कांग्रेसको विजयी र्‍यालीमा आक्रमण, ६ जना घाइते
गणतन्त्र नेपाल समाचारदाता

६ जेठ, वीरगञ्ज महानगरपालिका–२७ मा नेपाली कांग्रेसको विजय उत्सवमा सहभागीमाथि आक्रमण भएको छ । आक्रमणमा परी विजयी उत्सवमा सहभागी ६ जना स्थानीय घाइते भएका छन् । वडा नम्बर २७ को अध्यक्ष जितेपछि बिहीबार राति कांग्रेसले विजयी उत्सव मनाएको थियो ।…

बालुवाटारमा बलात्कारविरूद्ध प्रदर्शनमा उत्रिए युवाहरू
गणतन्त्रनेपाल समाचारदाता, दाङ

काठमाडौंको बालुवाटारस्थित प्रधानमन्त्री निवासअगाडि बलात्कारविरूद्धमा युवाहरूले प्रदर्शन गरेका छन्। एक युवतीले सामाजिक सञ्जालमा सौन्दर्य प्रतियोगिताको नाममा आफूमाथि बलात्कार भएको खुलासा गरेपछि युवाहरू बलात्कारीलाई कारबाही गर्न भन्दै प्रदर्शनमा उत्रिएका हुन्। भिडिओमा आफू १६ वर्षको हुँदा आजभन्दा ८ वर्षअघि काठमाडौंको एक होटलमा कार्यक्रम आयोजकले बेहोस हुने पेय पदार्थ खुवाएर बलात्कार…

तुलसीपुरमा १९३५४ मत गन्दा कांग्रेसका गेहेन्द्र गिरी १११ मतले अगाडि
गणतन्त्रनेपाल समाचारदाता, दाङ

तुलसीपुर उपमहानगरपालिकामा १९३५४ मत गन्दा नेपाली कांग्रेसका मेयरका उम्मेदवार गेहेन्द्र गिरीले १११ मतले अगाडि छन्। पछिल्लो मत परिणाम अनुसार गठबन्धनका साझा उम्मेदवार गिरीले ७९९९ मत प्राप्त गरेका छन्। त्यस्तै, नेकपा एमालेका मेयर पदमा उम्मेदवार टीकाराम खड्काले ७८८८ मत प्राप्त गरेका…

शुक्रबारदेखि आइतबारसम्म कस्तो हुनेछ मौसम?
गणतन्त्रनेपाल समाचारदाता, दाङ

जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश १, बागमती  र गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्य बदलीको अवस्था छ। बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको विभागले जनाएको छ। नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश आसपास…

पर्सा जगरनागपुरमा मुख्यमन्त्रीकी पत्नी पराजित, कांग्रेस विजयी
गणतन्त्र नेपाल समाचारदाता

पर्साको जगरनाथपुर गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुवैमा नेपाली कांग्रेस विजयी भएको छ। गाउँपालिका अध्यक्षमा कांग्रेसका श्रीकान्त प्रसाद यादव ५७४९ मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका महमद सलिम मन्सुरले ३९२६ मत ल्याए। उपाध्यक्षमा  कांग्रेसकी बबिता सिहंले ५५३१…

स्थापितको वडामा त्रिकोणात्मक प्रतिस्पर्धा, लौरो अघिअघि
गणतन्त्रनेपाल समाचारदाता

काठमाडौं महानगरको वडा नम्बर २८ मा त्रिकोणात्मक प्रतिस्पर्धा देखिएको छ । स्वतन्त्र उम्मेदवार बालेन साह अगाडि छन् भने उनलाई कांग्रेसकी सिर्जना सिंह र एमालेका केशव स्थापितले नजिकबाट पछ्याइरहेका छन् । अहिलेसम्म २२२१ भोट गणना भइसकेकोमा बालेनको पक्षमा ५७१ भोट आएको…

वडाध्यक्ष ‘जितेको’ ५ दिनपछि शमसेरलाई खबर आयो- तपाईंको वडाको गन्न बाँकी मतपेटिका भेटियो
गणतन्त्र नेपाल समाचारदाता

महोत्तरीको बर्दिवास नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष उम्मेदवार शमसेरसिंह लामा बिहीबार बिहान घरमै बसिरहेका थिए। उनी पाँच दिनअघि यो वडाका अध्यक्ष ‘निर्वाचित’ भएका थिए। वडाध्यक्ष ‘निर्वाचित’ भएको पाँच दिनपछि, बिहीबार उनलाई फोन आयो- तपाईं उम्मेदवार भएको वडा नम्बर ८ को एउटा…

कन्सल्टेन्सी सञ्चालकले एक किशोरीलाई बेहोस हुने औषधि खुवाएर बलात्कार गरेको सार्वजनिक
गणतन्त्र नेपाल समाचारदाता

मिस ग्लोबल-२०१४ मा सहभागी एक प्रतियोगीले पाण्डे थर भएका एक कन्सल्टेन्सी सञ्चालकले आफूलाई बेहोस हुने पेय पदार्थ खुवाएर बलात्कार गरेको सार्वजनिक गरेकी छन्। उक्त कन्सल्टेन्सीले विद्यार्थीहरूलाई विदेश पठाउने र मिस नेपालजस्ता सुन्दरी प्रतियोगिता तथा कार्यक्रमहरू आयोजना गर्छ। मिस ग्लोबल पनि…

शिल तोडिएको मतपेटिका भेटिएपछि बुटवलमा राेकियाे गणना
गणतन्त्र नेपाल समाचारदाता

बुटवल उपमहानगरपालिका वडा नं ११ को मत गणनाका क्रममा बाक्सा पहिले खोलिएको र शिलबन्दी कपडाभित्र स्वस्तिक छाप भेटिएपछि मतगणना रोकिएको छ । च बुथको दोस्रो बाक्साको ४१३५३८ को बाक्सा लक तोडिएको अवस्थामा भेटिएको र बाक्सा शिलबन्दी गरेको कपडामा स्वस्तिक छाप…