विमानस्थलमा ज्ञवाली, ट्राफिकमा चौधरी
गणतन्त्र नेपाल समाचारदाता

प्रहरीले डीआईजी दरबन्दीका युनिटमा एसएसपी खटाउने क्रमलाई सच्याउँदै राजधानी उपत्यकाका दुई महत्वपूर्ण युनिटमा हालै बढुवा भएका दुई डीआईजी खटाएको छ । विमानस्थल सुरक्षा गार्ड र उपत्यका ट्राफिक महाशाखाको नेतृत्वमा दुई डीआईजीलाई खटाएको हो । प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार, त्रिभुवन…

१० बिलासी वस्तुमाथिको आयात प्रतिबन्ध लम्बिन सक्छ : वाणिज्य मन्त्रालय
गणतन्त्र नेपाल समाचारदाता

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आयातमा रोक लगाइएका १० वस्तुको प्रतिबन्ध थप लम्बिन सक्ने संकेत गरेको छ । आइतबार मन्त्रालय आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै वाणिज्य सचिव डा. गणेशप्रसाद पाण्डेयले वैशाख १३ मा राजपत्रमा सूचना निकालेर असार मसान्तसम्मका लागि रोक…

नेपालमा पनि भेटियो नयाँ भेरिएन्ट ‘बीए.५’
गणतन्त्र नेपाल समाचारदाता

निकै संक्रामक मानिएको कोभिड–१९ भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोनको ‘बीए.५’ नेपालमा पनि पाइएको छ । कोरोना पुष्टि भएको स्वाबको नमुनालाई धुलिखेल अस्पतालको मोलिक्युलर एन्ड जिनोमिक सिक्वेन्सिङ रिसर्च ल्याबमा परीक्षण गर्दा ओमिक्रोनको नयाँ सब–भेरिएन्ट पुष्टि भएको हो । केही दिनयता भइरहेको कोरोना संक्रमण पुनः…

पेस्तोलसहित लुम्बिनीबाट तीन भारतीय पक्राउ
गणतन्त्र नेपाल समाचारदाता

रुपन्देहीको लुम्बिनी क्षेत्रबाट प्रहरीले हतियारसहित ३ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । यूपी. ५५ एडी ०६८४ नम्बरको मोटरसाइकल शंका लागेर पिछा गर्दै जाने क्रममा लुम्बिनी साँस्कृतिक नगरपालिका-६ बसपार्क नजिक उनीहरूलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा भारत सिद्दार्थनगरका ३४…

अफ्रिकन कप अफ नेसन्स सर्‍यो
गणतन्त्र नेपाल समाचारदाता

आइभरी कोस्टमा अर्को वर्ष तय भएको अफ्रिकन कप अफ नेसन्स  सरेको छ । यसअघि २०२३ जुन-जुलाईमा प्रतियोगिता हुने भनिए पनि आईभरीकोष्टमा पानी पर्ने मौसम भएकाले प्रतियोगिता सन् २०२४ को जनवरी-फेब्रुअरीका लागि सारिएको हो । आइभरी कोस्टमा वर्षाको समय हुने भएकाले…

लुम्बिनीमा दानपेटिकाको पैसा गन्न ४ दिन लाग्ने, पारदर्शिता देखाउन सिसिटिभी जडान
गणतन्त्र नेपाल समाचारदाता

बुद्ध जन्मस्थल लुम्बिनीको प्रमुख आम्दानीको श्रोत मानिने दानपेटिका तीन महिनापछि आइतबार खोलिएको छ । यहाँ जम्मा भएको रकम गन्न ४ दिन लाग्ने भएको छ । लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण) को नेतृत्वमा सुरक्षाकर्मी, प्रहरी र अन्य सरोकारवालाहरूको उपस्थितिमा…

एमालेले सातै प्रदेशमा खटायो वरिष्ठ उपाध्यक्ष र उपाध्यक्ष
गणतन्त्र नेपाल समाचारदाता

नेकपा एमालेले प्रदेश र जिल्ला स्तरमा कार्यकर्ता प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ । आइतबार बसेको पार्टीको सचिवालय बैठकले सातै प्रदेश र जिल्लास्तरमा कार्यकर्ता प्रशिक्षण, निर्वाचन तयारीलगायतको काम गर्ने निर्णय गर्दै उपाध्यक्षहरुलाई प्रदेशमा खटाएको छ । एमाले उपमहासचिव तथा प्रचार…

जानकी मन्दिरबाट हरायो अर्बौंको गरगहना
गणतन्त्र नेपाल समाचारदाता

जानकी मन्दिरका महन्त रामतपेश्वर दास वैष्णवले मन्दिरबाट अर्बौं रुपैयाँ बराबरको गहना हराएको खुलासा गरेका छन् । जानकी मन्दिरको सौन्दर्यीकरणको नाममा मधेस प्रदेश सरकारले भ्रष्टाचार गरेको आरोपसमेत उनले लगाए । जानकी मन्दिरको गरगहना हराउने डरले तत्कालीन राजा महेन्द्र शाहको आदेशमा २०२०…

सडक व्यापारीलाई गरी खान देऊ
गणतन्त्र नेपाल समाचारदाता

काठमाडौंका सडक किनारमा सानोतिनो इलम गरी जीविका चलाउनेप्रति नगर प्रहरीले देखाउने रौद्र रूप नौलो होइन । महानगरले सडकमा मञ्चन गरिरहने यस्तो उपद्रव एक नियमित आकस्मिकता हो, जसको सिकार सडकलाई गरिखाने थलो बनाउन बाध्य दीनहीन नागरिकमध्ये कहिले को हुन्छ, कहिले को । शुक्रबार…