गढवामा सिपि नेपालद्वारा ८ जना उद्धमी महिला सहित ४३ जनालाई निशुल्क साइकल वितरण
आलोक भावुक

गढवा, २६ पौष । क्रियटिङ पोसिबिलिटिज नेपालद्वारा ८ जना उद्धमी महिला सहित ४३ जनालाई मंगलवार निशुल्क साइकिल वितरण गरेको छ। मंगलवार संस्थाले आफ्नै कार्यालयमा एक कार्यक्रमको आयोजना गरी साइकल वितरण गरेको हो । गढवा गाउँपालिका वडा – ५का वडाध्यक्ष लेखराज…

फियान नेपाल र स्थानिय खाद्य अधिकार सन्जलद्वारा गाउँपालिकाका अध्यक्ष लाई घोषणापत्र हस्तान्तरण
आलोक भावुक

गढवा, २६ पौष । फियान नेपाल र स्थानिय खाद्य अधिकार सन्जल गढवाले मंगलवार गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेललाई घोषणापत्र हस्तान्तरण गरेको छ । मंगलवार गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेललाई खाद्द अधिकारका सवालमा पारित भएको धनगढी घोषणा पत्र हस्तान्तरण गरेको…

प्रधानमन्त्री दाहाललाई ऐतिहासिक बहुमतसहित विश्वासको मत
गणतन्त्रनेपाल समाचारदाता

  काठमाडौं, २६ पौष।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभाबाट ऐतिहासिक बहुमतसहित विश्वासको मत प्राप्त गर्नु भएको छ। उहाँले सदनमा उपस्थित सदस्य सङ्ख्याको दुई तिहाइभन्दा बढी मत प्राप्त गर्नु भएको हो । सदनमा बैठकको अध्यक्षता गरिरहनु भएका ज्येष्ठ सदस्य पशुपति…

लमही नगरपालिकाको बिवाद सकियो,आन्दोलन फिर्ता,अवैधानिक भन्दै ५ नियुक्ति बर्खास्त
गणतन्त्रनेपाल समाचारदाता

लमही, २६ पौष । केही महिनादेखि अस्तब्यस्त बनेको लमही नगरपालिकाको बिबाद साम्य भएको छ । बिवादका कारण सुचारु हुन नसकेको लमही नगरपालिकाले सेवा दिन थालेको छ । प्रमुख प्रशासकीय अधिकृतको विषयलाई लिएर आन्दोलन चर्किएको थियो । वडाध्यक्ष हरु र कर्मचारी…

प्रधानमन्त्री प्रचण्डले विश्वासकाे मतका लागि संसदमा दिनुभएको मन्तव्यको पूर्ण पाठ
गणतन्त्रनेपाल समाचारदाता

सम्माननीय सभामुख महोदय, नवनिर्वाचित प्रतिनिधि–सभाको यो गरिमामय अधिवेशनमा म सार्वभौम संसदका सबै माननीय सदस्यहरूलाई हार्दिक अभिवादन र सफल कार्यकालको पुनः शुभकामना व्यक्त गर्दछु । जुन संविधानको जगमा यो संसद खडा छ, त्यो हजारौं महान् शहीदहरूको बलिदान, बेपत्ता र घाइते योद्धाहरू,…

प्रचण्डलाई विश्वासको मत दिने देउवाको प्रस्ताव, कार्य सम्पादनले निर्णय गर्ने
गणतन्त्रनेपाल डटकम

काठमाडौं,२६पाैष । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने प्रस्ताव गर्नु भएकाे छ । । मंगलबार बिहान आफ्नै निवास धुम्बाराहीमा बसेको बैठकमा देउवाले विश्वासको मत दिनु पर्ने बताउनु भएकाे हाे। तर कांग्रेसका…

लुम्बिनीमा आज एमालेले दाबी पेश गर्दै, लिला गिरी मुख्यमन्त्री बन्दै
गणतन्त्रनेपाल डटकम

देउखुरी, २६ पौष । नेकपा एमालेका लिला गिरी आज लुम्बिनी प्रदेशको मुख्यमन्त्री नियुक्त हुने हुनुभएको छ । नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलका नेता गिरीले आज सरकारको नेतृत्वमा दाबी पेश गर्ने र प्रदेश प्रमुख अमिक शेरचनले गिरिलाई मुख्यमन्त्री नियुक्त गर्ने…

लुम्बिनी प्रदेश राजधानी जग्गा एकिकरण सम्बन्धी प्रशिक्षण
आलोक भावुक

गढवा, २५ पौष। लुम्बिनी प्रदेश राजधानी जग्गा एकिकरण सम्बन्धी प्रशिक्षण कार्यक्रममा सोमवार शितगंगा नगरपालिका वडा नम्बर – ८ को होटल इभरल्याण्ड अर्घाखाँचीमा सम्पन्न भएको छ । जग्गा एकीकरण आयोजना सञ्चालक समितिका अध्यक्ष श्यामेस चौधरीको अध्यक्षतामा तथा गढवा गाउँपालिका र राप्ती…

सेवाग्राहीलाई लाइनमा राखेर सास्ती दिने पदाधिकारीलाई कारबाही गर्ने प्रधानमन्त्रीको चेतावनी
गणतन्त्रनेपाल डटकम

काठमाडौं,१९ पाैष । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारी सेवा लिँदा अबको एक महिनामा पनि नागरिकले अहिलेजस्तै लाइनमा बस्ने सास्ती देखिएमा जिम्मेवारी पदाधिकारीलाई कारबाही गर्ने चेतावनी दिनु भएकाे छ । सिंहदरबारमा नेपाल सरकारका मुख्यसचिव र सचिवलाई निर्देशन दिँदै उहांले एक महिनाभित्र…