भिटा परियोजना महिला सशक्तिकरण र आत्मनिर्भर बन्ने परियोजना हो : गढवा गाउँपालिका अध्यक्ष पोख्रेल
आलोक भावुक

गढवा, १३ असोज। गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले समुदाय गढवा गाउँपालिकामा सञ्चालित कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्धमशिलता विकास साझेदारी परियाेजना महिला सशक्तिकरण र आत्मनिर्भर बन्ने परियोजना भएको बताउनु भएको छ। गढवा गाउँपालिकामा सञ्चालित कृषि…

राष्ट्रिय थारू कलाकार मञ्च दाङको अध्यक्षमा राजेन्द्र चौधरी सर्वसम्मत निर्वाचित
ओमप्रकाश गुप्ता

दाङ १३ असोज । राष्ट्रिय थारू कलाकार मञ्च जिल्ला कार्यसमिति दाङको अध्यक्षमा राजेन्द्र चौधरी सर्वसम्मत निर्वाचित भएका छन् । शनिवार दाङको घोराहीमा आयोजित मञ्चको तेस्रो जिल्ला अधिवेशनबाट चौधरी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । चौधरीकै अध्यक्षतामा ४ सदस्य पछि…

गढवाको कालाकाटेमा पहिलो पटक रक्तदान कार्यक्रम, २७ जनाले गरे रक्तदान
आलोक भावुक

गढवा,१३ असोज। दाङ देउखुरीको गढवा गाउँपालिका वडा नम्बर १ कालाकाटेमा पहिलो पटक रक्तदान कार्यक्रम सम्पन्न भएको छ। स्वाभिमान युवा क्लब गढवा-१ कालाकाटेले आयोजना गरेको रक्तदान कार्यक्रम २७ जनाले रक्तदान गर्नु भएको छ। गढवा गाउँपालिकाको आर्थिक सहयोग तथा रक्त सञ्चार सेवा…

मनिकापुरका युवाहरुद्वारा क्यान्सर पीडितलाई आर्थिक सहयोग, वडाध्यक्ष द्वारा स्तान्तरण
आलोक भावुक

गढवा, १२ असाेज। दाङ देउखुरीको गढवा गाउँपालिका वडा नम्बर ६ मनिकापुर निवासी ४८ वर्षीया क्यान्सर पीडित ओम कुमारी घर्ती मगरको उपचारका लागि गढवा-६ मनिकापुरका युवाहरूले खाडी लगायतका देशबाट आर्थिक शंकलन गरी ७९ हजार ७ सय ५५ रुपैयाँ शुक्रबार आर्थिक सहयोग…

गढवाको वडा नम्बर तिनमा प्रारम्भिक सहकारी भेला सम्पन्न
आलोक भावुक

गढवा गाउँपालिकामा सञ्चालित कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्वमशिलता साझेदारी परियाेजना अन्तर्गत पालिका स्तरीय सहकारी गठनका लागि आज शुक्रबार वडा नं ३ मा प्रारम्भिक सहकारी भेला सम्पन्न भएको छ। गढवा गाउँपालिकाको आर्थिक तथा प्राविधिक सहयोग तथा…

समावेशी प्यानलका उमेदवारहरुका कारण जोगियो काटिन लागेको अपांग संघको बत्ती
गणतन्त्रनेपाल समाचारदाता

घोराही । घोराही–१४ झिंगौरास्थित अपांग संघको काटिन लागेको बत्ती साझा समावेशी व्यवसायीक प्यानलका कारण जोगिएको छ । संघको आर्थिक अवस्था नाजूक भएका कारण महिनौ देखि बत्तीको बिल तिर्न नसक्दा संघको बत्तीको लाइन नेपाल विद्युत प्राधिकरणले काट्ने तयारी गरेको थियो ।…

महिलाहरुमा इमानदारीता हुन्छ पालिका स्तरीय सहकारी महिलाहरुले चलाउछन् : उपाध्यक्ष चौधरी
आलोक भावुक

गढवा, ११ असोज। महिलाहरुमा बढी इमानदारीता हुने गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीले बताउनु भएको छ। गाउँपालिकामा सञ्चालित कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्वमशिलता साझेदारी परियाेजना अन्तर्गत पालिका स्तरीय सहकारी गठनका लागि आज विहिवार वडा नं…

राप्तीमा तीन सय बढी माेति विन्दु भएका आँखाका बिरामीहरुकाे नि:शुल्क शल्यक्रिया
तुल बहादुर कवँर मगर

उखुरी ११ असाेज। राप्ती गाउँपालिकामा असाेज नाै गते देखि सञ्चालित तीन दिने आँखा अप्रेसन शिविरमा तीन सय बढी माेति विन्दु भएका आँखाका बिरामीहरुकाे नि:शुल्क शल्यक्रिया गरिएको छ। तिलगंगा आँखा अस्पताल काठमाडौंकाे शाखा कार्यालय तिलगंगा सर्जिकल आँखा केन्द्र राप्ती गाउँपालिका-५ सिसहनियाँकाे…

देउखुरी साहित्य मंन्चकाे भबनकाे निर्माणकार्य पुरा
श्रवण बस्नेत

लमही, ११ असाेज ।देउखुरी साहित्य तथा सांस्कृतिक मंन्च दाङ लमहीकाे १ तल्ले पक्की भबन निर्माणकार्य पुरा भएको छ ।लमही नगरपालिकाकाे १७ लाख र स्थानीयचन्दादाताहरूको सहयाेग ७ लाख गरि कुल २४ लाखकाे लगानी निर्माणकार्य पुरा भएको हाे । २०७९ साल जेठ…