बंगलाचुलीमा अन्तरजिल्ला तथा अन्तरपालिका स्तरीय जनप्रतिनिधिहरुको संयुक्त बैठक सम्पन्न 
गणतन्त्रनेपाल समाचारदाता

कमिरेचौर,२३ पौष। दाङको बंगलाचुली गाउँपालिकामा शनिबार अन्तरजिल्ला तथा अन्तरपालिका स्तरीय जनप्रतिनिधिहरुको संयुक्त बैठक सम्पन्न भएको छ। बैठकमा गढवा, बंगलाचुली,राप्ती,माण्डवी गाउँपालिकाका अध्यक्ष हरु र स्वर्गद्वारी नगरपालिकाका प्रमुखको सहभागिता रहेको थियो। बैठकले विभिन्न योजनाहरु मार्फत अन्तरजिल्ला अन्तरपालिका विषेश अनुदान कार्यक्रम संचालन गर्नका…

धनगढी उपमहानगरभित्रै युवतीसँग कर्मचारीको ‘रसलिला’ !
गणतन्त्रनेपाल समाचारदाता

धनगढी, २२ पौष । सुदूरपश्चिम प्रदेशको एक मात्र धनगढी उपमहानगरपालिका कार्यालय भित्र एक जना कर्मचारीले कार्यकक्षमै अश्लिल हर्कत गरेको खबर बाहिरिएको छ । उपमहानगरपालिकाको कृषि शाखामा कार्यरत भट्ट थरका कर्मचारीले अश्लिल हर्कत गरेको खबरले धनगढीमा हलचल मच्चिएको छ । ती…

१३ वर्षीया बालिकालाई करणी गरेको आरोपमा लमहीबाट युवक पक्राउ
गणतन्त्रनेपाल समाचारदाता

लमही,२२ पौष । दाङकाे देउखुरीमा १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लमही नगरपालिका–९ बस्ने २२ वर्षीय अनोवर कुमार यादव रहेका छन् । उजुरीको आधारमा अस्थायी प्रहरी पोष्ट रिहार र वडा…

नयाँ सरकार गठनको दाउपेचमा दलहरू, २७ पुसभित्र दाबी पेश गर्न आह्वान
गणतन्त्रनेपाल डटकम

प्रदेशमा पुस २७ गते भित्रै मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान भएको छ । प्रदेश प्रमुख अमिक शेरचनले बिहीबार प्रेस बिज्ञप्ति जारी गर्दै पुस २७ गते दिउँसो ४ बजेसम्म संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा दावी पेश गर्न दलहरुलाई…

चराचुरुङ्गीदेखि बाघका भाइरल शालिकसम्म, कलाचेतमाथि प्रश्नैप्रश्न
गणतन्त्रनेपाल डटकम

सुर्खेतको वीरेन्द्रनगरमा बनाइएको भाइरल बनेको बाघको शालिक काठमाडौं । यी पंक्ति पढ्दै हुनुहुन्छ भने टाइमलाइनमा देखेका बाघका कुरुप तस्वीरले तपाईंलाई दिक्क र आक्रोशित बनाएको हुन सक्छ । केही दिनयता सामाजिक सञ्जाल प्रयोगकर्तामाझ बाघको शालिक भाइरल बनिरहेको छ । बाघ मात्र…

निर्मला हत्या प्रकरणमा अत्यधिक खोजीका शङ्कितको रगत संकलन, प्रहरी उत्साहित
गणतन्त्रनेपाल डटकम

काठमाडौं, २२ पाैष । निर्मला पन्तको बलात्कार र हत्याको अनुसन्धानमा जुटेको प्रहरीले अत्यधिक खोजीका शङ्कितको डीएनए संकलन गर्न सफल भएको छ । प्रहरीको उच्च स्रोतका अनुसार लामो समयदेखि भारतमा रहेका ती शङ्कितको रगतको नमुना संकलन गरिएको हो । २०७५ साल…

स्थानीय सरकारको सेवालाई थप प्रभावकारी बनाउन गढवाका नागरिकहरुकाे सुझाव
गणतन्त्रनेपाल समाचारदाता

गढवा २१ पौष । गढवा गाउँपालिकाको प्रथम चौमासिक सार्बजनिक सुनुवाई कार्यक्रम बुधवार गढवा गाउँपालिकाको कुलपानी पार्कमा सम्पन्न भएको छ । गाउँपालिकाका अध्यक्ष यमनारायण पोखे्रल बिश्वासको अध्यक्षतामा भएको सार्वजनिक सुनुवाईको रेडियो साझा आवाज गढवाले सहजीकरण गरेको हो । कार्यक्रममा बोल्दै गढवा उद्योग…

दाङकाे गढवा, राप्ती र राजपुर गाउँपालिकाले नदीजन्य पदार्थ उत्खननको अनुमति पाए
गणतन्त्रनेपाल समाचारदाता

गढवा, २१ पौष । दाङका तीनवटा गाउँपालिकाले नदीजन्य पदार्थ ढुंगा, गिट्टी, बालुवा, ग्राभेल उत्खननको अनुमति पाएका छन् । वातावरण प्रभाव मूल्यांकन भएका गढवा, राप्ती र राजपुर गाउँपालिकाले नदीजन्य पदार्थ उत्खननको अनुमति पाएका हुन् । गाउँपालिकाले वातावरण प्रभाव मूल्यांकन गरेपछि जिल्ला…

गढवामा आठ दिने लघु उद्यम शीलता विकास तालिमको समापन
आलोक भावुक

गढवा, १९ पौष । गढवा गाउँपालिका वडा नम्बर – २ मा आठ दिने लघु उद्यम शीलता विकास तालिमको मंगलवार एक कार्यक्रमको आयोजना गरि सम्मान गरिएको छ। गढवा गाउँपालिका वडा नम्बर – २ का अध्यक्ष भक्तु चौधरीको अध्यक्षता तथा गढवा गाउँपालिका…