अफगानिस्तानमा भूकम्प, २५० जनाको मृत्यु
गणतन्त्र नेपाल संवाददाता

अफगानिस्तानमा गएको शक्तिशाली भूकम्पबाट २५० जनाको मृत्यु भएको छ । कम्तिमा १५० जना घाइते भएका छन् । अफगानिस्तानको खोस्त सहरभन्दा करिब ४४ किलोमिटर टाढा केन्द्रविन्दु भएर ६.१ म्याग्निच्युटको भूकम्प गएको थियो । त्यसको धक्का पाकिस्तान र भारतमा समेत महसुस भएको…

महँगीको मार, रमिता हेर्दै सरकार
गणतन्त्र नेपाल संवाददाता

बिहान–बेलुकै भान्सामा प्रयोग हुने खाद्यवस्तुदेखि पेट्रोलियम पदार्थसम्ममा भइरहेको मूल्यवृद्धिले सर्वसाधारण आहत बनिरहेका छन् । हरेक वस्तुको बजार भाउ जथाभावी बढिरहँदा सरकारले भने न अनुगमन र हस्तक्षेपमा चासो दिएको छ न उपभोक्तालाई राहत दिने कार्यक्रम ल्याएको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण…

मूल्यवृद्धिको विरोधमा एमाले कार्यकर्ताले सरकारी गाडीका चाबी खोसे
गणतन्त्र नेपाल संवाददाता

नेकपा एमालेका कार्याकर्ताहरुले मूल्य वृद्धिको विरोधमा कैलालीको धनगढीमा सरकारी गाडीहरु सञ्चालनमा अवरोध गरेका छन् । नेकपा एमाले सम्बद्ध अनेरास्ववियु र राष्ट्रिय युवा संघ नेपालले आज बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सरकारी सवारी साधन सञ्चालनमा अवरोध गरेका हुन् । युवाहरूले…

सरकारी छाप र दस्तखत किर्तेमा दोषी ठहर भएपछि एमालेकी प्रदेश सांसद खातुन पदमुक्त
गणतन्त्र नेपाल संवाददाता

सरकारी छाप र दस्तखत किर्ते मुद्दामा दोषी ठहरिएपछि एमालेबाट निर्वाचित प्रदेश सभा सांसद गुलेफुन खातुनको पद गुमेको छ । जिल्ला र उच्च अदालतबाट भएको फैसलालाई सर्वोच्च अदालतले सदर गरेपछि उनी दोषी ठहरिएकी हुन् । प्रदेश १ की सांसद खातुनले मुद्दा…

आज विश्व योग दिवस बिवि‍ध कार्यक्रम गरि मना‌ईयाे
गणतन्त्रनेपाल समाचारदाता, दाङ

आज विश्व योग दिवस । संयुक्त राष्ट्रसंघको साधारणसभाले सन् २०१४ मा अनुमोदन गरेपछि २१ जुनलाई विश्व योग दिवसको रूपमा मनाउन थालिएको हो । भारतीय प्रधानमन्त्रीले नरेन्द्र मोदीले विश्व योग दिवसको प्रस्ताव गरेका थिए र मिति पनि जुनको २१ गते प्रस्ताव…

‘नागरिकता पाउन कति भौंतारिँदै हिँडौं, हामीले अपराध गरेको त होइन नि!’
गणतन्त्र नेपाल संवाददाता

यो यस्ता युवाको वास्तविक कथा हो जसले डाक्टर बनेर बिरामीको उपचार गर्ने सपना देख्दै हुर्किए। पढाइमा त्यही अनुसार मेहनत गर्दै गए। सपना पूरा हुनै लाग्दा राज्यको कानुनले उनलाई रोक्यो। अहिले उनी बिरामीको उपचार त गर्छन्। तर राज्यले यसलाई गैरकानुनी मान्न…

नेकपा एसले बोलायो केन्द्रीय परिषद्‌देखि पोलिटब्यूरोसम्मको बैठक
गणतन्त्रनेपाल समाचारदाता, दाङ

नेकपा एकीकृत समाजवादीले लगातार चार दिनसम्म बैठक बोलाएको छ । पार्टीका प्रमुख सचेतक जीवनराम श्रेष्ठका अनुसार १० असारमा पोलिटब्यूरो बैठक, ११ गते केन्द्रीय कमिटी, १३ र १४ गते केन्द्रीय परिषदको बैठक बोलाइएको छ । बैठकमा मन्त्रीहरूको हेरफेरबारे पनि छलफल हुने…

भैरहवाको सुधारगृहका बन्दीलाई स्थानान्तर गर्न लाग्दा तनाव
गणतन्त्रनेपाल समाचारदाता, दाङ

भैरहवास्थित बाल सुधारगृहका युवाहरूलाई स्थानान्तरण गर्ने क्रममा तनाव उत्पन्न भएको छ । यस क्रममा प्रहरी डीएसपी नवरत्न पौडेलसहित २ जना सुरक्षाकर्मी घाइते भएका छन् । अहिले सुधारगृहभित्र रहेका युवाहरूको समूहले तोडफोड गर्नुका साथै अराजक गतिविधि देखाएको सुरक्षाकर्मीले जनाएका छन् । सुरक्षाकर्मीहरू उनीहरूलाई रोक्न…

रवि लामिछानेको पद सभापति, निर्वाचन आयोगमा पार्टी दर्ताका लागि निवेदन
गणतन्त्रनेपाल समाचारदाता, दाङ

राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका रवि लामिछानेले आफू सभापति पदमा रहेको खुलाएका छन् । दल दर्ताका लागि मंगलबार अपराह्न निर्वाचन आयोग पुगेका लामिछानेले आफ्नो दलमा १९ सदस्य रहेको र आफू सभापतिमा चयन भएको बताएका छन् । उनले दल दर्तापछि मात्रै…