राप्ती उपत्यकाको जग्गा फुकुवा गर्न पालिकाको दबाब, राजधानी व्यवस्थापनमा असहयोग गर्ने चेतावनी
गणतन्त्रनेपाल समाचारदाता

दाङ, २२ साउन । लुम्बिनी प्रदेशको राजधानी क्षेत्रमा जग्गा कित्ताकाट र किनबेचमा लगाइएको रोक तीन वर्ष बितिसक्दा पनि सरकारले फुकुवा गरेको छैन । लामो समयसम्म जग्गा कारोबार रोक्का हुँदा जग्गा धनी मर्कामा परेपछि फुकुवाका लागि राजधानी क्षेत्रका पालिका प्रमुखहरुले प्रदेश…

गढवा क्षेत्रका सहकारिहरूका लागि ३ दिने तालिमकाे समापन
ओम प्रकाश बसेल

गढवा, २० श्रावण ।दाङकाे गढवा गाउँपालिका स्तरिय सहकारि संजालकाे अध्यक्ष, व्यवस्थापक र लेखा सुपरिबेक्षण समिति संयाेजकहरूका लागि ३ दिने सहकारि तालिम आज एक कार्यक्रम का बिच समापन गरिएकाे छ । संजालका अध्यक्ष बेगम गहतराजकाे सभापतित्वमा सम्पन्न समापन कार्यक्रममा बाेल्ने बक्ता…

आँखासम्बन्धी रोगको लाई मध्यनजर गर्दै गढवा उँपालिकाका विद्यालय एक साताका लागि बन्द
गणतन्त्रनेपाल समाचारदाता

दाङ, २१ साउन ।पछिल्लो समयमा बढ्दै गएको आँखा सम्बन्धी रोगको प्रकोपका कारण दाङको गढवा गाउँपालिका विद्यालयहरु आगामी साउन २८ गतेसम्म बन्द हुने भएका छन् । दिनानुदिन आँखाका बिरामी बढ्दै जान थालेपछि गढवा गाउँपालिकाले एक सुचना जारी गरी साउन २८ गतेसम्म…

नक्कली नागरिकता लिएको आरोपमा उपमेयर पक्राउ
गणतन्त्र नेपाल समाचारदाता

जनकपुरधाम, २० असार । कीर्ते कागजात पेश गरी नागरिकता लिएको आरोपमा सप्तरीको डाकनेश्वरी नगरपालिकाकी उपमेयर मीराकुमारी यादवलाई प्रहरीले पक्राउ गरेको छ । बुधबार साँझ साढे ५ बजे प्रहरी कार्यालय पुगेकी यादवलाई हिरासतमा राखिएको सप्तरीका प्रहरी उपरीक्षक (एसपी) नरेन्द्रकुमार कार्कीले जानकारी…

के छ मलमासको अर्थ ?
गणतन्त्र नेपाल समाचारदाता

अहिले मलमास चलिरहेको छ । मलमास के हो ? यतिबेला कतिपय कुरा वर्जित गरिएको छ ? धेरैका लागि उत्सुकताको विषय बनेको छ । साथै कतिपयले यसलाई सामान्य कर्मकाण्ड वा परम्परा मात्र पो हो कि भने हल्काफुल्का रुपमा सोच्ने पनि गरेका…

महिनावारीको बेला शारीरिक सम्बन्ध राख्नु कति सुरक्षित ?
गणतन्त्र नेपाल समाचारदाता

डा. कुमकुम झा यदि गर्भधानको योजना छैन भने यौन सम्पर्क गर्दा सुरक्षित विधि अपनाउनुपर्ने हुन्छ । किनभने महिनावारी चक्र नियमित भएको अवस्थामा महिनावारीको १० देखि २२ दिनसम्म यौन सम्पर्क गर्दा गर्भ रहने सम्भावना उच्च हुन्छ । त्यसैले सुरक्षित महिनावारी हुनुअघि…

तत्काल जग्गा फुकुवा नभए राजधानी ब्यबस्थापनमा सहयोग नगर्ने अध्यक्ष बिष्टको चेतावनी
गणतन्त्रनेपाल समाचारदाता

दाङ, २१ श्रावण । दाङकाे राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्टले बिगत तीन बर्ष देखि लुम्बिनी प्रदेशको राजधानीस्थल राप्ती उपत्यकाको रोक्का जग्गा तत्काल फुकुवा नभए स्थानीय सरकारले राजधानी व्यवस्थापनमा सहयोग नगर्ने चेतावनी दिएका छन् । अध्यक्ष बिष्टले आज आइतबार आफ्नो फेसबुक…

माओवादीमा ‘दाहालको उत्तराधिकारी खोइ ?
गणतन्त्र नेपाल समाचारदाता

काठमाडौँ, २१ श्रावण । माओवादीमा अध्यक्ष पुष्पकमल दाहालको उत्तराधिकारी तयार नगरिएको भन्दै नेतृत्वको आलोचना भएको छ । तीन दशकभन्दा बढी पार्टी प्रमुख रहेका दाहालको कार्यशैलीको नेताहरूले खुलेर आलोचना गरेका छन् । चार दिनदेखि राजधानीमा जारी केन्द्रीय समिति बैठकमा अध्यक्ष दाहालले प्रस्तुत गरेको…

भारतमा कार दुर्घटना हुँदा नेपालगन्जका ६ जनाको मृत्यु 
गणतन्त्र नेपाल समाचारदाता

नेपालगंज, २१ श्रावण । नेपालगन्जमा एकै परिवारका ४ सहित ६ जनाको भारतको श्रावस्ती जिल्लामा भएको कार दुर्घटनामा निधन भएको छ । त्रिभुवन चोकका वैभव गुप्ता, उहाँकी पत्नी दीपिका गुप्ता,५ वर्षकी छोरी बैभवी गुप्ता र ९ महिनाकी छोरी श्रेया गुप्ताको निधन…