घोराही उपमहानगरको एउटा बस्ती जहाँ पानीका लागि घण्टौँ लाइन लाग्नुपर्छ
गणतन्त्रनेपाल समाचारदाता, दाङ

सामान्यतया, महानगरपालिका तथा उपमहानगरपालिकालाई सुगम क्षेत्र मानिन्छ । दाङको घोराही उपमहानगरपालिका वडा नम्बर ११, जितपुर भने उपमहानगरकै एउटा यस्तो बस्ती हो जहाँ खानेपानीका लागि वर्षौंदेखि स्थानीयवासीले सास्ती झेल्दै आएका छन् । ‘जरुवाबाट पानी बोक्दाबोक्दा कुमका छाला गइसके, बिहान भालेको डाँकोसँगै…

पत्नीलाई बलात्कार गरेको आरोपमा पक्राउ
गणतन्त्रनेपाल समाचारदाता, दाङ

गुल्मीमा पत्नीलाई बलात्कार गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन् । मदाने गाउँपालिका–४ निवासी २४ वर्षीय महिलाले आफ्नै पतिविरुद्ध शनिबार जिल्ला प्रहरी कार्यालयमा बलात्कारको जाहेरी दिएकी हुन् । ती महिलाको जाहेरीका आधारमा प्रहरीले निजका पतिलाई नियन्त्रणमा लिएको छ । ईलाका…

कार्यपालिका बैठकमा मेयर साहको प्रस्ताव : हरेक घरमा शोक पिट र रिभर्स बोरिङ राखौ
गणतन्त्रनेपाल समाचारदाता, दाङ

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले काठमाडौं महानगरपालिकाको दोस्रो कार्यपालिका बैठकमा वडाध्यक्षहरुको प्रश्नको उत्तर दिएका छन् । अघिल्लो बैठकमा संसदीय प्रणालीबारे सिक्नुपर्ने भन्दै वडाध्यक्षहरुले बालेनलाई आलोचना गरेता पनि यो बैठक सहज ढंगले सञ्चालन भएको छ । बालेनसँग वडाध्यक्षहरुले खानेपानी, सडक,…

यौनहिंसासहितको विधेयक छलफलमा लागि संसदीय समिति पठाइयो
गणतन्त्रनेपाल समाचारदाता, दाङ

प्रतिनिधिसभाले ‘यौन हिंसाविरुद्धको केही ऐनलाई संशोधन गर्न बनेको विधेयक २०७९’ र ‘फौजदारी कसुर तथा फौजदारी कार्यविधि सम्बन्धि केही ऐन संशोधन गर्ने विधेयक २०७९’ दफावार छलफलका लागि संसदीय समितिमा पठाएको छ । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख अग्नीप्रसाद सापकोटाले ती दुवै विधेयक…

मूल्यवृद्धि करिब ८ प्रतिशत
गणतन्त्रनेपाल समाचारदाता, दाङ

वैशाख महिनामा मूल्यवृद्धि दर करिब ८ प्रतिशत पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार वैशाख महिनामा विन्दुगत उपभोक्ता मूल्यवृद्धि (मुद्रास्फीति) ७.८७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मूल्यवृद्धि जम्मा ३.६५ प्रतिशत थियो । समीक्षा महिनामा खाद्य तथा…

तमसुकदेखि भर्चुअल मुद्राको बहससम्म
गणतन्त्रनेपाल समाचारदाता, दाङ

केही वर्ष अघिसम्म आर्थिक कारोबार भन्ने वित्तिकै कि त मौखिक हुन्थ्यो कि त कागजी । भरसक मौखिक रुपमा नै विश्वासका आधारमा आर्थिक कारोबार हुने गरेपनि केही कारोबार भने प्रमाणका लागि लिने र दिनेबीच कागजी तमसुक (सम्झौतापत्र) बनाइन्थ्यो । र,यसैलाई प्रमाण…

पहरो काटेपछि साना सवारी साधन चल्न थाले मुग्लिन-आँबुखैरेनी सडकमा
गणतन्त्रनेपाल समाचारदाता, दाङ

मुग्लिन-आँबुखैरेनी सडक भासिएको ठाउँमा पहरो काटेर एकतर्फी सञ्चालन गरिएको छ। सडक विभागअन्तर्गतको सडक डिभिजन दमौलीकी प्रमुख सिडिई लक्ष्मी केसीका अनुसार अहिले माइक्रोबस सम्मका सवारी साधन एकतर्फी रूपमा चलाउन सुरू गरिएको छ।   ‘साना सवारी पालैपालो गरेर पास गरिरहेका छौं। बीचमा…

सुर्खेतमा गाउँ कार्यपालिकादेखि जिसससम्म एमाले र माओवादीको गठबन्धन
गणतन्त्रनेपाल समाचारदाता, दाङ

जिल्ला समन्वय समितिको प्रमुखमा नेकपा एमालेका गंगाराम सुनार निर्वाचित भएका छन्। नेकपा एमाले र नेकपा माओवादी केन्द्रले गठबन्धन गरेपछि उनी समन्वय प्रमुखमा निर्वाचित भएका हुन्। उनले एमालेका ९ र माओवादीको एक मतसहित १० मत प्राप्त गरेका छन्। उपप्रमुखमा माओवादीका सचिनकुमार…

बेलायतमा नर्स पठाउन समझदारी मस्यौदा तयार, आगामी साता हस्ताक्षर हुने
गणतन्त्रनेपाल समाचारदाता, दाङ

नेपाल र बेलायतबीच आगामी साता श्रम समझदारी हुने भएको छ। रोजगारीका लागि नेपाली नर्स बेलायत पठाउन नेपाल र बेलायतबीच आगामी साता श्रम समझदारी हुने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जानकारी दिएको छ। श्रम समझदारीको मस्यौदा तयार गर्न गठित दुबै देशका…