गढवामा तिनदिने सहकारी व्यवस्थापन तालिम सम्पन्न
आलोक भावुक

गढवा, ८ चैत्र। सहकारी संस्थाका सञ्चालकहरुलाई लक्षित गरी आयोजना गरिएको ३ दिने सहकारी व्यवस्थापन तालिम शुक्रबार गढवामा सम्पन्न भएको छ । तिनदिन सम्म सञ्चालन भएको सहकारी व्यवस्थापन तालिममा गढवामा क्रियाशील ३० वटा सहकारी संस्थाका सञ्चालकहरुको सहभागिता रहेको थियो। तालिम सहकारीको…

शान्तीबजारमा लघुवित्त संस्थाको शान्तीपुर्ण र्‍याली र वित्तीय साक्षरता कार्यक्रम सम्पन्न 
गणतन्त्रनेपाल समाचारदाता

बर्दिया, चैत्र ७। बर्दिय, राजापुर गेरुवा लघुवित्त कर्मचारी मन्चले Global Money Week 2024 को अबसरमा २७ वटा लघुवित्त संस्थाहरूको सयुक्त सहकार्यमा वित्तीय जागरण कार्यक्रम गेरुवा गाउँपालिकाको शान्तीबजार कार्यक्रम सम्पन्न भएको छ । सम्पन्न कार्यक्रममा बिभिन्न लघुवित्तका सदस्य तथा कर्मचारी गरी…

गढवामा तिनदिने सहकारी व्यवस्थापन तालिम सुरु
आलोक भावुक

गढवा, ७ चैत्र । गढवा गाउँपालिका सहकारी शाखाको आयोजनामा गढवामा आज बुधबार देखि तिनदिने सहकारी व्यवस्थापन तालिम सुरु भएको छ। सहकारीको वर्तमान समस्या, चुस्त लेखा व्यवस्थापन, सहकारीका ऐन नियमको बारेमा जानकारी दिने उदेश्यले गढवा गाउँपालिका सहकारी शाखाले तालिम शुरु गरेको…

आशा लघु वित्त वित्तीय संस्थाको वित्तीय साक्षरता कार्यक्रम तथा केन्द्र प्रमुख गोष्ठी
ओमप्रकाश गुप्ता

भालुवाङ ६ चैत । दाङको राप्ती गाउँपालिका वडा नम्बर ८ का वडा अध्यक्ष चन्द्रबहादुर गुरूङले उद्देश अनुसार ऋणको प्रयोग गर्न महिला दिदीबहिनीहरूलाई आग्रह गरेका छन् । आशा लघु वित्त वित्तीय संस्था शाखा कार्यालय सिसहनियाँले मंगलबार दाङको राप्ती गाउँपालिका ८ पिपरीमा…

राजपुरको मुगरेठाखोलामा आगलागी, सुनदेखि नुन सम्म जलेर नष्ट
आलोक भावुक

गढवा ६ चैत्र । राजपुर गाउँपालिका वडा नम्बर ४ मुगरेठाखोलामा मंगलवार सांझ भिषण आगलागी भएको छ। आगलागीबाट करिब ४ लाख ७३ हजार बराबरको क्षेती भएको ईलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक नविन वलीले जानकारी दिनुभयो। आज मंगलवार सांझ ४ बजेर…

गढवा गाउँपालिकाले सुरु गर्यो खसीबोकाको बजारीकरण, 
आलोक भावुक

गढवा,६ चैत्र। गढवा गाउँपालिकाले खसी बोकाको सामुहिक बजारीकरण कार्यक्रम मंगलवार देखि सुरु गरेको छ । पहिलो दिन गढवा गाउँपालिका वडा नम्बर ८ को कोईलाबास, मुसिनाका र खबरीनाकाका ३१ जना पशुपालक कृषकहरुको ५ लाख भन्दा भढीको खसीबोका बिक्री भएका छन्। ९…

युएन वुमनमा महिला मन्त्री भगबती चाैधरीकाे संवाेधनः नेपालले लैङ्गिक समानता र महिला सशक्तिकरणलाई प्राथमिकता
आस्था केसी

काठमाडौं, ६ चैत्र। । महिलाले विश्वभरका पुरुषहरूको तुलनामा उच्च गरिबी अनुभव गरेको महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले बताउनु भएको छ । गरिबी लैङ्गिक समानताको लागि ठूलो बाधक रहेको बताउँदै मन्त्री चौधरीले कोभिड–१९ महामारी, जलवायु परिवर्तन, खाद्यान्न, इन्धन…

गढवाको हांसिपुरमा आगलागी, सत्तरी हजार बराबरको क्षती
आलोक भावुक

गढवा, ५ चैत्र। दाङ देउखुरीको गढवा गाउँपालिका वडा नम्बर ६ हांसीपुर सोमबार आगलागी भएको छ। आगलागीबाट करिब ७० हजार रुपैयाँ बराबरको क्षती भएको ईलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक नविन वलीले जानकारी दिनु भयो। गढवा-६ हांसीपुर मुमाकान्त आचार्यको घरमा सोमबार…

माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा प्रहरी नियन्त्रणमा , काठमाडौँ लगिँदै
गणतन्त्रनेपाल समाचारदाता

काठमाडौं, ५ चैत । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेका छन् । महरालाई कपिलवस्तुबाट पक्राउ गरेको प्रहरी महानिरीक्षक (आईजी) बसन्त कुँवरले जानकारी दिए । उनलाई काठमाडौं ल्याइँदैछ । सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले महरालाई…