लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको अवसरमा गढवामा प्रभातफेरी तथा दिप प्रज्वलन 
आलोक भावुक

गढवा,९ मङ्सिर । हामी सबैको प्रतिबद्धता :लैङ्गिक हिंसा अन्त्यको लागि ऐक्यबद्ध भन्ने मुल नाराका साथ गढवा गढवा गाउँपालिकाको आयोजनामा तथा नेपाल नेत्र ज्योति संघ लमही आँखा अस्पताल लमही दाङको समन्वयमा लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियानको प्रभात फेरी तथा समुद्घाटन…

गढवामा माओवादी केन्द्रको बिस्तारित बैठक सम्पन्न, मंसिर २५ मा सम्मेलन हुने
आलोक भावुक

गढवा, ९ मंसिर । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) गढवा गाउँ कमिटीको विस्तारित बैठक आज आइतबार गढवामा सम्पन्न भएको छ। बिस्तारित बैठक गढवा गाउँ कमिटीका तिलक घिमिरेको अध्यक्षतामा तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)की केन्द्रीय सदस्य दामा शर्माको प्रमुख आतिथ्यमा…

गढवा ५ बाँकीमा ८६ जनाको आँखा जाँच, १६ जनामा मोतिबिन्दुको पहिचान
आलोक भावुक

गढवा, ९ मंसिर। गढवा गाउँपालिका, नेपाल नेत्रज्योति संघ, राप्ती आँखा स्वास्थ्य कार्यक्रम तथा लमही आँखा अस्पतालको सहकार्यमा गढवा गाउँपालिका वडा नम्बर ५ बाँकीमा आइतबार निशुल्क आँखा चेकजाँच शिविर सम्पन्न भएको छ। उक्त शिविरमा ८६ जनाको आँखा परीक्षण गरिएको थियो, जसमा…

राजपुरमा आँखा शिविर: ३९ मोतिबिन्दु बिरामी पहिचान, निशुल्क शल्यक्रिया सुविधा
आलोक भावुक

गढवा, ८ मंसिर। राजपुर गाउँपालिका, नेपाल नेत्रज्योति संघ, राप्ती आँखा स्वास्थ्य कार्यक्रम, तथा लमही आँखा अस्पतालको सहकार्यमा शनिबार राजपुर २ मटेरियामा आयोजित निशुल्क आँखा चेकजाँच शिविर सफलतापूर्वक सम्पन्न भएको छ। उक्त शिविरमा २ सय ३५ जनाको आँखा परीक्षण गरिएको थियो,…

जनता मावि गढवाको ६४औं वार्षिकोत्सव सम्पन्न, संस्थापक चौधरीको शालिक अनावरण
आलोक भावुक

गढवा, ५ मङ्सिर । दाङ देउखुरीको गढवामा स्थित जनता माध्यमिक विद्यालय गढवाको ६४औं वार्षिकोत्सव समारोह बुधलवार गढवामा सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै पुर्व शहरी बिकाश मन्त्री तथा कार्यक्रमका प्रमुख अतिथि मेटमणी चौधरीले विद्यालयकाे प्रगतिमा अभिभावक, शिक्षक-विद्यार्थी तथा स्थानीयपालिका…

गढवामा ३३/११ केभी सवस्टेशन निर्माणको शिलान्यास, विद्युत आपूर्तिमा सुधारको अपेक्षा
आलोक भावुक

गढवा, ४ मंसिर । दाङ देउखुरीको गढवा गाउँपालिका वडा नम्बर ७ मानपुरमा ३३/११ केभी क्षमताको सवस्टेशन निर्माणको आज शिलान्यास भएको छ। ३३/११ केभी क्षमताको सवस्टेशनको गढवा गाउँपालिका कार्यबाहक अध्यक्ष शारदा कुमारी चौधरी र लमही विद्युत वितरण केन्द्रका प्रमुख युवराज रावतले…

गढवा-कालाकाटे हुलाकी राजमार्ग निर्माणमा नागरिक अगुवा र कम्पनी बीच सहमति, काम सुचारु गर्ने प्रतिबद्धता”
आलोक भावुक

गढवा, ४ मंसिर । हुलाकी राजमार्ग गढवा कालाकाटेको निर्माणबारे नागरिक अगुवा तथा सरोकारवाला बीच दुई बुँदे सहमति पत्रमा हस्ताक्षर भएको छ। छलफल पछि गढवा कालाकाटे हुलाकी सडक निर्माणको कार्य २०८१ मंसिर ४ गतेदेखि १३ गते भित्र सम्पूर्ण स्रोत साधन परिचालन…

गर्भावस्थाको सातौं महिनामा के हुन्छ ?
गणतन्त्र नेपाल समाचारदाता

                                                                               …

सरकारका प्रवक्तालाई प्रश्न– हतारहतार आजै शोक बिदा किन ?
गणतन्त्र नेपाल समाचारदाता

काठमाडौं,३ मंसिर । धरैजसो सरकारी कर्मचारीहरु आज बिहान कार्यालय प्रस्थान गरिसकेका थिए । कतिपय कार्यालयमै पुगिसकेका थिए । विद्यालयहरु त बिहानैदेखि खुलिरहेकै थिए । बैंकलगायतका अन्य निजी तथा सार्वजनिक संस्थाहरु पनि कर्मचारीहरु आउने क्रम जारी थियो । तर, आज बिहान…