दुईजना ब्रेन डेथ बिरामीमा सुँगुरको मुटु प्रत्यारोपण
गणतन्त्र नेपाल समाचारदाता

अमेरिकाको न्यूयोर्कस्थित एनवाईयू लेंगोन हेल्थका शल्यचिकित्सकहरूले आनुवंशिक रूपमा मोडिफाइ गरिएको सुँगुरको मुटु दुईजना ब्रेन डेथ बिरामीहरूमा सफलतापूर्वक प्रत्यारोपण गरेका छन् । जीवित व्यक्तिमा सुँगुरको मुटु प्रत्यारोपण गरिएको यो पहिलो सफल कार्य हो । विज्ञहरूका अनुसार यो चिकित्सा क्षेत्रका लागि उत्साहजनक…

हतियार खरिदमा अरब भन्दा बढीको चलखेल भयो : खगराज अधिकारी
गणतन्त्र नेपाल समाचारदाता

प्रहरीका लागि हतियार खरिदमा कमिसनको चलखेल हुन लागेको भन्दै एमालेले बिरोध गरेको छ । बुधबार प्रतिनिधि सभाको बैठकमा एमाले सांसद खगराज अधिकारीले ग्लोबल टेन्डर नगरीकन इटलीको बदनाम कम्पनी बेरेटा मार्फत हतियार खरिद गर्न खोजेको भन्दै विरोध गरेका छन् । उनले…

उपसभामुखको निर्वाचनका लागि मिति तोकिँदै
गणतन्त्र नेपाल समाचारदाता

लामो समयपछि रिक्त रहेको प्रतिनिधिसभाको उपसभामुख चयन हुने भएको छ । आज (बुधबार) बस्ने प्रतिनिधि सभाको बैठकमा सभामुख अग्नि सापकोटाले प्रतिनिधि सभाको उपसभामुख पदको निर्वाचनका लागि दिन र समय तोक्ने कार्यसूची रहेको छ । प्रतिनिधिसभा नियमावली २०७५ को नियम ८ बमोजिम…

सम्झौता उल्लंघन गरेको भन्दै इलन मस्कविरुद्ध मुद्दा
गणतन्त्र नेपाल समाचारदाता

ट्विटर किन्ने सम्झौता रद्द गरेसँगै सोसल मिडिया कम्पनी ट्विटरले टेस्लाका प्रमुख कार्यकारी अधिकृत एवं विश्वका सबैभन्दा धनी व्यक्ति इलन मस्कविरुद्ध मुद्दा दायर गरेको छ । मस्कले गत शुक्रबार ट्विटर खरिद नगर्ने बताएपछि ट्विटरले उनीविरुद्ध मुद्दा दायर गरेकोकम्पनीका अध्यक्ष ब्रेट टेलरले जानकारी…

आज नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्म जयन्ती
गणतन्त्र नेपाल समाचारदाता

आज नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्म जयन्ती अर्थात्  २०९ औँ भानु जयन्ती हो । हरेक वर्ष भानु जयन्तीमा काठमाडौंको रानीपोखरी अगाडि रहेको राष्ट्रिय विभूति भानुभक्तको प्रतिमामा माल्यार्पण गरिन्छ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज एक कार्यक्रमबीच नेपाल प्रज्ञा प्रतिष्ठानमा आचार्यको…

लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना
गणतन्त्र नेपाल समाचारदाता

आज मंगलबार लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना रहेको छ । अहिले प्रदेशका केही स्थानहरुमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै आज दिउँसो लुम्बिनी प्रदेशमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ । हाल देशभर मनसुनी…

एसईईको नतिजा साउनको पहिलो हप्ता सार्वजनिक हुने
गणतन्त्र नेपाल समाचारदाता

माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा साउन पहिलो हप्ता सार्वजनिक हुने भएको छ । माध्यामिक शिक्षा परीक्षा (एसईई) परीक्षा नियन्त्रण कार्यलयका अनुसार सबै परीक्षण केन्द्रहरुबाट विद्यार्थीको उत्तरपुस्तिका केन्द्रमा ल्याउन बढी समय लागेकाले नतिजा सार्वजनिक गर्न ढिलाइ भएको हो । यसअघि…

सडकमै घर बनाउन थालेपछि…
गणतन्त्र नेपाल समाचारदाता

दाङमा सडकको बीचमै घर बनाउन थालेपछि विवाद निम्तिएको छ । घोराही उपमहानगरपालिका वडा नं–१० स्थित सौरिकुला सडकखण्डमा सोही ठाउँ निवासी सुुकदेव लहरेले सडककोबीचमै घर बनाउन जग (खाडल) खनेपछि विवाद निम्तिएको हो । घोराही–तुलसीपुर सडकखण्ड अन्तरगत सौरिकुलाबाट उत्तरतर्फ गएको सडकको बीचमा…

सशस्त्र प्रहरीद्वारा लागुऔषध सहित नेपालगन्जका महतरा पक्राउ
गणतन्त्र नेपाल समाचारदाता

सशस्त्र प्रहरीले लागुऔषध सहित १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा, बाँके जिल्लाको नेपालगन्ज उपमहानगरपालिका वडा नं.१८ बस्ने २७ बर्षीय सुदिप महतरा रहेका छन । उनलाई नेपालगन्ज १६ भन्सार कार्यालयको अगाडि चेक प्वाइटबाट लागुऔषध फेला पारी पक्राउ गरिएको सशस्त्र…