गढवामा २१औं महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवश मनाईयो
आलोक भावुक

गढवा, २० मंसिर । दाङ देउखुरीको गढवा गाउँपालिकामा २१औं महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवश मनाईएको छ। गढवा गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा आज बिहिवार २१औं महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवश मनाईएको हो। विविध स्वास्थ्य क्रियाकलापहरुमा “महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको भुमिका, स्वस्थ…

गढवा ४ र ५ वडामा लैङ्गिक हिंसा न्युनिकरण तथा मानवअधिकार रक्षा सम्बन्धी प्रशिक्षण
आलोक भावुक

गढवा, १९ मंसिर ।हामी सबैको प्रतिबद्धता :लैङ्गिक हिंसा अन्त्यको लागि ऐक्यबद्ध भन्ने मुल नाराका साथ बुधबार गढवा गाउँपालिका वडा नम्बर ४ र वडा ५ मा लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान अन्तर्गत लैङ्गिक हिंसा न्युनिकरण तथा मानव अधिकार रक्षा सम्बन्धी…

मुलुकमा फेरि नयाँ क्रान्ति आवश्यक भएको छ: प्रचण्ड 
गणतन्त्रनेपाल समाचारदाता

काठमाडौ, १९ मङ्सिर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड फेरि एकपटक नयाँ क्रान्ति आवश्यक भएको बताउनुभएको छ। गणतन्त्र सेनानी कोषले आयोजना गरेको गणतन्त्र सेनानी सम्मान २०८१ लाई सम्बोधन गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो। जनयुद्धको उत्कर्षमा पार्टीले गरेको…

गढवामा एकदिने अपाङ्गता भएका व्यक्तिका अधिकार, समस्या र अपाङ्गता परिचयपत्र सम्बन्धी गोष्ठी 
आलोक भावुक

गढवा, १८ मंसिर । दाङ देउखुरीको गढवा गाउँपालिकामा बुधबार अपाङ्गता भएका व्यक्तिहरुको ३३औं अन्तर्राष्ट्रिय दिवसको अवसरमा अपाङ्गता भएका व्यक्तिका अधिकार, समस्या र अपाङ्गता परिचयपत्र सम्बन्धी एकदिने जानकारी मुलक गोष्ठी सम्पन्न भएको छ। एकदिने गोष्ठीमा बोल्दै गढवा गाउँपालिका ६ नम्बर वडाध्यक्ष…

बुद्ध ज्योति मावि गढवाको ३०औं वार्षिकोत्सव समारोह सम्पन्न
आलोक भावुक

गढवा, १७ मंसिर । दाङ देउखुरीको गढवामा रहेको बुद्ध ज्योति माध्यमिक विद्यालयको ३०औं वार्षिकोत्सव समारोह सोमबार गढवामा सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिनामणी आचार्यको अध्यक्षता तथा संघिय सांसद तथा पुर्व शहरी बिकाश मन्त्री मेटमणी चौधरीको प्रमुख आतिथ्य…

आयाम बहुद्देश्यीय सहकारी संस्था लिमिटेड गडवाको भवन शिलान्यास
गणतन्त्रनेपाल समाचारदाता

गढवा १७ मंसिर। आयाम बहुउद्देश्यीय सहकारी संस्था लि गढवा दाङले आज एक कार्यक्रमकाे आयाेजना गरि भवन सिलन्यास गरेकाे छ । संस्थाकाे गढवा गाउँपालिका वडा नं ७ मा रहेकाे आफ्नै नामकाे जग्गामा भवन बनाउने दशाैं साधारणसभाकाे निर्णय बमाेजिम भवन निर्माण शुरू…

राप्तीमा ‘लय प्रकृतिको’ नाटक प्रदर्शन
तुल बहादुर कवँर मगर

भालुबाङ १६,मंसिर।दाङको राप्ती गाउँपालिका -३ मसुरीयामा कचहरी नाटक “लय प्रकृतिको” प्रदर्शन गरिएको छ । मण्डला थिएटरले कलाको माध्यमबाट नागरिकलाई प्राकृतिक विपत्तिबाट सजग गर्न सकिने उपायबारेमा कचहरी नाटक “लय प्रकृतिको” प्रदर्शन गरिएको हो । जलवायु परिवर्तन, बाढी पहिरो, आगलागी र भूकम्पजस्ता…

वहुआयामिक व्यक्तित्व प्रियासनको उपन्यास अष्ट्रेलियामा
गणतन्त्रनेपाल समाचारदाता

  घोराही, १७ मंसिर। साहित्यीक क्षेत्रमा जाजुल्लेमान सविन प्रियासनको उपन्यास अष्ट्रेलियामा पनि पढ्न पाइने भएको छ । अष्ट्रेलियाको सिडनीस्थित अवन लाइब्रेरीमा उपन्यासकार प्रियासनको सहनशीला उपन्यास राखिएको छ । उक्त लाइब्रेरीमा प्रियासनसहित अन्य ९ जाको पुस्तक पनि राखिएको समाजसेवी शिब थापाले…

हिंसा न्युनिकरण तथा मानवअधिकार रक्षा सम्बन्धी गढवाको मानपुरमा प्रशिक्षण कार्यक्रम सम्पन्न
आलोक भावुक

गढवा, १७ मंसिर ।लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान अन्तर्गत आज आइतबार गढवा गाउँपालिका वडा नम्बर ७ मानपुरमा लैङ्गिक हिंसा न्युनिकरण तथा मानवअधिकार रक्षा सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ। गढवा गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष राहुलदेव चौधरीको अध्यक्षता…