अहिले अर्थमन्त्री फेर्ने पार्टीको कुनै नीति छैन – प्रचण्ड
गणतन्त्रनेपाल समाचारदाता, काठमाडौं, ३० जेठ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा मागेको भनेर चलाइएको हल्ला ‘नियोजित र षड्यन्त्रपूर्वक’ ढङ्गले आएको बताएका छन् । साथै अध्यक्ष प्रचण्डले अहिले कुनै पनि मन्त्रीलाई फिर्ता बोलाउने पार्टीको नीतिसमेत नरहेको प्रस्ट पारेका छन्…

१५.८२ अंकले घट्यो बजार, ९९ करोडको कारोबार
गणतन्त्र नेपाल संवाददाता

सेयर बजार आज १५.८२ अंकले घटेको छ । ०.७७ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २०३२.३४ अंमा झरेको छ । बजार घटेको दिन ९९ करोड ८६ लाख ७४ हजार सेयर कारोबार भएको छ । भने २ सय ३० वटा कम्पनीको २९…

मल मामिलामा एमालेको स्थगन प्रस्ताव- सत्तापक्ष ‘धर्मसंकट’मा परेपछि संसद् बैठक स्थगित
गणतन्त्र नेपाल संवाददाता

किसानलाई मल तत्काल उपलब्ध गराउन माग गर्दै एमालेले संसदमा पेस गरेको स्थगन प्रस्तावको पक्ष वा विपक्षमा उभिने विषयमा सत्तापक्ष धर्मसंकटमा परेपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । सत्तापक्षको आग्रहमा सभामुख अग्निप्रसाद सापकोटाले सदनको कारबाही स्थगित गरेका छन् भने सत्तापक्ष आन्तरिक…

लुम्बिनीका नवनिर्वाचित जनप्रतिनिधिलाई सहजीकरण
गणतन्त्र नेपाल संवाददाता

स्थानीय सरकार संचालन तथा विकासबारे लुम्बिनी प्रदेशका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सहजीकरण सुरु गरिएको छ । संवैधानिक व्यवस्था, सहअस्तित्व, साझेदारी र सहकारिताका आधारमा स्थानीय शासन संचालन गर्नेबारे सिकाउन सहजीकरण गरिएको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र लुम्बिनी प्रदेश सरकारले सोमबादेखि रुपन्देहीमा…

केपी ओली र नारायणकाजी श्रेष्ठबीच भेटवार्ता : के–के भयो कुराकानी ?
गणतन्त्रनेपाल समाचारदाता, दाङ

एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठबीच दुई घन्टा भेटवार्ता भएको छ । आइतबार भक्तपुरको बालकोटस्थित ओली निवासमा दुई नेताबीच समसामयिक राजनीतिबारे भेटवार्ता भएको हो । ओलीका प्रेस सहयोगी रामकृष्ण बजागाईंले दुई नेताबीच आइतबार साँझ दुई घन्टा…

लागुऔषध सेवन गरेकाे आराेपमा शक्ति कपूरका छाेरा सिद्धान्त पक्राउ
गणतन्त्र नेपाल संवाददाता

शक्ति कपूरका छोरा र श्रद्धा कपूरका भाइ सिद्धान्त कपूर लागूऔषध सेवन गरेको आरोपमा पक्राउ परेका छन् । सिद्धान्तलाई बेंगलुरुको एउटा रेभ पार्टीमा प्रहरीले छापा मारेर लागूऔषध प्रयाेग गरेको आरोपमा पक्राउ गरेको हो । एएनआईका अनुसार उनी लागुऔषध सेवन गर्ने कथित…

विप्लव नेतृत्वको नेकपाले गर्यो एमसीसीको कार्यालय घेराउ
गणतन्त्रनेपाल समाचारदाता, दाङ

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को नेपालस्थित एमसीए नेपालको कार्यालय घेराउ गरेको छ । सोमबार नेकपाका नेता कार्यकर्ताहरु र्‍यालीसहित दरबारमार्गस्थित एमसीए नेपालको कार्यालय पुगेर घेराउ गरेका हुन् । नेकपासहित साना कम्युनिस्ट…

नारायणकाजी वाम एकताका लागि प्रचण्डलाई वाध्य पार्दै, नमाने फुटाउने तयारीमा
गणतन्त्रनेपाल समाचारदाता, दाङ

नेकपा माओवादी केन्द्रभित्र वाम एकताका लागि दबाब बढ्न थालेको छ । नेताहरु नारायणकाजी श्रेष्ठ, वर्षमान पुनलगायत खुलेरै वाम एकताको पषमा दबाब दिन थालेका छन् । वर्षमान पुन निरन्तर नेकपा एमालेका नेताहरुसँग सम्पर्कमा छन् । उनले खुलेरै चुनावमा वाम तालमेलको कुरा…

कर छली गरेको आरोपमा चार जनाविरुद्ध राजस्वले हाल्यो मुद्दा
गणतन्त्रनेपाल समाचारदाता, दाङ

कर छली गरेको आरोपमा राजस्व अनुसन्धान विभागले चार जनाविरुद्ध मुद्दा दायर गरेको छ । भारतबाट चोरी पैठारी गरी नेपालमा मालवस्तु भित्र्याई विभिन्न ठाउँमा बेच्ने र बिक्री गर्दा सरकारलाई तिर्नुपर्ने भन्सार महसुल, मूल्य अभिवृद्धि कर र आयकर समेत नतिरी राजस्व चुहावटको कसुर…