गोर्खा मोडल सेकेन्डरी स्कुलका विद्यार्थीद्वारा गढवा बहु सांस्कृतिक संग्रहालयहरुको अवलोकन
आलोक भावुक

गढवा, २८ माघ। गोर्खा मोडल सेकेन्डरी स्कुलका विद्यार्थीद्वारा गढवा गाउँपालिका वडा नम्बर ६ परिचोकमा स्थित गढवा बहु सांस्कृतिक संग्रहालयहरुको आइतबार अवलोकन गरिएको छ। गढवा पञ्चैबाजा कला संस्कृति संरक्षण केन्द्र गढवाले पौष २७ गते गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेल द्वारा…

एमाले महासचिव शंकर पोखरेल सवार गाडी दुर्घटना
गणतन्त्रनेपाल समाचारदाता

दाङ, २८ माघ। नेकपा (एमाले)का महासचिव शंकर पोखरेल सवार स्कोरपियो दुर्घटना भएको छ । महासचिव पोखरेल चढेको म १ च ३६९ नम्बरको स्कोरपियो शनिबार दिउँसो करिब ३ बजेतिर दैलेखको डुंगेश्वर गाउँपालिकाको चुप्रा बजार नजिक दुर्घटना भएको हो । एमालेका उपमहासचिव…

जनयुद्ध दिवसको अवसरमा राप्तीमा खुल्ला पुरुष फुटबल प्रतियोगिता हुँदै
गणतन्त्रनेपाल समाचारदाता

देउखुरी, २८ माघ।नेकपा माओवादी केन्द्र राप्ती गाउँपालिका कमिटीले २९ औं जनयुद्ध दिवसको अवसरमा प्रथम खुला पुरुष फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । गाउँ कमिटीले जनयुद्ध दिवसको अवसरमा राप्ती गाउँपालिका वडा नं.२ लालमटिया स्थित टुडिखेल मैदानमा उक्त प्रतियोगिता आयोजना गर्न…

समलिङ्गी, तेस्रोलिङ्गी… यसरी बुझौं र बुझाऊँ
गणतन्त्रनेपाल समाचारदाता

दाङ, २६ माघ। रामेछापको एक विद्यालयमा कक्षा-६ को स्वास्थ्य र शारीरिक शिक्षाको कक्षा चलिरहेको छ । किताबको ३६औं र ३७औं पेजमा दिइएको किशोरावस्थामा हुने सामाजिक परिवर्तन र यौनिकताका विषयमा शिक्षक मीरा केसी कक्षा लिइरहेकी छन् । पुस्तकमा लेखिएको ‘विपरीतलिङ्गी वा…

हरियाली सहकारीद्वारा विद्यार्थीहरुका लागि १ दिने वित्तीय साक्षरता कार्यक्रम
ओमप्रकाश गुप्ता

सिसहनियाँ २६ माघ । दाङको राप्ती गाउँपालिका -५ सिसहनियाँ स्थित हरियाली बचत तथा ऋण सहकारी संस्थाले विद्यार्थीहरुलाई वित्तीय साक्षरता सम्बन्धी १ दिने कार्यक्रम गरेको छ। संस्थाले शुक्रबार राप्ती गाउँपालिका वडा नम्बर ८ पिपरीमा रहेको शंकर माध्यमिक विद्यालयमा १ दिने वित्तीय…

गढवा गाउँपालिकाद्वारा जेष्ठ नागरिकहरु लाई सम्मान
आलोक भावुक

गढवा, २६ माघ। गढवा गाउँपालिकाद्वारा पालिका भित्रका जेष्ठ नागरिकहरु शुक्रबार एक कार्यक्रमको बिच सम्मान गरिएको छ । गाउँपालिकाअओ महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनामा ज्येष्ठ नागरिक सम्मान तथा जीवन दर्शन सम्बन्धी एकदिने कार्यक्रम गढवा गाउँपालिकाको सभाहलमा सम्पन्न भएको हो।…

फेसबुकका २० वर्ष : चार कुरा जसमार्फत् संसार बदल्यो फेसबुकले
गणतन्त्र नेपाल समाचारदाता

काठमाडौं ,२६ माघ । यहाँ रहेको तस्वीर हेर्नुहोस् । त्यतिबेला फेसबुक यस्तो देखिन्थ्यो र त्यसबेला यसको नाम थियो ‘द फेसबुक’ । यो २० वर्ष पुरानो कुरा हो जब मार्क जुकरबर्गले आफ्ना केही साथीहरुसँग मिलेर यसलाई सार्वजनिक गरेका थिए । विश्वको…

शुभतारा इङ्ग्लिस बोर्डिङ स्कुल गढवाको १४औं बार्षिकोत्सव सम्पन्न
शिवराज पन्थी

दाङ, २५ माघ। गढवा गाउँपालिका वडा नम्बर – ६ स्थित शुभतारा माध्यमिक बिद्यालयको १४ औं बार्षिकोत्सव तथा अभिभावक दिवस बिहिवार बिविध कार्यक्रमका साथ गढवामा सम्पन्न भएको छ । विद्यालयका शेयर सदस्य तथा संस्थापक प्रिन्सीपल भगवानदास यादवको अध्यक्षतामा सुरु भएको बार्षिकोत्सव…

स्थानीय स्काउट परिषद राप्तीको निर्वाचन सम्पन्न, आयुक्तमा कडेल नियुक्त
गणतन्त्रनेपाल समाचारदाता

दाङ, २३ माघ । नेपाल स्काउट स्थानीय परिषद राप्ती गाउँपालिकाको सदस्य पदको निर्वाचन सम्पन्न भएको छ । साेमबार सम्पन्न भएको निर्वाचनमा छबिलाल कडेल, मोहनलाल नेपाली र माधवप्रसाद सिंह निर्वाचित भएका छन् । स्थानिय स्काउट परिषदमा ३ महिला सहित ६ जना…