संवैधानिक परिषद्सम्बन्धी विधेयक गलत : विश्वप्रकाश शर्मा
गणतन्त्र नेपाल समाचारदाता

नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले केपी शर्मा ओलीको सरकारको पालमा झै संवैधानिक परिषदसम्बन्धी विधेयक संशोधन गर्न लागिएकामा विरोध गरेका छन् । उनले विधेयक संशोधन गर्नु गलत भएको भन्दै ओलीको पालामा जो गलत, देउवाको पालामा पनि गलत रहेकाले यसमा आफुहरु सतप्रतिशत…

महाप्रसादलाई जे लाग्यो त्यस्तै मौद्रिक नीति आउँदैन : गभर्नर
गणतन्त्रनेपाल समाचारदाता, दाङ

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैकिङ क्षेत्र र अर्थतन्त्रमा अस्थिरता आउँछ कि भन्ने त्रास रहेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको मौद्रिक नीतिसम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेको बताए । ‘हामाी चुनौतिपूर्ण…

घोराही खानेपानी निर्वाचन: खुला सदस्यमा गठबन्धनका उम्मेदवार विजयी
गणतन्त्रनेपाल समाचारदाता, दाङ

घोराही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको निर्वाचनमा खुला सदस्यमा गठबन्धन प्यानलका उम्मेदवार विजयी भएका छन् । गठबन्धन प्यानलका किशोर आचार्य २०९२,युवराज आचार्यले १६१० र दिनेश वली १४७२, मत लिएका छन् । संयुक्त प्यानलका महेश न्यौपानेले १०११, हरि खरेलले १२०१ र…

नीति शाहको एक फिल्मको पारिश्रमिक १४ लाख ?
गणतन्त्रनेपाल समाचारदाता, दाङ

मोडल नीति शाह डेब्युको लागि एक गतिलो फिल्मको खोजीमा थिइन् । उनलाई धेरै फिल्म पनि प्रस्ताव भए । प्रस्तावित फिल्मलाई उनले नकारिन् । अनमोल केसी वा प्रदीप खड्कामध्ये कुनै एक जनाको अपोजिटमा फिल्म खेल्ने इच्छा जाहेर पनि गरिन् । उनका अन्य…

समयमा पुल निर्माण नहुँदा लमही-काेइलाबास सडक खण्ड अवरुद्ध
गणतन्त्रनेपाल समाचारदाता, दाङ

समयमा पुल निर्माण नहुँदा लमही -काेइलाबास सडक खण्ड अवरुद्ध बनेको छ ।निर्माणरत पुल को कार्य पनि रोकिएको छ । पुल निर्माणको क्रममा  बनाइको डाइभ्रसन समेत  खोलाले बगाएको छ । डाईभरसन समेत खोलाले बगाए पछी आवत जावतमा समेत समस्या भएको छ।…

संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्रालयद्धारा ४३ जना पुरस्कृत
गणतन्त्र नेपाल समाचारदाता

संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्रालयले विभिन्न विधाका ४३ जना स्रष्टालाई पुरस्कृत गरेको छ । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा मन्त्रालयले आइतबार आयोजित कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा र संस्कृति, पर्यटन तथा नागरिक उड्यानमन्त्री जीवनराम श्रेष्ठले पुरस्कृत स्रष्टाहरुलाई नगद पुरस्कारसहित सम्मान गरे…

प्रधानमन्त्री देउवा र चिनियाँ नेता लिउबिच बालुवाटारमा भेटघाट
गणतन्त्र नेपाल समाचारदाता

प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओ बालुवाटार पुगेका छन् । बालुवाटार स्रोतका अनुसार उनीहरुबीच संवाद जारी छ । लिउ आइतबार बिहान चार दिने भ्रमणमा नेपाल आएका हुन् । उनले राष्ट्रपति विद्यादेवी भण्डारी, एमालेका अध्यक्ष केपी शर्मा…

नेपाली क्रिकेटर रितले न्युजिल्यान्डको घरेलु प्रतियोगिता खेल्ने
गणतन्त्र नेपाल समाचारदाता

नेपाली राष्ट्रिय क्रिकेटर रित गौतमले न्युजिल्यान्डको घरेलु प्रतियोगिता खेल्ने भएका छन् । रितले ‘बेवाइड प्रिमियर क्रिकेट प्रतियोगिता’ खेल्न लागेका हुन् । आइतबार नेपाल क्रिकेट संघ (क्यान) ले दिएको जानकारी अनुसार उनले गिजर सिटी क्रिकेट क्लबले अनुबन्ध गरेको हो । एक…

शिक्षकलाई सबैभन्दा धेरै तलब सुविधा दिने रवि लामिछानेको प्रतिबद्धता
गणतन्त्र नेपाल समाचारदाता

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले योग्य शिक्षकलाई राज्यबाट सबैभन्दा बढी तलब सुविधा दिइने बताएका छन् । शनिवार चितवनमा गरिएको भेलालाई सम्बोधन गर्दै लामिछानेले राष्ट्रको सबैभन्दा बढी लगानी शिक्षामा गरिने बताउँदै सो कुरा बताएका हुन् । सभापति लामिछानेले शिक्षा प्रणालीमा…