गढवामा ६७औं राष्ट्रिय सहकारी दिवस भब्य रुपमा सम्पन्न, पत्रकार भावुक सम्मानित
आलोक भावुक

गढवा, २० चैत्र । “सहकारीमा सुशासन, प्रविधि र एकिकरण” भन्ने नाराका साथ ६७औं राष्ट्रिय सहकारी दिवस बृहत रुपमा गढवामा सम्पन्न भएको छ । सहकारी दिवसको अवसरमा मंगलवार गढवा गाउँपालिकामा रहेको जनता माध्यमिक विद्यालयको खेल मैदानबाट र्‍याली निकाली गढवा बजारको मुख्यचोक…

राजपुरको मटेरियामा मोटरसाइकल दुर्घटना, २ जना घाईते
आलोक भावुक

गढवा, २० चैत्र । राजपुर गाउँपालिका वडा नम्बर २ मटेरियामा मंगलवार बिहान मोटरसाइकल दुर्घटना भएको छ। मोटरसाइकल दुर्घटनामा परी दुई जना घाइते भएका छन्।। मंगलवार विहान करिव ७:५५बजेको समयमा मोटरसाइकल दुर्घटनामा भएको ईलाका प्रहरी कार्यालय गढवाले जानकारी दिएको छ। राजपुर…

आज अप्रिल फुल्स डे : यसरी सुरु भयो मूर्ख बनाउने चलन
गणतन्त्रनेपाल समाचारदाता

संसारभर १ अप्रिललाई मूर्ख बनाउने दिनका रूपमा मनाइन्छ । आजका दिन धेरैले एक अर्कालाई झुक्याउँछन् र जिस्क्याउँछन्, तर अन्य दिन जसरी मजाक गर्ने वा झुक्याउने व्यक्तिसँग आज कोही रिसाउँदैन । यही नै यस दिनको विशेषता हो । किम्बदन्तीअनुसार प्राचीन युरोपमा…

सहकारी सञ्चालक समिति सहित कर्मचारीहरुको हाजिरी जवाफ प्रतियोगिता गढवामा सम्पन्न 
आलोक भावुक

गढवा, १७ चैत्र । गढवा गाउँपालिका स्तरीय सहकारी संञ्जालको आयोजना तथा गढवा गाउँपालिकाको समन्वय सहकार्यमा ६७औं राष्ट्रिय सहकारी दिवशको अवसरमा गढवामा क्रियाशील सहकारीहरु संस्थाका सञ्चालक समिति सहित कर्मचारीहरुको हाजिरी जवाफ प्रतियोगिता सनिवार गढवामा सम्पन्न भएको छ। सञ्चालक समिति सहित कर्मचारीहरुको…

गढवा भिटा परियोजनाका महिला उद्यमी समूहहरुबाट संकलित रकम आगलागी पिडितलाई हस्तान्तरण 
आलोक भावुक

गढवा, १७ चैत्र । गाउँपालिका भिटा परियोजना द्वारा गठित बिभिन्न मूल तथा उपहार समूहका महिला सदस्यहरुबाट संकलित रकम गढवाको मलमलामा भएको आगलागी पिडितलाई हस्तान्तरण गरिएको छ। भिटा परीयोजना कार्यक्रम संयोजक बसन्त कुमार शर्माले आठ वटै वडाबाट संकलन गरिएको सहयोग रकम…

गढवा गाउँपालिकामा चार पार्टीको समाजवादी मोर्चा घोषणा
आलोक भावुक

गढवा, १७ चैत्र । चार राजनीतिक दल मिलेर सनिवार गढवा गाउँपालिकामा समाजवादी मोर्चा नेपालको घोषणा गरेका छन्। गढवा उद्योग बाणिज्य संघको सभाहालमा एक कार्यक्रमको आयोजना गरी नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल र नेत्रविक्रम चन्द नेतृत्वको…

झुठ्ठा मुद्दा लगाएर खुमबहादुर खड्कालाई फसाएको हो : देउवा
टेकबहादुर पुन

दाङ । पुर्ब प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापती शेर बहादुर देउवाले झुठ्ठा मुद्दा लगाएर खुमबहादुर खड्कालाई फसाएको बताएका छन । झुठ्ठा मुद्दाको सिकारमा परेर त्यसको निर्क्यौल हुन नपाउँदै खड्का अस्ताएको प्रती चिन्ता ब्यक्त गरे । दाङको लमही नगरपालिका वडा नम्बर…

उपकार लघुवित्त वित्तीय संस्थाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न 
ओमप्रकाश गुप्ता

भालुवाङ १६ चैत । दाङको राप्ती गाउँपालिका वडा नम्बर ३ मा रहेको उपकार लघुवित्त वित्तीय संस्थाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न शुक्रबार माैरीघाटमा सम्पन्न भएको छ । संस्थाका प्रमुख कार्यकारी अधिकृत शारदा कुमारी खत्रीको अध्यक्षता एवम् राप्ती…

गढवालाई बाख्रा पालनको हबको रुपमा बिकास गर्छौ : गढवा गाउँपालिका अध्यक्ष पोख्रेल 
आलोक भावुक

गढवा, १६ चैत्र । गढवा गाउँपालिकालाई बाख्रा पालनको हबको रुपमा बिकास गर्ने गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले बताउनु भएको छ । गढवा गाउँपालिका लाई पकेट क्षेत्रको रुपमा बिकाश गर्दै अघि बढ्ने बताउनुभयो। पालिकाका बिशेष गरी महिला दिदिबहिनीहरुको जिवनस्तर उकास्नका…