बालुवा चोरी गर्दै गरेका ट्याक्टर र टिप्पर लमही नगरपालिकाको नियन्त्रणमा 
प्रिया स्मृती गजमेर

दाङ, २५ असोज। अबैध तरिकाले बालुवा ढुवानी गर्दै गरेको एउटा ट्याक्टर, टिप्पर र जेसिवीलाई लमही नगरपालिकाले नियन्त्रणमा लिएको छ । लमही नगरपालिका -६ अर्जुनखोला दोभानबाट आज दिउँसो करिब ५ बजेको समयमा बालुवा भरेर फर्किदै गरेको अवस्थामा ट्याक्टर नियन्त्रणमा लिएको लमही…

भैरहवाको युनिभर्सल मेडिकल कलेजका विद्यार्थी आन्दोलित, प्रिन्सिपलको राजीनामा माग ?
गणतन्त्रनेपाल समाचारदाता

काठमाडौं, २५ असोज । भैरहवाको युनिभर्सल कलेज अफ मेडिकल साइन्स एण्ड टिचिङ हस्पिटलका विद्यार्थीहरु आन्दोलनमा उत्रिएका छन् । उनीहरुले प्रिन्सिपल प्रा. डा. लक्ष्मी पाठकको राजीनामा माग गरेका छन् । कलेज प्रशासनले लागू गरेको ड्रेस कोड खारेज हुनुपर्ने, इन्टर्नसिपको पारिश्रमिक बढाउनुपर्ने,…

गढवामा सुस्त मनस्थिति की युवती फेला
आलोक भावुक

गढवा, २४ असोज । दाङको गढवा गाउँपालिका वडा नम्बर ६ गढवा बजारमा अन्दाजी १९-२० वर्षकी मानसिक सन्तुलन खासै ठिक नभएको चौधरी समुदायको जस्तो देखिने नामथर बताउन नसकिने युवती बेवारिसे अवस्थामा फेला परेकी छन्। गढवा बजार आसपासमा क्षेत्रमा रहेकी ति युवती…

गढवामा नयाँ प्रमुख प्रशासकीय अधिकृत अमरराज शर्मा लाई स्वागत
आलोक भावुक

गढवा, २४ असोज । दाङको गढवा गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृतको रूपमा सरूवा भएर आउनु भएका अमरराज शर्मा लाई बुधबार एक कार्यक्रमका बीच स्वागत गरिएको छ । गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षता तथा उपाध्यक्ष शारदा कुमारी चौधरी, बिभिन्न…

गढवा गाउँपालिकामा कार्यरत कर्मचारीद्वारा पेन डाउन
आलोक भावुक

गढवा, २३ असोज । गढवा गाउँपालिकामा कार्यरत कर्मचारीहरुले आज पेन डाउन गरेका छन् । संघीय निजामती सेवा ऐन संसद्बबाट पारित हुनुपर्ने माग गर्दै स्थानीय तहका कर्मचारीले आन्दोलन गर्न थालेका छन् । आज गढवा गाउँपालिकाको कार्यालयमा कार्यरत कर्मचारीहरुले कार्यलयको मुख्य द्वारमा…

जंगलकुटी ‘धाम’ को जग्गा व्यक्तिको नाममा
गणतन्त्रनेपाल समाचारदाता

दाङ, २३ असोज। पुजारीको नाममा जग्गा राख्ने पुरानो परम्परा कायम राख्दा दाङको एक धार्मिक स्थल (धाम) को १५ बिघा जग्गा बिक्री भएको छ। केही वर्षदेखि बिक्री हुन सुरु भएको दाङ गढवा गाउँपालिका वडा नम्बर ३ गोबरडियामा रहेको जंगलकुटि बाबा धामको…

गढवामा प्रधानाध्यापकहरुको बैठक तथा स्वागत कार्यक्रम सम्पन्न
आलोक भावुक

गढवा, २३ असोज। गढवा गाउँपालिकाका प्रधानाध्यापकहरुको पहिलो बैठक तथा नयां प्रधानाध्यापकहरुको स्वागत कार्यक्रम मंगलवार गढवामा सम्पन्न भएको छ। गढवा गाउँपालिकाले शिक्षामा गुणस्तर ल्याउन गएको साउन ३२ गते पदस्थापन गरेको थियो। विद्यार्थी अनुपातमा शिक्षक दरबन्दी मिलान हुन नसक्दा सामुदायिक विद्यालयहरुको गुणस्तरीय…

पत्रकार गुप्ताले निलसागरमा फलफूल सहयोग गरेर मनाए आफ्नो जन्मउत्सव
सन्तोषकुमार गुप्ता

भालुवाङ, २२ असोज । पत्रकार ओमप्रकाश गुप्ताले आफ्नो ३७ औँ जन्मउत्सव एक आश्रममा सहयोग गरेर मनाउनु भएको छ । दाङ देउखुरीको राप्ती गाउँपालिका५, निवासी पत्रकार गुप्ताले आफ्नो जन्मउत्सवको अवसरमा राप्ती गाउँपालिका ८, पिपरीमा रहेको निलसागर सेवा आश्रममा फलफूल प्रदान गरेर…

गढवा गाउँपालिकाका द्वारा बजार अनुगमन, म्याद नाघेको सबै सामान जलाएर नष्ट
आलोक भावुक

गढवा, २१ असोज गढवा गाउँपालिकाले चाडपर्व नजकिदै गर्दा बजारमा हुन सक्ने कालो बजारी रोक्न गढवामा बजार अनुगमन गरेको छ । चार्डपर्वको समयामा कालो बजारी नियन्त्रण गर्न अनुगमन अभियान नै चलाएको छ। सोमबार उपभोक्ता हित संरक्षण समितिका संयोजक तथा गढवा गाउँपालिकाका…