितिमा पुगेको र निर्णायक भूमिकामा नरहेको ठान्नेहरु…