नेपाली काङ्ग्रेस दाङ क्षेत्र नम्बर १ को नियमित बैठक आज लमहीमा सम्पन्न
गणतन्त्रनेपाल समाचारदाता

दाङ, ६ माघ। नेपाली काङ्ग्रेस दाङ क्षेत्र नम्बर १ को नियमित बैठक आज लमहीमा सम्पन्न भएको छ । क्षेत्रीय सभापति भेषराज पाण्डेको सभापतित्वमा भएको बैठकले विभिन्न निर्णय गरेको छ । क्रियासिल नविकरणलाई प्रभावकारी गराउनका लागि प्रदेश क का सभापति तथा…

गढवाको चन्दनपुर र परसियामा निशुल्क आँखा चेकजाँच कार्यक्रम
आलोक भावुक

गढवा, ६ माघ । गढवा गाउँपालिका वडा नम्बर ७ को चन्दनपुर र वडा नम्बर ५ परसियामा निशुल्क आँखा चेकजाँच कार्यक्रम शनिबार सम्पन्न भएको छ। नेपाल नेत्रज्योति संघ, लमही आँखा अस्पतालद्वारा सञ्चालित एकिकृत आँखा उपचार केन्द्रले राजपुर २ द्धारा गढवा –७…

राष्ट्रपति रनिङ शिल्ड तथा गढवा गाउँपालिका स्तरीय खेलकुद प्रतियोगिता सम्पन्न, सरस्वती मावि विद्यानगर प्रथम
आलोक भावुक

गढवा, ६ माघ। स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ १४औं राष्ट्रपति रनिङ शिल्ड तथा गढवा गाउँपालिका स्तरीय खेलकुद प्रतियोगिता – २०८० को शुक्रबार समापन गरिएको छ। जनता माध्यमिक विद्यालय गढवा १ कालाकाटेको खेलमैदानमा तिनदिन जारी राष्ट्रपति रनिङ…

महिला सामुदायिक स्वास्थ्य कार्यकर्ताहरुका लागि गढवामा दुईदिने सम्पन्न 
आलोक भावुक

गढवा, ६ माघ । महिला सामुदायिक स्वास्थ्य कार्यकर्ताहरुका लागि दुई दिने आधारभूत तालिम दिईएको छ । गढवा गाउँपालिकाको आयोजना तथा कर्म हेल्थको प्राविधिक तथा आशा जापानको आर्थिक सहयोगमा तालिम दिईएको हो। दुई दिने आधारभूत तालिमको उद्घाटन कार्यक्रममा बोल्दै गढवा गाउँपालिका…

घोराही बनाऔं अभियान गाउँँ–गाउँका समस्या सुन्दै दामोदर मार्ग जीर्ण बन्दै गएपछि स्थानीयबासीद्वारा निर्माणका लागि हारगुहार
सविन प्रियासन

घोराही, ६ माघ  । घोराही बनाऔं अभियानलाई आफ्ना ठाउँका समस्या तथा विकासे आवश्यकता सुनाउनका लागि गाउँगाउँबाट निम्तो आउने क्रम बढेको छ । यही क्रममा शुक्रबार घोराही उपमहानगरपालिका वडानम्वर–३ का नागरिकले आफ्ना कुराहरु सुनाउनका लागि अभियानलाई निमन्त्रणा गरेपछि घोराही बनाऔं अभियानको…

लमही महोत्सवको तयारी पूरा महोत्सवको उद्घाटन मुख्यमन्त्री डिल्ली चौधरी गर्ने
शिबु खनाल

लमही, ४ माघ। दोस्रो पर्यटन, उद्योग, कृषि तथा व्यापारीक महोत्सव २०८० को तयारी पूरा भएको छ । लमही र देउखुरीको मौलिकता तथा तथा सांस्कृतिक जगेर्ना र अजम्मरी सामुदायिक वन उपभोक्ता समूहद्धारा संचालित जैविक विविधता ग्रीन पार्कको प्रवद्धा गर्ने मुख्य उद्देश्यले…

लालमटिया महोत्सवमा गायक बद्री पंगेनीले बुढी आमाहरुलाई धुरुक्कै रुवाए
ओमप्रकाश गुप्ता

भालुवाङ ३ माघ । दाङ देउखुरीको राप्ती गाउँपालिका–२, लालमटिया टुडिखेलमा जारी छैंठौ राप्ती लुम्बिनी प्रादेशिक व्यापारिक, पर्यटन तथा कृषि महोत्सवमा बुधबार बुढाबुढीहरु रुन थालेपछि महोत्सव स्थल नै स्तब्ध बन्न पुग्यो । महोत्सवमा बहुचर्चित लोकदोहोरी तथा जनगायक बद्री पंगेनीले गीत गाउँदै…

घोराही बनाऔं अभियानद्वारा मैत्रीपूर्ण महिला खेलकुद र फिल्ड सरफाई
गणतन्त्रनेपाल समाचारदाता

दाङ, माघ ३ । घोराही बनाऔं अभियानले बुघबार घोराहीको नवलपुर खेलमैदानमा महिलाहरुका लागि मैत्रीपूर्ण खेलकुद प्रतियोगिताको आयोजना गरेको छ । राजनीतिक दल, जनप्रतिनिधि, सञ्चारकर्मी, पेशाकर्मीहरुको बाक्लो उपस्थिति रहेको प्रतियोगिता दिनभर सञ्चालन भएको थियो । घोराही बनाऔं अभियान लेखिएको जर्सी लगाएर…

घोराहीको नवलपुर खेलमैदानमा मंगलबार मैत्रीपूर्ण महिला खेलकूद प्रतियोगिता हुँदै
गणतन्त्रनेपाल समाचारदाता

घोराही माघ २ । घोराही बनाऔं अभियानले महिलाहरुका लागि आयोजना गर्न लागि रहेको मैत्रीपूर्ण महिला खेलकूद प्रतियोगिता–२०८० को तयारी व्यापक पारिएको छ । प्रतियोगितामा राजनीतिक दल, जनप्रतिनिधि, सामाजिक अभियन्ता, पत्रकार, पेशाकर्मी, व्यवसायी महिलाहरुको सहभागिता रहनेछ । घोराही–१८ नवलपुरको खेलमैदानमा हुन…