थप २२ जनामा कोरोना संक्रमण पुष्टि, ९ जना संक्रमण मुक्त
गणतन्त्रनेपाल समाचारदाता, दाङ

पछिल्लो २४ घण्टामा देशभर थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ७५३ जनामा गरिएको परीक्षणमा २२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यस्तै सोही समयमा ९ जना कोरोना संक्रमणबाट मुक्त…

चट्याङ लागेर सप्तरीमा दुई जनाको मृत्यु
गणतन्त्रनेपाल समाचारदाता, दाङ

सप्तरीको बोदे बर्साइन नगरपालिका-३ मधुवनमा चट्याङ लागेर बिहीबार दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बोदे बर्साइन नगरपालिका-३ मधवन बस्ने ५६ वर्षीय रामजी यादव र सोही गाउँ बस्ने ८० वर्षीय सत्यनारायण यादव छन् । दिउँसो गाईभैँसी चराउन खेतमा गएको…

पाकिस्तानका सांसद तथा चर्चित टिभी होस्ट आमिर लियाकतको ४९ वर्षमा निधन
गणतन्त्रनेपाल समाचारदाता, दाङ

पाकिस्तानका चर्चित टिभी स्टार तथा कराँचीबाट पीटीआई नेशनल एसेम्बलीका सदस्य डा. अमिर लियाकत हुसैनको कराँचीमा निधन भएको छ । पाकिस्तानी सञ्चारमाध्यमका अनुसार स्वास्थ्यमा समस्या देखिएपछि उनलाई अस्पताल लगिएको थियो तर चिकित्सकका अनुसार अस्पताल ल्याउँदा उनको मृत्यु भइसकेको थियो । उनको…

विपद् व्यवस्थापन पूर्वतयारीका बारेमा सरकारलाई सांसद र विज्ञको आग्रह
गणतन्त्रनेपाल समाचारदाता, दाङ

मौसमविद्हरुले यसवर्ष औसतभन्दा धेरै वर्षा हुने भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्। जल तथा मौसम विज्ञान विभागले यसअघि नै यस वर्ष सरदर भन्दा बढी वर्षा हुनसक्ने पूर्वानुमान गरेको छ। यसवर्षको मनसुनजन्य विपदबाट देशभर १७ लाख मानिस प्रभावित हुनसक्ने विज्ञले बताइरहेका छन्।…

६ महिनामा २५ अर्बको बिजुली भारतलाई बेच्ने प्राधिकरणको लक्ष
गणतन्त्रनेपाल समाचारदाता, दाङ

आन्तरिक रूपमा खपत गरेर बढी भएको बिजुली भारत निर्यात हुने क्रम बढ्दै गएको छ। मागभन्दा बढी उत्पादन भएको तथा खपतसमेत हुन नसकेको सन्दर्भमा खेर जाने बिजुली सहज रूपमा बिक्री भइरहेको छ। त्यसले नेपालको बढ्दो व्यापार घाटालाई कम गर्न ऊर्जा क्षेत्र…

प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र पूर्ण समानुपातिक निर्वाचन : कमल थापा
गणतन्त्रनेपाल समाचारदाता, दाङ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले अब जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र पूर्ण समानुपातिक निर्वाचन प्रणाली कायम गर्नुपर्ने बताएका छन् । परम्परागत संसदीय व्यवस्थाले दुई तिहाइ बहुमत पाउँदा पनि दलहरूले स्थिर सरकार चलाउन नसकेकाले अब शासकीय स्वरुप र…

अण्डरवेयरमा सुन लुकाएर ल्याएको आरोपमा त्रिभुवन विमानस्थलबाट एक पक्राउ
गणतन्त्रनेपाल समाचारदाता, दाङ

काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित एक जनालाई पक्राउ गरेको छ। बिहीबार बिहान पौने १० बजे कतार एयरवेजको उडान नम्बर क्युआर ६५२ बाट काठमाडौं आएका एक जना नेपाली नागरिकबाट सुन बरामद भएको प्रमुख भन्सार प्रशासक महेश भट्टराईले जानकारी दिए। पक्राउ पर्नेमा…

इरानले आफ्नो न्युक्लियर साइटबाट हटायो संयुक्त राष्ट्रका दुई निगरानी–क्यामरा
गणतन्त्रनेपाल समाचारदाता, दाङ

इरानले संयुक्त राष्ट्रसंघका दुईवटा निगरानी क्यामेरा बन्द गरेको छ । समाचार एजेन्सी एपीका अनुसार यी दुई क्यामेरा इरानको एक आणविक स्थलको निगरानी गर्न लगाइएको थियो । राज्य सञ्चालित समाचार एजेन्सीले बुधबार रिपोर्ट गरे अनुसार इरानले संयुक्त राष्ट्रको आणविक निगरानी संस्थाका…

नविना लामाले भनिन्– जनक शिक्षा सामग्री केन्द्र खारेज गरौं, किताब छाप्न निजीलाई दिऔं
गणतन्त्रनेपाल समाचारदाता, दाङ

नेकपा एमालेकी सांसद नविना लामाले जनक शिक्षा सामग्री केन्द्र खारेज गर्न र पाठ्यपुस्तक छाप्ने जिम्मा निजीलाई दिन माग गरेकी छन् । आजको प्रतिनिधि सभाको बैठकको शून्य समयमा बोल्दै लामाले जनक शिक्षाले समयमा पाठ्यपुस्तक पुर्याउन नसकेकाले त्यसलाई खारेज गर्नुपर्ने बताइन् ।…