शान्ति पुनर्स्थापना गृह दाङ कोईलाबासको वार्षिक प्रगति प्रतिवेदन सार्वजनिक
आलोक भावुक

गढवा, ३२ साउन।  मानव वेचविखन तथा ओसारपसारका प्रमुख कारक तत्त्वहरूको पहिचान गर्दै यस्तो जघन्य अपराधहरुलाई न्युनिकरण तथा निरुतसाहित पार्ने मुख्य उद्देश्यले स्थापना भएको शान्ति पुनर्स्थापना गृह (P.R.C.)दाङको कोइलाबास शाखाको वार्षिक प्रगति प्रतिवेदन सार्वजनिक भएको छ। पुनर्स्थापना गृहकी प्रमुख सिमा जिसीले…

आर्थिक सहयोग गरेर बच्चा बचाई दिन आमाको अनुरोध
आलोक भावुक

गढवा, २९ साउन। भनिन्छ “प्रशंसा गर्ने ओठहरू भन्दा सेवा गर्ने हातहरू महान हुन्” अनि “मानव सेवा नै माधव सेवा हो।”दाङ देउखुरीको गढवा गाउँपालिका वडा नम्बर ७ सेमरी निवासी बुवा रामकुमार चौधरी र आमा बिनु चौधरीको पहिलो सन्तान रुपमा छोरीको जन्म…

गढवामा चुरे संरक्षण सम्बन्धी पालिकास्तरीय समन्वय बैठक तथा छलफल कार्यक्रम सम्पन्न
आलोक भावुक

गढवा, २८ साउन। राष्ट्रपति चुरे-तराई मधेश संरक्षण विकाश समिति कार्यक्रम कार्यान्वयन इकाई र गढवा गाउँपालिका बिचको समन्वय बैठक तथा छलफल कार्यक्रम गढवामा सम्पन्न भएको छ। राष्ट्रपति चुरे-तराई मधेश संरक्षण विकास समिति सदस्य कमला ओली सिवाकोटीको अध्यक्षता तथा गढवा गाउँपालिका अध्यक्ष…

न्यायिक प्रक्रिया सहजिकरणका लागि देउखुरीका चार स्थानीय तहबिच गढवमा अन्तरक्रिया
आलोक भावुक

गढवा, २६ साउन । दाङ देउखुरीको गढवा गाउँपालिकामा सनिवार न्यायिक प्रक्रिया मुद्दा, नागरिक्ता, कानुनी समस्या समाधान विषयक सरोकारवालाहरु बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । जिल्ला प्रशासन कार्यालय दाङको आयोजना तथा गढवा गाउँपालिकाको आर्थिक सहयोगमा दाङ जिल्ला अदालतका प्रमुख जिल्ला…

किन टाँसिन्छ मूलढोका माथि नागको चित्र ?
गणतन्त्रनेपाल समाचारदाता

दाङ, २५ साउन – आज नागपञ्चमी । आज घरको मूलढोका माथि नागको चित्र टाँसेर नागको पूजा आराधना गरिन्छ । तपाईँलाई थाहा छ, किन टाँसिन्छ घरको मूलढोका माथि नागको चित्र ? यसरी ढोकामाथि टाँसिएको नागको चित्रले वर्षभरि उक्त घर परिवारका सदस्यहरूको…

गढवा गाउँपालिकालद्धारा नागपञ्चमीको दिन सार्वजनिक बिदा
आलोक भावुक

गढवा, २४ साउन । दाङको गढवा गाउँपालिकाले नागपञ्चमी गुडिया, गुरही पर्वको दिन पालिका भर अत्यावस्यक सेवा बाहेक सार्वजनिक बिदा दिएको छ । गढवा गाउँपालिका गाउकार्यपालिकाको निर्णय अनुसार मिति २०८१ साउन २५ गते नागपञ्चमी, गुडिया, गुरही पर्वको अवसरमा स्थानीय सार्वजनिक बिदा…

बाँकेमा स्कुल बसले ठक्कर दिँदा गोठालो र १३ वटा खसी-बाख्राको मृत्यु  
गणतन्त्रनेपाल समाचारदाता

बके, २४ साउन। बाँकेमा स्कुल बसले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। साथै उक्त बसले ठक्कर दिँदा १३ वटा खसी-बाख्रा समेत मरेका छन्। बसको ठक्करबाट बाँकेको राप्ती सोनारी गाउँपालिका–९ का २६ वर्षीय गोविन्द वलीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी…

नागपञ्चमी गुडियाको अवसर पारी गढवामा सांस्कृतिक कार्यक्रम
आलोक भावुक

गढवा, २५ साउन । नागपञ्चमी अर्थात् यादव समुदायको गुडिया पर्व । यस दिनमा प्रकृति पुजा गर्ने सम्पुर्ण समुदाय बाट नागको पूजा गर्ने गरिन्छ नागको पुजाको साथमा भुमे क्षेत्रपाल देवताको समेत पुजा गर्ने प्रचलन रहेको छ । नागपञ्चमी एक श्रद्धा र…

शेख हसिनाको उदय र पतनको विस्तृत
प्रेम ढकाल

एक महिनादेखिको विरोध प्रदर्शन बढ्दै र हिंसात्मक हुँदै गएपछि बंगलादेशमा १५ वर्षदेखि एकछत्र सत्ता चलाएकी प्रधानमन्त्री शेख हसिनाले सोमबार राजीनामा दिएर देश छाडिन्। बंगलादेशी वायुसेनाको विमान चढेर छिमेकी भारत पुगेकी हसिना तेस्रो देश जाने तयारीमा रहेको विभिन्न सञ्चारमाध्यमहरूले लेखेका छन्। ७६ वर्षीया हसिनाले…