गढवाका कृषकलाई पावर/मिनिटिलर तथा रिपर मर्मत सम्बन्धी तालिम दिदैं पालिका 
आलोक भावुक

गढवा, १३ मंसिर । गढवा गाउँपालिकाद्वारा कृषक लाई अनुदानमा दिएको पावरटिलर, मिनिटिलर र रिपर संञ्चालन तथा मर्मत सम्भार सम्बन्धी १ दिने स्थलगत तालिम दिईएको छ । गढवा गाउँपालिका कृषि विकास शाखाको आयोजनामा वडा नम्बर – ७ मानपुर बुधबार र वडा…

गढवा गाउँपालिकामा सर्वोत्कृष्ट अंक ल्याउने विध्यालय र विद्यार्थीलाई महासंघ गढवाद्वारा सम्मान
आलोक भावुक

गढवा, १३ मंसिर । सामुदायिक विध्यालय व्यवस्थापन समिति महासंघ गढवाले गढवा गाउँपालिकामा सर्वोत्कृष्ट अंक ल्याउने विध्यालय र विद्यार्थीलाई आज विहिवार एक कार्यक्रमको बिच सम्मान गरेको छ। शैक्षिक सत्र २०७९ मा सर्वोत्कृष्ट नतिजा ल्याउने गढवा गाउँपालिकाका २ सामुदायिक विद्यालय र २…

महिनावारी कप भनेको के हो ? कसरी प्रयोग गर्ने ?
गणतन्त्रनेपाल समाचारदाता

महिनावारीको समयमा रक्तस्राव रोक्न महिलाहरूले आजकल कपडा वा सेनेटरी प्याडको सट्टा महिनावारी कपको प्रयोग गरिरहेका छन् । के तपाईलाई थाहा छ कि महिलाहरूले केहि परिस्थितिहरूमा यसको प्रयोग गर्नबाट टाढा रहनुपर्छ। महिनावारी कप भनेको के हो ? महिनावारीको समयमा रगत बग्ने…

दाङ उवासंघद्वारा जिल्लाको विकासका लागि पहल सकारात्मक
सविन प्रियासन

दाङ, १२ मंसिर। दाङ जिल्ला उद्योग वाणिज्य संघले जिल्लाको समग्र विकासका लागि विशेष भेलाको तयारी गरेको छ । दाङमा अत्यावश्यक एयरर्पोट, औद्योगिक क्षेत्र, फोरलेन सडक जस्ता आवश्यक कुराहरु निर्माण गर्न सहयोगी भूमिका खेल्ने र वातावरण निर्माण गर्ने उद्देश्यले यही मंसिर…

बहुविवाहबारे कानुनमा के छ ?
गणतन्त्रनेपाल समाचारदाता

गढवा, ११ मंसिर । बहुपति प्रथालाई मौन स्वीकृति दिई कायम रहिरहन दिनु न्यायपूर्ण हुँदैन। पतिसँग सगोलमा बसेकी महिलाले निजसँग सम्बन्धविच्छेद नगरी अर्को पुरुषसँग विवाह गर्ने प्रचलन बढेर गएको देखिन्छ। पछिल्ला दिनमा वैदेशिक रोजगारमा जाने पुरुष यसबाट बढी पीडित हुन पुगेका…

कहिले उघ्रिएला खुमबहादुरको घुम्टो ?
शरद रेग्मी

दाङ, ११ मंसिर। शालिक अनावरण गर्ने विषयमा पनि किन गुटगत राजनीति गरिन्छ दाङमा ? अमिलियाको चोकमा धुम्म छन् ‘खुमबहादुर’ । रातो घुम्टोभित्र अनुहार छोपिएको छ । पूर्व–पश्चिम महेन्द्र राजमार्गमा हुईकिने यातायातका साधनहरूले उडाएको धुलोले घुम्टो मैलिईसकेको छ, आफै च्यात्थिने अवस्थामा…

गढवामा १८ बिघा क्षेत्रफलमा व्यवसायीक केराखेती
आलोक भावुक

गढवा, ११ मंसिर । दाङ देउखुरीको गढवामा १८ बिघा क्षेत्रफलमा व्यवसायीक केराखेती गरिएको छ । गढवा गाउँपालिका वडा नम्बर ६ स्थित जनता माध्यमिक विद्यालयको १८ विगाह क्षेत्रफलको पुरानो वन नर्सरीमा केराखेती गरिएको हो । विद्यालयले तिमल्सिना कृषि फार्म चितवनलाई वार्षिक…

राप्तीमा काेभिड -१९ भ्याक्सिन डिजिटलाइजेशन गरिदै
तुल बहादुर कवँर मगर

दाङ १० मंसिर। दाङको राप्ती गाउँपालिकालमा काेभिड -१९ भ्याक्सिन डिजिटलाइजेशन गरिन लागेको छ। पालिकाका हरेक गतिविधिलाई पेपर लेस बनाउने उदेश्य अन्तर्गत उक्त कार्य गरिन लागिएको हाे। स्वास्थ्य शिक्षा सचेतना – सामुदायिक स्वास्थ्य संस्था (हिकाे)काे आयोजना ,राप्ती गाउँपालिका स्वास्थ्य शाखाको समन्वय…

‘छोरा पाए खसी छोरी पाए फर्सी’ बिभेदकारी सोंचको अत्यन्त हुन जरुरी : महाशाखा प्रमुख वेल्वासे
आलोक भावुक

गढवा, १२ मंसिर । ‘छोरा पाए खसी छोरी पाए फर्सी’ बिभेदकारी सोंचको अत्यन्त गर्न जरुरी रहेको सामाजिक विकास मन्त्रालयका सामाजिक विकाश महाशाखा प्रमुख शारदा बस्याल वेल्वासेले बताउनु भएको छ । प्रदेश सरकारको सोच:समृद्ध लुम्बिनी आत्मनिर्भर प्रदेश भन्ने नाराका साथ स्थानीय…