गढवामा किशोरीहरूलाई लक्षित गरी एचपिभी खोप अभियान सुरू, पहिलोदिन ७ वटा विद्यालयमा सम्पन्न 
आलोक भावुक

गढवा, २२ माघ। दाङको गढवा गाउँपालिकाले किशोरीहरुलाई लक्षित गरी पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपिभी खोप लगाउने कार्यक्रम सुरु भएको छ। पहिलो दिन गढवा गाउँपालिकाको ७ वटा विद्यालयमा खोप अभियान सञ्चालन भई सम्पन्न भएको छ। माघ २२ गते जन ज्योति माध्यमिक विद्यालय…

लमही महोत्सवमा गुणस्तरीय खाद्य सामग्रीका लागि संघको कडा अनुगमन
आलोक भावुक

लमही, २२ माघ। देउखुरी उद्योग वाणिज्य संघको आयोजनामा लमहीमा जारी सातौं कृषि पर्यटन तथा व्यापारिक महोत्सवमा संघले खाद्य सुरक्षालाई विशेष प्राथमिकता दिँदै छड्के चेकजाँचलाई तीव्रता दिएको छ। संघका अध्यक्ष कमल जंग सिंह ठकुरीका अनुसार महोत्सवमा राखिएका विभिन्न स्टलहरूको अनुगमन गरिएको…

नेपालका मुस्लिम समुदायका लागि ऐतिहासिक अवसर अब अगाडि बढ्ने समय : मौलाना मशहूद खां नेपाली
गणतन्त्रनेपाल समाचारदाता

काठमाडौं, माघ २०। नेपालमा अल्पसंख्यकहरू विशेष गरी मुस्लिम समुदायका कानुनी अधिकारहरूको लडाइ एक ऐतिहासिक मोडमा पुगेको छ । नेपालकाे अदालतले क्रान्तिकारी फैसला सुनाउँदै स्पष्ट पारेको छ कि मुस्लिम तथा आर्थिक रूपमा पिछडिएका वर्गहरूलाई सशस्त्र प्रहरी बल (APF) मा आरक्षणबाट वञ्चित…

माओवादी लमही नगर अध्यक्षमा: श्रेष्ठ 
दिवाकर पोख्रेल

देउखुरी, माघ १९ गते । नेकपा( मओवादी केन्द्र ) लमही नगर अध्यक्षमा डिल कुमार श्रेष्ठ निर्वाचित हुन भएकाे छ । नेकपा (माओवादी केन्द्र ) लमही नगरकाे तेस्रो अधिबेशनबाट श्रेष्ठकाे अध्यक्षतामा ५५ सदस्यीय लमही नगर कमिटी निर्वाचित भएकाे हाे । जस्काे…

लखपति सावउस गढवा-२ पचहियाको २४ औँ वार्षिक साधारण सभा सम्पन्न
आलोक भावुक

गढवा, १८ माघ। गढवा गाउँपालिका वडा नम्बर २ मा स्थित श्री लखपति सामुदायिक वन उपभोक्ता समूहको २४सैं वार्षिक साधारण सभा शुक्रबार पचहियामा सम्पन्न भएको छ। सामुदायिक वनका अध्यक्ष आशा राम यादवको अध्यक्षता तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख…

नेपाल रेडक्रस सोसाइटी उपशाखा गढवाको ९औं अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन
आलोक भावुक

गढवा, १७ माघ। नेपाल रेडक्रस सोसाइटी उपशाखा गढवाको ९औ अधिवेशन तथा २१औँ उपशाखा सभा बिहिवार गढवामा सम्पन्न भएको छ। नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा गढवाका अध्यक्ष दयाराम यादवको अध्यक्षता तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख आतिथ्य तथा नेपाल…

गढवाका भैंसी पालक कृषकहरुलाई ५० प्रतिशत अनुदानमा च्यापकटर बितरण
आलोक भावुक

गढवा, १६ माघ। दाङको गढवा गाउँपालिकामा भैंसी पालक कृषकहरुलाई सहजताका लागि ५० प्रतिशत अनुदानमा च्याप कटर मेसिन बितरण गरिएको छ । गढवा गाउँपालिकामा सञ्चालित कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्वमशिलता साझेदारी परियाेजना अन्तर्गत सो मेसिन बितरण…

सामाजिक सञ्जाल नियमन विधेयकप्रति पत्रकार महासंघ लुम्बिनी प्रदेशको आपत्ति
गणतन्त्रनेपाल समाचारदाता

भालुबाङ, १६ माघ । सरकारले संघीय संसदमा दर्ता गराएको सामाजिक सञ्जाल सञ्चालन, प्रयोग तथा नियमन गर्न बनेको विधेयक २०८१ का कतिपय प्रावधानप्रति नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिले गम्भीर ध्यानाकर्षण गराएको छ । महासंघका लुम्बिनी प्रदेश महासचिव पाण्डवप्रसाद शर्माले विज्ञप्ति…

जनमुखी मावि रङसिङ्गको ४० औं वार्षिक उत्सव तथा अभिभावक भेला सम्पन्न
आलोक भावुक

गढवा, १६ माघ। गढवा गाउँपालिका वडा नम्बर १ मा स्थित जनमुखी माध्यमिक विद्यालय रङसिङ्गको ४० औं वार्षिक उत्सव तथा अभिभावक भेला बुधबार रङसिङ्गमा सम्पन्न भएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुब बहादुर कुमालको अध्यक्षता तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा…