सरकारलाइ समर्थन नरहेकाे कुराकाे औपचारिक जानकारी गराउने टुंगाेमा माओवादी
गणतन्त्र नेपाल संवाददाता

काठमाडाैं । नेकपा माओवादी केन्द्रले सरकारलाइ समर्थन नरहेकाे कुराकाे औपचारिक जानकारी गराउने भएकाे छ । मंगलबार पार्टी मुख्यालय पेरिसडाँडामा बसेकाे स्थायी कमिटी बैठकले सरकारलाइ दिएकाे समर्थन पुष ५ गते यतादेखि नै नरहेकाे औपचारिक जानकारी सरकारलाइ गराउने निर्णय गरेकाे हाे ।…

‘अधिकारविहीन खुला जेलबाट मुक्त गराइदिएकोमा रास्ट्रपति ज्युलाई मुरीमुरी धन्यवाद’-अमिक शेरचन
गणतन्त्र नेपाल संवाददाता

कास्की — गण्डकीका पूर्व प्रदेशप्रमुख अमिक शेरचनले नेपालको राजनीति निरंकुशतातिर धकेलिएको बताएका छन् । सोमबार मात्र पदमुक्त भएका शेरचनले आफूलाई जानकारीबिनै हटाइएको र यसबाट मिडियामार्फत थाहा पाएको जनाए । ‘पहिल्यै भनेको भए मैले राजीनामा दिन्थेँ,’ पोखरामा मंगलबार पत्रकार सम्मेलन गर्दै…

विश्वासको मत नपाए मंसिरभित्रै चुनाव !
गणतन्त्र नेपाल संवाददाता

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत लिने भएका छन् । माओवादी केन्द्रले सरकारबाट समर्थन फिर्ता नलिएकाे र काँग्रेसले अविश्वासको प्रस्ताव दर्ता नगरेकै अवस्थामा प्रधानमन्त्री ओलीले बैशाख २७ गते प्रतिनिधिसभामा विश्वासको मत लिन लागेका हुन् । लुम्बिनी प्रदेशमा…

प्रदेश प्रमुख यादवलाई रोक्न खोज्दा डिआइजी आएर मलाई टिपेर फाले- घाइते सांसद क्षेत्री
गणतन्त्र नेपाल संवाददाता

बुटवल । लुम्बिनी प्रदेशका प्रदेश प्रमुखको कार्यालय परिसरमा प्रहरी र प्रदेश सभा सदस्यहरुबीच झडप भएपछि घाइते नेपाली कांग्रेसकी सचेतक निर्मला क्षेत्रीले प्रतिकृया दिएकी छिन् । मुख्यमन्त्री शंकर पोखरेललाई शपथ खुवाउन निस्केका प्रदेश प्रमुख धर्मनाथ यादवलाई बाटो छेक्दा क्षेत्रीलगायत अन्य सांसद…

म एउटा सामान्य गृहिणी, माओवादीकै सहयाेगले यहाँसम्म आएँ: बिमला वली
गणतन्त्र नेपाल संवाददाता

काठमाडौं । नेकपा माओवादी केन्द्रमा प्रवेश गरेकी सांसद विमला वलीले कसैकाे करकापले नभइ आफ्नो इच्छाले  माओवादी पार्टी रोजेको बताएकी छन् । बुटवलमा आज आयाेजित पत्रकार सम्मेलनमा पत्रकारहरुसँग कुरा गर्दै उनले भनेकी छन् – म एउटा सामान्य गृहिणी । श्रीमानकाे दुर्घटना…

लुम्बिनीमा एमालेकाे एकल सरकार बनाउने सपनामा तुषारापात
गणतन्त्र नेपाल संवाददाता

काठमाडाैं । लुम्बिनी प्रदेशको आन्तरिक राजनीति नाटकीय मोडमा पुगेकाे छ । याेसँगै एमालेकाे एकल सरकार बनाउने सपनामा तुषारापात भएकाे छ । आइतबार बिहान लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएपछि शुरु भएको नयाँ सत्ता समिकरणको खेल आफ्नै सांसदले दलबाट राजीनामा…

लुम्बिनीमा एकल बहुमतको सरकार बनाउने दाउमा एमाले,पोखरेल नै मुख्यमन्त्री
गणतन्त्र नेपाल संवाददाता

काठमाडाैं । लुम्बिनी प्रदेशमा नेकपा एमालेले एकल बहुमतकाे सरकार बनाउने भएकाे छ । मुख्यमन्त्री शंकर पोखरेलले आइतवार बिहान राजीनामा दिएपछि अब एमालेले लुम्बिनी प्रदेशमा एकल बहुमतको सरकार बनाउने बुझिएकाे छ । यसअघि मुख्यमन्त्री पोखरेल नेतृत्वको सरकार दुई दल मिलेर बनेको…

लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलले दिए राजीनामा
गणतन्त्र नेपाल संवाददाता

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएका छन्। उनले आज राजीनामा दिएका हुन् । प्रदेशसभा सदस्य ईन्द्रजीत थारुले मुख्यमन्त्री पोखरेलले राजीनामा दिएको जानकारी दिए। मुख्यमन्त्री पोखरेल विरुद्ध प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता भएको थियो । आज संसदमा यसको कारवाही सुरु हुँदै…

भयावह बन्दै काेराेना संक्रमण
गणतन्त्र नेपाल संवाददाता

काठमाडाैं । कैलाली जिल्लामा कोरोना सङ्क्रमण समुदायस्तरमा फैलिँदा स्थिति भयावह बन्दै गएको छ । सङ्क्रमण समुदायस्तरमा फैलिँदा उच्च सतर्कता अपनाउन चिकित्सकले आग्रह गरेका छन् । सुदूरपश्चिम प्रदेशमा शनिबार १० जनाको मृत्यु भएको छ । कैलालीका दुई महिला र एक पुरुष…