राप्तीमा ५ जना सडक मानवकाे उद्वार
तुल बहादुर कवँर मगर

राप्ती गाउँपालिका दाङका अध्यक्ष प्रकाश विष्टको अगुवाइमा बिहीबार राति पालिकाकाे विभिन्न स्थान बाट ५ जना सहयोगापेक्षी सडक मानवकाे उद्वार गरिएको छ। केही दिन देखि सडकमा रात बिताउँदै आएका उनीहरूलाई उद्धार गरि निलसागर सेवा आश्रम नेपालगञ्जको शाखा कार्यालय राप्ती गाउँपालिका वडा…

बाघनाथ बाबा जंगलकुटी मन्दिरको जग्गा पुजारी हुँदै कारोवारीसम्म
दशरथ घिमिरे

गढवा, २ कार्तिक । करिब दुई सय वर्ष पुरानो इतिहास बोकेको सिद्ध बाघनाथ बाबा जंगलकुटी संस्थाको नाममा दर्ता हुनुपर्ने जग्गा पुजारीको नाममा दर्ता भएपछि त्यो जग्गा अहिले जग्गा कारोबारीको हातमा पुगेको छ । भक्तजनहरुले दान दिएको र थैली बाँधेर किनिएको…

यूएईलाई हराउँदै नेपालको रोमाञ्चक जित
गणतन्त्रनेपाल समाचारदाता

काठमाडौं, १ कात्तिक । यूएईलाई ७ विकेटले पराजित गर्दै नेपालले त्रिकोणात्मक श्रृंखलामा सुखद सुरुवात गरेको छ । मुलपानी क्रिकेट मैदानमा यूएईले दिएको १४१ रनको लक्ष्य नेपालले कप्तान रोहितकुमार पौडेलको अर्धशतकसँगै १८.५ ओभरमा ३ विकेट गुमाएर भेट्टायो । ५१ रन जोड्दा…

देउखुरी क्षेत्रलाई सडक मानव मुक्त घाेषणा गर्न देउखुरीका चार स्थानीय तहका प्रमुखहरु बिच छलफल
गणतन्त्रनेपाल समाचारदाता

गढवा, ३० असोज । दाङको देउखुरी क्षेत्रलाई सडक मानव मुक्त घाेषणा गर्नका लागि देउखुरी क्षेत्रका चार स्थानीय तहका प्रमुख तथा उप प्रमुखहरु बीच मंगलबार लमहीमा छलफल भएको छ। पछिल्लो समय सडक मानवहरुकाे संख्यामा वृद्धि हुन थालेपछि उनीहरूकाे उद्वार र संरक्षणका…

प्यूठानमा म्याद नाघेका २ लाख बढी मूल्यका पेय पदार्थ नष्ट 
केशर सुनार

प्यूठान,३० असोज। प्यूठानमा म्याद नाघेका २ लाख बढी मूल्यका पेय पदार्थको नष्ट गरिएको छ।प्यूठानको मुख्य बजार ईलाका प्यूठान नगरपालिका वडा नं-८ बाग्दुलास्थित सृजना अडर एण्ड सप्लार्यसको गोदाममा जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी खिमानन्द भुसालको नेतृत्वमा घरेलु तथा साना…

प्लास्टिकका माला, सडकपेटीमा सामान राखी बिक्री वितरण र सडकका क्रस तार हटाउन गढवा गाउँपालिकाको अनुरोध
आलोक भावुक

गढवा, ३० असोज। दाङ देउखुरीको गढवा गाउँपालिकाले पालिकाको केही स्थानमा क्रस तारहरु र बजार क्षेत्रमा सडकको पेटी सम्म पसल राखेको पाईएकोले त्यस्ता कार्य नगर्न सम्पूर्ण गढवा गाउँपालिकाबासीहरु अनुरोध गरेको छ । पालिकाले सोमबार एक अनुरोध पत्र सार्वजनिक गर्दै गाउँपालिकाबासीहरुमा यस्तो…

दाङको घोराहीमा ग्रीन वर्गर हाउस सञ्चालन
गणतन्त्रनेपाल समाचारदाता

दाङ, २९ असोज । घोराही–१५ गणेशहल अगाडी ग्रीन बर्गर हाउस एण्ड क्रन्चि फ्राइड चिकेन सञ्चालनमा आएको छ । काठमाडौंको शाखाकारुपमा सञ्चालनमा आएको वर्गर हाउसको सोमबार एक कार्यक्रमका बीच औपचारिकरुपमा उद्घाटन गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि घोराही उपमहागरपालिकाका मेयर नरुलाल…

दशैं तिहारलाई लक्षित गरि चेम्बरद्वारा राप्तीका विभिन्न बजार क्षेत्रमा सरसफाई
ओमप्रकाश गुप्ता

सिसहनियाँ २७ असोज । दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गरि शनिबार राप्ती गाउँपालिकाको विभिन्न क्षेत्रमा सरसफाई गरिएको छ । राप्ती गाउँपालिका चेम्बर अफ कमर्सको आयोजना तथा विभिन्न संघ संस्थाहरूको समन्वयमा कमरोड देखि सिसहनियाँ बजार, कालापानी स्थित खाैराहाबाबा पर्यटकीय स्थल,…

६८औं प्रहरी दिवसको अवसरमा गढवा बजारमा सरसफाइ
आलोक भावुक

गढवा, २९ असोज। ६८ औँ प्रहरी दिवस २०८० को अवसरमा इलाका प्रहरी कार्यालय गढवाले गढवा बजारको सरसफाई कार्यक्रम आइतबार सम्पन्न गरेको छ । ईलाका प्रहरी कार्यालय गढवाको आयोजना तथा गढवा गाउँपालिकाको समन्वयमा गढवा बजारको सरसफाई गरिएको हो । सरसफाई कार्यक्रममा…