जनकपुरधामका उपमेयरमाथि जुत्ता प्रहार र हातपात
गणतन्त्रनेपाल समाचारदाता, दाङ

जनकपुरधाम । जनकपुरधाम उपमहानगरका उपमेयर किशोरी साहमाथि एक समूहले जुत्ता प्रहार र हातपात गरेको छ । अतिक्रमण गरिएको जग्गा खाली गराउन चासो नदेखाएको भन्दै जनकपुरधाम-२३ बेलाका स्थानीयले उपमेयर साहमाथि जुत्ता प्रहार र हातपात गरेका हुन् । एक कर्मचारीका अनुसार केही…

जनकपुरधामका उपप्रमुख किशोरी शाहा माथि आक्रमण
गणतन्त्रनेपाल समाचारदाता, दाङ

जनकपुरधाम उपमहानगरपालिका– २३ बेलागाउँस्थित अतिक्रमण गरिएको जग्गा खाली गराउन माग गर्दै ज्ञापन पत्र बुझाउन आएको समूहले उपप्रमुख साहमाथि आक्रमण गरेको हो । आक्रमण गर्ने समूहमध्येका एक महिलाले उपप्रमुख साहमाथि चप्पल प्रहार गरेकी छन् । बेला गाउँका स्थानीय समाजसेवी एवं दाताहरुले…

विद्यालयका हिसाब माग्दा प्रधानाध्यापकले कुटेको शिक्षिकाको आरोप
गणतन्त्र नेपाल संवाददाता

खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–२ डाँडागाउँस्थित साक्षरता आधारभूत विद्यालयकी शिक्षिका गोमा कार्कीलाई प्रधानध्यापक लक्ष्मी पौडेलले हातपात गरेकी छिन् । प्रधानाध्यापक पौडेलले आफूलाई लात्तीले पेटमा हानेको शिक्षिका कार्की बताउँछिन् । जिल्ला अस्पताल दिक्तेलमा प्राथमिक उपचार गरेर उनलाई थप उपचारका लागि बिराटनगरको विराट…

चोरीको मोटरसाइकल खोज्दा आरोपीको डेरामा भेटियो पेस्तोल
गणतन्त्रनेपाल समाचारदाता, दाङ

चोरी भएको मोटरसाइकल खोजी गर्ने क्रममा प्रहरीले एक व्यक्तिको डेराबाट पेस्तोल बरामद गरेको छ । मोरङको बूढीगङ्गा गाउँपालिका-६ का ३२ वर्षीय विनोद चौधरीको डेराबाट प्रहरीले चाइनिज पेस्तोल र एक राउण्ड गोली बरामद गरेको हो । चोरीको मोटरसाइकलसहित उनी आज बिहान…

सांसदले बनाइन् छोरालाई स्वकीय सचिव, जेल पर्दा पनि तलब बुझेको खुलासा
गणतन्त्रनेपाल समाचारदाता, दाङ

प्रदेश १ सभा सदस्य विन्दिया कार्कीले छोरालाई स्वकीय सचिवमा नियुक्त गरी सेवा सुविधा लिएको खुलेको छ । विन्दिया नेपाली कांग्रेसबाट समानुपातिक सांसद हुन् l प्रदेशसभा सदस्य कार्कीले २०७५ जेठ २ गतेबाट २४ वर्षका छोरा रविनसिंह कार्की ‘रोबिन’ लाई स्वकीय सचिवमा…

प्रियंकारानी जोशी बनिन् यस वर्षको मिस नेपाल
गणतन्त्रनेपाल समाचारदाता, दाङ

काठमाडौंकी प्रियंकारानी जोशीले यसवर्षको मिस नेपाल वर्ल्डको उपाधि पाएकी छन् । ललितपुरको गोदावरीमा शनिबार सम्पन्न ग्रान्ड फिनालेमा उनले उपाधि जितिन् । त्यस्तै सरिशा श्रेष्ठ मिस नेपाल अर्थ र न्यान्सी खड्का मिस नेपाल इन्टरनेशनल घोषित भए । गोदावरीको नवनिर्मित सनराइज कन्भेन्सन…

गढवा गाउँपालिका वडा नम्बर – ६ मा बुद्धपथ टोल बिकाश संस्था गठन
आलोक भावुक

गढवा गाउँपालिका वडा नम्बर – ६ अन्तर्गत पर्ने बुद्ध पथ टोल बिकाश संस्था गठन गरिएको छ । लोकराज चौधरी को अध्यक्षता तथा गढवागाउँपालिका वडा नम्बर – ६ का अध्यक्ष बिर बहादुर आले मगर को प्रमुख आतिथ्यमा सम्पन्न भएको छ। स्थानीय…

मापदण्डको धज्जी उडाउँदै घरभित्र समेत पेट्रोल पम्प, ‘बम’जस्तै विस्फोट हुने खतरा !
गणतन्त्र नेपाल संवाददाता

गत जेठ ९ गते रूपन्देहीको भलवारीस्थित नेपाल आयल निगमको ‘डिपो’ मा इन्धन भरेर निस्किने तयारीमा रहेका दुई ट्याङ्करमा आगो लाग्यो । घनाबस्तीको बीचमा रहेको निगमको ‘डिपो’भित्र आगलागी भएपछि तिलोत्तमा क्षेत्रमा त्रास फैलियो । भलै समयमै वारूणयन्त्र आएर आगो निभाउँदा ठूलो…

चितवनमा विकास खर्च गर्नै मुश्किल, झण्डै आधा बजेट फ्रिज हुँदै
गणतन्त्र नेपाल संवाददाता

केन्द्रीय नेतै नेता भएको जिल्ला चितवनमा विकास खर्च गर्न मुश्किल पर्ने गरेको छ । पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वगृहमन्त्री एवं नेकपा (एमाले)का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’, पूर्वअर्थमन्त्री एवं एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डे, महिला बालबालिका तथा…