गढवामा सरोकारवालाहरुसंग न्यायिक सम्बाद कार्यक्रम
आलोक भावुक

गढवा, १९ माघ। उच्च अदालत तुल्सिपुर दाङको अायाेजना तथा गढवा गाउँपालिकाको समन्वयमा शुक्रबार गढवामा सरोकारवालाहरु सहितको न्यायिक सम्बाद कार्यक्रम सम्पन्न भएको छ। अदालती काम काम कार्वाहीको बारेमा नागरिकलाई जानकारी दिलाई समाजसंग अदालतको निकटता बढाउने, अदालत बाट प्रदान गरिने सेवाहरुको बारेमा…

गढवाको बालकल्याण विद्यालयमा विज्ञान तथा कला प्रदर्शनी
आलोक भावुक

गढवा, १९ माघ। दाङ देउखुरीको गढवामा गढवामास्थित बालकल्याण आधारभूत विद्यालय बालाखुट्टीमा विज्ञान तथा प्रविधियुक्त युग सुहाउदो गुणस्तरीय शिक्षालाई अझ प्रभावकारी ढंगले अध्ययन अध्यापन गराउने उद्देश्यले अनुसन्धान तथा खोजमुलक विज्ञान तथा कला प्रदर्शनी गरिएको छ । शिक्षामा गुणस्तर सुधारका लागि गढवा…

दुर्गा आधारभूत बिद्यालय मनिकापुरको ३५औ बार्षिकोत्सव सम्पन्न
आलोक भावुक

गढवा, १८ माघ। दुर्गा आधारभूत बिद्यालय गढवा- ६ मनिकापुरको ३५ औ बार्षिकोत्सव बिहिवार मनिकापुरमा सम्पन्न भएको छ।  विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहनलाल रानाको सभापतित्व तथा गढवा गाउंपालिका अध्यक्ष यम नारायण शर्मा पाेख्रलको प्रमुख आथित्य तथा ६ नम्बर वडाध्यक्ष बिर बहादुर…

ब्लड डोनर्स सोसाइटी नेपालले विद्यार्थीहरूलाई रक्तदानका विषयमा सुसूचित गराउँदै
ओमप्रकाश गुप्ता

भालुवाङ, १७ माघ । ब्लड डोनर्स सोसाइटी नेपालले सुरू गरेको मेचीमहाकाली रक्तदान सम्बन्धी उत्प्रेरणा अभियान दाङको देउखुरी आइपुगेको छ। बुधबार सो संस्थाले दाङको देउखुरी स्थित आदर्श नमुना माध्यमिक विद्यालय राप्ती गाउँपालिका २ लालमटियामा रक्तदानका विषयमा अभिमुखीकरण कार्यक्रम गरेको छ ।…

गढवा गाउँपालिका स्तरीय परीयोजना सञ्चालन तथा व्यवस्थापन समितिको बैठक सम्पन्न 
आलोक भावुक

गढवा, १७ माघ। गढवा गाउँपालिका स्तरीय परीयोजना सञ्चालन तथा व्यवस्थापन समितिको बैठक आज गढवामा सम्पन्न भएको छ। गढवा गाउँपालिका र हेफर प्रोजेक्ट नेपाल बिच कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्वमशिलता साझेदारी परियाेजना सञ्चालनका लागि भएको सम्झौता…

तिमी आएपछि…
आलोक भावुक

    अस्मिता के. सी.  तिमी आएपछि.. भन्दिनँ, – म उजाड मरुभूमि थिएँ अनि भर्यौ हरियालीले ! भन्दिनँ, – म शून्य थिएँ, अन्धकारमा थिएँ भएँ सयौँ, भर्यौ रोश्नी तिमीले ! यो पनि भन्दिनँ, – म सपनाहीन थिएँ देख्न सिकायौ तिमीले…

जनमुखी माध्यमिक विद्यालय रङसिङ्गको ३९औं वार्षिक उत्सव तथा अभिभावक भेला सम्पन्न
आलोक भावुक

गढवा, १६ माघ । गढवा गाउँपालिका वडा नम्बर १ रङसिङ्गमा स्थित श्री जनमुखी माध्यमिक विद्यालय रङसिङ्गको ३९औं वार्षिक उत्सव तथा अभिभावक भेला मंगलवार सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुब बहादुर कुमालको अध्यक्षता तथा गढवा गाउँपालिका वडा नम्बर…

नेपाल भ्रष्टाचार व्याप्त मुलुकको सूचीमै, गत वर्षभन्दा एक अंक सुधार
गणतन्त्र नेपाल समाचारदाता

काठमाडौँ,१६ माघ।  नेपाल यसवर्ष पनि भ्रष्टाचार व्याप्त मुलुककै सूचीमा परेको छ । ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) ले सार्वजनिक गरेको सन् २०२३ को भ्रष्टाचार अवधारणा सूचकांक (सीपीआई) का अनुसार गत वर्षभन्दा यसवर्ष केही सुधार भएपनि व्यापक भ्रष्टाचार हुने मुलुकमै परेको छ । सीपीआई २०२३…

शुभतारा इङ्ग्लिस बोर्डिङ स्कुल गढवाको वार्षिक उत्सवको अवसरमा ‘शुभतारा कप’ फुटबल प्रतियोगिता सुरु
आलोक भावुक

गढवा, १५ माघ। शुभतारा इङ्ग्लिस बोर्डिङ स्कुलको बार्षिक उत्सवको अवसरमा सोमबार देखि गढवामा शुभतारा कप फुटबल प्रतियोगिता सुरु भएको छ। जनता माध्यमिक विध्यालय गढवाको खेल मैदानमा गढवा गाउँपालिका माध्यमिक विद्यालय स्तरीय शुभतारा कप फुटबल प्रतियोगिता सुरु भएको हो। शुभतारा इङ्ग्लिस…