महिलाले देश हाक्ने हिम्मत गर्नु पर्छ- उपप्रमुख योगी
 प्रिया स्मृती गजमेर

लमही नगरपालिकाका नगर उपप्रमुख लक्ष्मी योगीले आधा आकास ढाकेका महिलाहरु देश हाक्न सक्ने क्षमता राख्नु पर्ने बताउनु भयो । विगतका कालखण्डमा महिलाले देशका महत्त्वपूर्ण निकायमा रहेर सफलता पूर्वक जिम्मेवारी निभाएका उदाहरण प्रशस्त भएको उपप्रमुख योगीको भनाई छ । लमही नगरपालिका…

लमहीमा प्रशासकीय अधिकृत आएसंगै रोकिएका सबै कामले गति पाउने 
 प्रिया स्मृती गजमेर

लमही नगरपालिकाका नगर प्रमुख जोगराज चौधरीले प्रमुख प्रशासकीय अधिकृतका कारण केहि समयदेखि रोकिएका सबै कामले गति पाउने बताउनु भयो । लमही नगरपालिकामा सरुवा भएर आउनु भएका र सेवानिवृत्त भएर विदाई हुनु भएका प्रमुख प्रशासकीय अधिकृतका लागि आयोजना गरेको स्वागत तथा…

राप्ती गाउँपालिकामा भुमिहिन र महिला किसानको भुमि अधिकारका विषयमा छलफल
ओमप्रकाश गुप्ता

भालुवाङ १ चैत । दाङको राप्ती गाउँपालिकामा भुमिहिन र महिला किसानको भुमि अधिकारका विषयमा छलफल गरिएको छ । युएन ह्रयाविट्याटको सहयोगमा भुमि कृषि कार्यक्रम अन्तरगत आत्मनिर्भर सेवा केन्द्र लमही दाङ र राप्ती गाउँपालिकाको संयुक्त आयोजनामा बुधबार मसुरीयामा सो विषयमा छलफल…

श्रमको सम्मान राष्ट्रको अभियान तथा सञ्चार क्रियाकलाप कार्यक्रम गढवाको कोइलाबासमा सम्पन्न 
आलोक भावुक

गढवा, ३० फागुन ।श्रमको सम्मान राष्ट्रको अभियान तथा सञ्चार क्रियाकलाप कार्यक्रम मंगलवार गढवा ८ कोईलावासमा सम्पन्न भएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम रोजगार सेवा केन्द्र गढवाद्वारा श्रमको सम्मान राष्ट्रको अभियान तथा सञ्चार क्रियाकलाप कार्यक्रम गढवा गाउँपालिकाको बिभिन्न वडाहरुमा सञ्चालन गरिने…

प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत, पक्षमा १५७ र विपक्षमा ११०
गणतन्त्रनेपाल समाचारदाता

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत पाएका छन् । उनले आफूलाई प्रतिनिधिसभाको विश्वास छ भनेर राखेको प्रस्तावको पक्षमा १५७ जनाले मत दिए भने ११० जनाले विपक्षमा मतदान गरे । एक जना भने तटस्थ रहे । बुधबार प्रधानमन्त्रीले विश्वासको मत…

दाङ तुल्सिपुरबाट काठमाडौंको लागि छुटेको बस गढवा-१ जुरौनीमा दुर्घटना, ३ जना घाइते 
आलोक भावुक

गढवा, २९ फागुन। दाङबाट काठमाडौंको लागि छुटेको ०९७४ नम्बरको ब्लयु स्काइ बस गढवा गाउँपालिका वडा नम्बर १ जुरौनीमा दुर्घटना भएको छ। दाङको तुलसीपुर बाट काठमाडौंको लागि छुटेको बस मंगलवार राती करिब ९:४० बजे दुर्घटनामा परेको ईलाका प्रहरी कार्यालय गढवाका प्रहरी…

राप्ती गाउँपालिकाले फागुन २९ गते स्थापना दिवस मनाउने
तुल बहादुर कवँर मगर

देउखुरी २८ फागुन ।दाङ – देउखुरीकाे गाउँपालिकाले फागुन २९ गते आठौं स्थापना दिवस मनाउने भएको छ । दिवसको अवसरमा गाउँपालिकाको विकासका विषयमा छलफलका साथै विभिन्न व्यक्ति तथा क्षेत्रलाई सम्मान एवं पुरस्कृत गर्ने कार्यक्रम तय गरेको छ । गाउँपालिकाको सभाहल मसुरीयामा…

महिला दिवसमा बिरामी मज्दुर परिवारलाई घोराही बनाऔं अभियानको सहयोग
गणतन्त्रनेपाल समाचारदाता

घोराही । घोराही–१४ सभाहल टोलमा बस्ने ४५ वर्षिय कृष्णबहादुर जिसी दुईवर्षदेखि घाँटीमा लागेको क्यान्सरका कारण पीडित हुनुहुन्छ । उहाँको उपचारका लागि श्रीमति उर्मिला बिक जिसीले १५ लाख बढि खर्च गरिसक्नु भएको छ । रकम अभावका कारण औषधि समेत खान समस्या…

गढवाको बाँकीमा १ महिने स्तरोन्नति कटाई सिलाई थप तालिम सुरु
आलोक भावुक

गढवा, २७ फागुन । गरिवि निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत आइतबार गढवा गाउँपालिका वडा नम्बर ५ बाकीमा १ महिने स्तरोन्नति कटाई सिलाई थप तालिम सुरु भएको छ। गढवा गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष लेख बहादुर थापाको अध्यक्षता…