राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि कांग्रेसले टुंग्यायो १० उम्मेदवारको नाम, गगन थापाको लिखित असहमति
गणतन्त्र नेपाल समाचारदाता

काठमाडाै २३, पाैष । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेसले १० जना उम्मेदवारको नाम टुंगो लगाएको छ । आइतबार आधा रातसम्म केन्द्रीय कार्यालय सानेपामा छलफल गरेर कांग्रेसले राष्ट्रिय सभा सदस्य निर्वाचनका उम्मेदवारको टुंगो लगाएको हो । संस्थापन पक्षबाट ६…

यातायात र आन्तरिक राजश्व कार्यालयको सेवा घोराहीबाट सुरु हुनुपर्ने माग गर्दै ज्ञापनपत्र
गणतन्त्र नेपाल समाचारदाता

दाङ,२३ पोष । यातायात व्यवस्था कार्यालय र आन्तरिक राजश्व कार्यालय तुलसीपुरको सेवा घोराहीमा पनि बिस्तार हुनुपर्ने माग गर्दै घोराही बनाऔं अभियानले जिल्ला प्रशासन कार्यालय दाङमा ज्ञापनपत्र बुझाएको छ । सोमबार घोराही बनाऔं अभियानका संयोजक सविन प्रियासन, सल्लाहकारहरु उदयजिएम, रबिकिरण केसीलगायत…

थारु जातिको महान पर्व माघ महोत्सवको भव्यरुपमा शुभारम्भ
गणतन्त्रनेपाल समाचारदाता

दाङ, २१ पौष । थारु समुदायको नयाँ वर्ष अर्थात महान पर्व माघीको पूर्वसन्ध्यामा थारु कल्याणकारिणी सभा लगायत दर्जनौं संघसंस्थाहरुले आयोजना गरेको ‘माघ साँस्कृतिक महोत्सव २०८०’को भव्य शुभारम्भ गरिएको छ । घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीले महोत्सवको उद्घाटन गरेका हुन् ।…

घोराही तुलसीपुर सडकमा सवारीको गति सीमित गर्न ‘टाइम–कार्ड’लागु गरिने
गणतन्त्र नेपाल समाचारदाता

घोराही, १९ पुस  । जिल्लामा सडक दुर्घटना वृद्धि हुँदै गएपछि सवारी साधनको गति सीमित गर्न ‘टाइम–कार्ड’ लागू गरिने भएको छ । जिल्ला प्रशासन कार्यालयमा बुधबार दुर्घटना न्यूनीकरणका सन्दर्भमा आयोजित सरोकारवालाहरूको छलफलमा सवारी दुर्घटना न्यूनिकरणका लागि टाइम–कार्ड लागु गर्ने निर्णय भएको…

राष्ट्रिय सभा सिट बाँडफाँट: दलहरूले आन्तरिक छलफल गरेपछि फेरि सत्ता गठबन्धन बैठक बस्ने
गणतन्त्र नेपाल समाचारदाता

बालुवाटारमा बिहीबार बिहान बसेको सत्ता गठबन्धनका दलहरूको बैठक सकिएको छ। नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी र नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरूबीच छलफल भएको थियो। राष्ट्रिय सभामा साझा उम्मेदवार तय गरेर जाने समझदारी गरेका सत्ता गठबन्धनले कुन दलले कति…

पाँच वार्षिकोत्सबमा अजम्मरी सामुदायिक वनका अध्यक्ष शर्मा सम्मानित 
शिवु खनाल

देउखुरी, १८ पुस । गाेरखा माेडेल सेकेन्डरी स्कुल लमहीकाे पाँचौ वार्षिकोत्सबमा अजम्मरी सामुदायिक वनका अध्यक्ष पवन शर्मा रिजाल सम्मानित हुनु भएको छ। बुधबार एक कार्यक्रमका विच उहाँलाई दाेसल्ला ओढाएर कदर-पत्र सहित सम्मानित गरिएको हाे । गाेरखा माेडेल सेकेन्डरी स्कुललाई अजम्मरी…

बिहेको पात टिपेर फर्किदै गरेको ट्रयाक्टर गढवाको चिसापानीमा दुर्घटना, २८ जना घाईते
आलोक भावुक

गढवा, १८ पौष । बिहेको पात टिपेर फर्किदै गरेको ट्रयाक्टर गढवा गाउँपालिका वडा नम्बर ५ चिसापानीमा दुर्घटना हुँदा २८ जना घाइते भएका छन्। बुधबार साँझ करिव ५ बजेर १५ मिनेटमा लु २ त ५१६५ नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा…

घोराहीकी १४ वर्षीया किशोरी सोमबारदेखि सम्पर्क बिहीन 
गणतन्त्रनेपाल समाचारदाता

दाङ , १७ पौष। घोराहीकी १४ वर्षीया किशोरी सम्पर्क बिहीन भएकी छिन् । घोराही १८ निवासी मुन्नी खातुनकी १४ वर्षीया छोरी आइशा खातुन सोमबार दिउँसो ३ बजेदेखि सम्पर्क बिहीन भएकी हुन् । दिउँसो ३ बजेको समयमा ग्वालोबल बैंक घोराही शाखामा…

जनता संग माओवादी विशेष रुपान्तरण अभियानको आज गढवामा समापन
आलोक भावुक

गढवा, १६ पौष । पार्टीलाई रुपान्तरण गर्ने उद्देश्यले नेकपा (माओवादी केन्द्र)ले सञ्चालन गरेको चार महिने ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’को आज गढवामा समापन गरिएको छ । घर घरमा माओबादी जनजनमा माओवादी भन्ने मुल नाराका साथ माओवादी केन्द्रले गत भदौ १६…