कविता : मुक्तिको भुइँ
– उमेश बन्जाडे सडक पेटिमा बर्दीवालहरु धम्क्याउँदै थिए आज हाम्रै चल्छ ! फुलिवालहरु गम्किदै थिए जित हाम्रै हुन्छ यद्यपि म सोंचमग्न भएँ किन सन्किएका यि – सरकारी लाइसेन्सहरु ? ए…. ! हिजो संविधान दिवस पो होइ’च ! नुतनताको तिलाञ्जलि…

– उमेश बन्जाडे सडक पेटिमा बर्दीवालहरु धम्क्याउँदै थिए आज हाम्रै चल्छ ! फुलिवालहरु गम्किदै थिए जित हाम्रै हुन्छ यद्यपि म सोंचमग्न भएँ किन सन्किएका यि – सरकारी लाइसेन्सहरु ? ए…. ! हिजो संविधान दिवस पो होइ’च ! नुतनताको तिलाञ्जलि…
गढवा, ३ असोज । गढवा गाउँपालिका वडा नम्बर ६ ले संविधान दिवसकाे अवसरमा राष्ट्रिय झण्डोत्लन तथा सरसफाई कार्यक्रम सम्पन्न गरेको छ। वडा नम्बर ६ को आयोजनामा वडा कार्यालय परिसर तथा गढवा बजारमा सरसफाई गरिएको छ। गढवा गाउँपालिका वडा नम्बर ६…
दाङ, ३ असोज। लुम्बिनी प्रदेश सरकारले संविधान दिवसकाे अवसरमा रक्तदान र नि:शुल्क स्वास्थ्य परिक्षण शिबिर सम्पन्न गरेकाे छ । स्वास्थ्य मन्त्रालयले राजधानी परिसर क्षेत्रमा नि:शुल्क स्वास्थ्य शिबिर सम्पन्न गरेकाे हाे । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, भाैतीक पूर्वाधार विकास मन्त्री…
दाङ, ३ असोज । बरिष्ठ साहित्यकार गिरिराज शर्मालाई नेपाल कम्युनिष्ट पार्टी दाङका संस्थापक सेक्रेटरी नारायणप्रसाद शर्माले कम्युनिष्ट पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दिनुभएको छ। दाङको घोराही उपमहानगरपालिका १८ निवासी ८४ वर्षे साहित्यकार शर्माको हिजो निधन भएको थियो । नेपालको बामपंथी…
दाङ, ३ घोराही–लमही सडकखण्डको बेलदमारमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । ज्यान जानेमा मोटरसाइकल चालक घोराही उपमहानगरपालिका- नवलपुर बस्ने २२ वर्षीय श्रवण कुमार पुन र मोटरसाइकल पछाडी सवार घोराही उपमहानगरपालिका- ४ बस्ने २१ वर्षीय विनोद केसी रहेको…
दाङ, २ असोज। दाङका बरिष्ठ साहित्यकार गिरिराज शर्माको आज ८४ वर्षको उमेरमा आज निधन भएको छ । केही समयदेखि भैरहवास्थित निवासमा बसोबास गर्दै आउनुभएका शर्मालाई आज विहान स्वास्थ्यमा समस्या देखिएपछि गौतम बुद्ध मुटु अस्पताल बुटवलमा उपचारका लागि लगिएको थियो ।…
दाङ,३१ भदाै । प्रेस सेन्टर नेपाल राजपुर गाउँपालिकाे अध्यक्षमा शान्तकुमार बुढा चयन हुनु भएको छ । प्रेस सेन्टर राजपुर गाउँपालिकाे दोस्रो सम्मेलनले बुढाकाे अध्यक्षतामा ११ सदस्य नयाँ कार्य समिति चयन गरेकाे हाे । जसकाे उपाध्यक्षमा सुस्मिता खड्का सचिव प्रवेश ओली…
गढवा, ३१ भदौ। दाङ देउखुरीको गढवा गाउँपालिकाले मोतिबिन्दु भएका पालिकाबासीहरुको निशुल्क शल्यक्रिया गराउने कार्य सुरु गरेको छ । गढवा गाउँपालिकाको आर्थिक सहयोग तथा नेपाल नेत्र ज्योति संघ लमही दाङको प्राविधिक सहयोगमा उज्यालो अभियान साझेदारी कार्यक्रम मार्फत गाउँपालिका भरी नै निशुल्क…
दाङ, ३१ भदौ । बारामा गएराति बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य ४२ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। गएराति साढे १२ बजे पूर्वपश्चिम राजमार्गमा पर्ने निजगढ नगरपालिका–८ स्थित उनासी पुलबाट बस तल…