नेपाललाई पेट्रोल, डिजेल र एलपी ग्यासमुक्त देश बनाउनुपर्छ: गगन थापा
गणतन्त्रनेपाल समाचारदाता, दाङ

नेपाली कांग्रेसका सांसद गगन थापाले नेपाललाई दश वर्ष भित्रमा पेट्रोल, डिजेल र एलपी ग्यासमुक्त देश बनाउनुपर्ने बताएका छन्। महत्वकांक्षी योजनाका साथ आजैदेखि पेट्रोल, डिजेल र एलपी ग्यासमुक्त देश बनाउन लाग्नुपर्ने थापाले बताए। प्रतिनिधि सभा संसदमा आज बोल्दै कांग्रेस महामन्त्रीसमेत रहेका…

‘हाम्रा दुख्ख कोही हेर्न्या नाइँ’
गणतन्त्रनेपाल समाचारदाता, दाङ

स्थानीय तह चुनावको नतिजा आएपछि सबैतिर विजय उत्सव भए । गानाबजाना पनि चल्यो । तर बाजुरा र बझाङका मुक्त हलिया परिवारलाई भने यो सबै हर्ष न विस्मात्झैं थियो । कसले किन र कसरी जित्यो, कसले कसरी हार्‍यो भन्ने हिसाबभन्दा उनीहरूमा बालबच्चा र परिवारको…

यू-१९ विश्वकप एसिया छनोट : नेपालको विजयी सुरुवात
गणतन्त्रनेपाल समाचारदाता, दाङ

आईसीसी यू–१९ विश्वकप एसिया छनोट खेलमा नेपालले विजयी सुरुवात गरेको छ । आज बिहान मलेसियामा भएको खेलमा नेपालले कतारमाथि ७९ रनको जित निकालेको हो । नेपालले दिएको ११८ रनको लक्ष्य पछ्याएको कतारले १५.४ बलमा ३८ रनमात्र बनाउन सक्यो । बलिङतर्फ…

वायु सेवा सञ्चालक संघले भन्यो- सिङ्गल इन्जिन भएका हेलिकप्टरमा दुई पाइलट राख्न सकिन्न
गणतन्त्रनेपाल समाचारदाता, दाङ

नेपाल वायुसेवा सञ्चालक सङ्घले हेलिकप्टरमा दुई पाइलट राख्नुपर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणको निर्णय कार्यान्वयन गर्न असम्भव रहेको जनाएको छ। प्राधिकरणले एउटा इन्जिन भएको  हेलिकप्टरमा पनि दुई पाइलट अनिवार्य गर्ने तयारी गरिरहेको बेला सङ्घले व्यावसायिक उडानमा उक्त कदम उपयुक्त नहुने धारणा…

मलेसिया जाने श्रमिकको स्वास्थ्य परीक्षणमा देखिएका समस्या समाधान
गणतन्त्रनेपाल समाचारदाता, दाङ

वैदेशिक रोजगारीका लागि मलेसिया जाने श्रमिकको बायोमेट्रिक स्वास्थ्य परीक्षणमा देखिएको समस्या समाधान गर्न सरोकारवाला सहमत भएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा मन्त्री कृष्णकुमार श्रेष्ठ र सचिव एकनारायण अर्यालसहित स्वास्थ्य व्यवसायी तथा वैदेशिक रोजगार व्यवसायीका प्रतिनिधिबीच भएको छलफलमा…

पल शाहको मुद्दामा बहस सकियो, आजै तारेखमा छुट्लान् ?
गणतन्त्रनेपाल समाचारदाता, दाङ

अभिनेता पल शाहविरुद्धको जबरजस्ती करणीको मुद्दामा उच्च अदालतमा बहस सकिएको छ । अदालतले आजै शाहलाई तारेखमा छाड्ने वा नछाड्ने निर्णय लिनेछ । जिल्ला अदालतले शाहलाई थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएपछि शाह पक्षधरले बाहिर बसेर मुद्दा लड्न पाउने माग गरी…

कुन प्रदेशमा कति गयो बजेट ?
गणतन्त्रनेपाल समाचारदाता, दाङ

संघीय सरकारले ल्याएको बजेटमा प्रदेश सरकारको लागि १ खर्ब २९ अर्ब ४६ करोड ६ लाख रुपैयाँ अनुदान दिएको छ । स‌ंघीय सरकारले‍ सात वटै प्रदेश सरकार र स्थानीय तहहरुलाई समानीकरण, विशेष, ससर्त र समपुरक अनुदान गरी ४ शीर्षकमा सरकारले बजेट…

काठमाडौंबाट बाहिर जाने ३५ सार्वजनिक सवारीमा जोडियो जिपिएस
गणतन्त्रनेपाल समाचारदाता, दाङ

सरकारले सार्वजनिक सवारीमा ग्लोबल पोजिसनिङ सिस्टम (जिपिएस ट्र्याकिङ प्रणाली) जोड्न सुरू गरेको छ। २०७८/०७९ सालको आर्थिक सर्वेक्षणमा सरकारले ३५ वटा सार्वजनिक सवारीमा यस्तो प्रणाली जोडिसकेको उल्लेख गरेको छ। ‘सार्वजनिक यातायात जिपिएस भेइकल ट्र्याकिङ प्रणाली लागू गर्न यससँग सम्बन्धीत प्रणाली विकास…

नेपालगञ्जमा प्रहरी र पूर्वराजा वीरेन्द्रको सालिक राख्न आएकाबीच झडप, स्थिति तनावग्रस्त
गणतन्त्रनेपाल समाचारदाता, दाङ

नेपालगञ्जको वीरेन्द्रचोकमा शुक्रबार बिहान राष्ट्रिय प्रजातन्त्र पार्टीका कार्यकर्ताले राखेको पूर्वराजा विरेन्द्रको शालिक प्रहरीले हटाएपछि झडप भएको छ। बिगतमा पनि नेपालगन्जको पुरानो वीरेन्द्रचोक र अहिलेको धम्बोजी चोकमा राजा विरेन्द्रको शालिक राख्ने क्रममा त्यहाँ विवाद भएको थियो। ‘बिहान सुटुक्क राप्रपाका केही नेता…