सुआहारा दोस्रो कार्यक्रमको सिकाई कार्यशाला सम्बन्धी कार्यशाला गोष्ठी गढवामा सम्पन्न
आलोक भावुक

स्थानीय तहमा एकीकृत स्वास्थ्य तथा पोषण कार्यक्रम अन्तर्गत पालिका तहमा सुआहारा दोस्रो कार्यक्रमको सिकाई कार्यशाला आदानप्रदान सम्बन्धी कार्यशाला गोष्ठी विहिवार गढवामा सम्पन्न भएको छ । गढवा गाउँपालिकाका उपाध्यक्ष शारदा कुमारी चौधरीको अध्यक्षता तथा गढवा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सम्भुराज…

५६औं अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा गढवामा पालिका स्तरीय अन्तरविध्यालय प्रतियोगिता सम्पन्न 
आलोक भावुक

५६औं अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा आयोजित पालिका स्तरीय अन्तरविध्यालय अतिरिक्त क्रियाकलाप प्रतियोगिता आदर्श रात्री आवशिय बिध्यालय गोबरडियामा विहिवार गढवामा सम्पन्न भएको छ। गढवा गाउँपालिकाको शिक्षाशाखा द्वारा आयोजित अतिरिक्त क्रियाकलाप प्रतियोगिता कार्यक्रममा गढवा गाउँपालिका भित्रका सामुदायिक तथा संस्थागत विध्यालयका १९ ओटा…

सबैका लागि पढाई परियोजना अन्तर्गत अभिमूखिकरण कार्यक्रम गढवामा सम्पन्न 
आलोक भावुक

गढवा-२२ भाद्र  सबैका लागि पढाई परियोजना अन्र्तगत अभिमुखिकरण कार्यक्रम बुधबार गढवामा सम्पन्न भएको छ । गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीको अध्यक्षता तथा गढवा गाउँपालिका प्रमुख यमनरायण शर्मा पोख्रेलको प्रमुख अतिथ्ययमा समपन्न भएको हो । अपाङ्ग मानव अधिकार एवम् सरोकार…

शहरी खानेपानी तथा सरसफाई आयोजनाको लागी गढवामा छलफल
आलोक भावुक

शहरी खानेपानी तथा सरसफाई आयोजनाको लागी गढवामा प्रारम्भिक छलफल गरिएको छ। गढवा खानेपानी तथा सरसफाई उपभोक्ता समितीका अध्यक्ष लेख बहादुर थापाको अध्यक्षतामा बसेको बैठकले विज्ञ टोली सँग सम्भावित क्षेत्रमा विस्तार गर्नका लागि प्रारम्भिक छलफल गरेको जनाएको छ । केन्द्रीय कार्यालय…

दाङमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु
गणतन्त्रनेपाल डटकम

दाङमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्रकका सहचालक रुपन्देहीको रोहिनी गाउँपालिका– ६ का सखर खाँ रहेका प्रहरीले जनाएको छ । उनको घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख झविन्द्र परियारले जानकारी दिए…

नेपाली क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने बिरुध्द यौन दुर्व्यवहार उजुरी
गणतन्त्रनेपाल समाचारदाता

नेपाली क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने यौन दुर्व्यवहार सम्बन्धि उजुर परेको छ। जिल्ला प्रहरी कार्यालय टेकुमा लामिछाने विरुद्ध प्रहरीमा उजुरी परेको हो । जिल्ला प्रहरी कार्यालय, टेकुमा मंगलबार साँझ यौन दुर्व्यवहारको गरेको आरोपसहित किटानी जाहेरी परेको हो । प्रहरी उच्च…

विपद व्यवस्थापन सम्बन्धी दुई दिने प्रशिक्षण गढवामा सम्पन्न
आलोक भावुक

विपद जोखिम व्यवस्थापन स्थानीयकरण स्थानीय सरकारलाई अभिमुखीकरण सम्बन्धि दुई दिने तालिम गढवामा सम्पन्न भएको छ । गढवागाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीको अध्यक्षता सम्पन्न भएको हो ।युएसएआईडी को आर्थिक सहयोग तथा अन्तराष्ट्रिय आप्रबासन संगठन को नेतृतव, सघिय मामिला तथा सामान्य प्रशासन…

पल शाहलाई २ वर्ष ६ महिना कैद, १० लाख क्षतिपूर्ति दिनुपर्ने
गणतन्त्रनेपाल समाचारदाता

किशोरी बलात्कारको अभियोगमा परेका नायक पल शाह(पूर्णविक्रम शाह)लाई जिल्ला अदालत पूर्वी नवलपरासीले २ वर्ष ६ महिना कैद सजाय गरेको छ । त्यस्तै शाहसँग १० लाख रुपैयाँ क्षतिपूर्ति भराउन पनि अदालतले आदेश दिएको छ । जिल्ला अदालत पूर्वी नवलपरासीका न्यायाधीश यज्ञप्रसाद…

राजपुरमा भर्‍याङबाट लडेर एक जनाको मृत्यु
आलोक भावुक

राजपुर गाउँपालिकामा भर्याङ बाट लडेर एक जनाको मृत्यु भएको छ। राजपुर गाउँपालिकामा वडा नम्बर ३ कालिपुरवाका आन्दाजी २४ वर्षीय अमिताभ यादवको भर्‍याङ बाट लडेर मृत्यु भएको हो। यादव रातीको समयमा आफ्नै घरको छतमा सुत्न गएको र तल झर्ने क्रममा भर्‍याङबाट…