लमही महोत्सवकाे आज आठौँ दिन चर्चित लाेकदाेहाेरी गायक पशुपति शर्मा आउँदै
गणतन्त्रनेपाल समाचारदाता

लमही, १९ माघ । देउखुरीकाे लमहीमा जारी छैठौँ देउखुरी कृषि, पर्यटन तथा व्यापारीक महोत्सवको आज आठौँ दिन चर्चित लोक दोहोरी गायक पशुपति शर्मा आउने निश्चित भएको छ। देउखुरी उद्योग वाणिज्य संघ लमहीले आयोजना गरेको महाेत्सवमा चर्चित लोकदोहोरी गायक शर्मा संगै…

लुम्बिनी प्रदेशसभाको पहिलो अधिवेशनको पाँचौ बैठक माघ २० गते बस्ने
गणतन्त्रनेपाल समाचारदाता

देउखुरी १८ माघ । लुम्बिनी प्रदेशसभाको बैठक माघ २० गते शुक्रबार बस्ने भएको छ । प्रदेशसभा सचिबालय सचिब दुर्लभकुमार पुनका अनुसार पहिलो अधिवेशनको पाँचौ बैठक माघ २० गते बस्ने भएको हो । लुम्बिनी प्रदेशसभा नियमावली २०७९ को नियम १२ को…

लुम्बिनीमा पर्यटक हुर्र आउँछन्, उही  दिन फर्किन्छन्
गणतन्त्रनेपाल डटकम

बुटवल,१८ माघ । विश्व सम्पदा सूचीमा सूचीकृत लुम्बिनी अन्तर्राष्ट्रिय पर्यटकीय स्थल हो । संसारभरका बुद्धमार्गी र शान्तिप्रेमीहरुको पवित्र गन्तव्य लुम्बिनीमा पर्यटक आगमनको संख्या उल्लेख्य भएपनि बसाइँ छोटो हुँदा लाभ लिन नसकिएको पर्यटन व्यवसायीहरु बताउँछन् । कोरोना महामारीका कारण दुई वर्ष…

सिंहदरबारबाटै शासनको नेतृत्व गर्छु : प्रधानमन्त्री प्रचण्ड 
गणतन्त्रनेपाल डटकम

काठमाडै,१७ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो तेस्रो कार्यकालमा शासनको नेतृत्व सिंहदरबारबाटै गर्ने सोच बनाएको बताउनुभएको छ। मंगलबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबार प्रधानमन्त्री कार्यालय मातहतका निकाय र कार्यालयको बैठकमा प्रधानमन्त्रीले उक्त कुरा बताउनुभएको हो। बैठकलाई सम्बोधन गर्दै…

कालीगण्डकीको देवशिला गोरखपुरबाट अयोध्यातर्फ पठाइयो
गणतन्त्रनेपाल डटकम

भारतको अयोध्यामा निर्माणाधीन राम मन्दिरमा रामको मूर्ति बनाउन म्याग्दीको गलेश्वरधामबाट ल्याइएका दुई देवशिला बुधबार गोरखपुरबाट अयोध्यातर्फ पठाइएको छ । गोरखपुरस्थित गोरखनाथ मन्दिरमा मंगलबार राति ल्याइएका देवशिलालाई स्थानीयले भव्य स्वागत गरेका छन् । बुधबार बिहान गोरखपुरमा हवन गरिएको थियो जहाँ पूर्वउपप्रधानमन्त्री…

एक वर्षमा साढे सात हजार बलात्कारका मुद्दा दर्ता
गणतन्त्रनेपाल डटकम

देशभरमा सरकारीवादी मुद्दामा सबैभन्दा बढी सार्वजनिक शान्ति तथा हितविरुद्धको कसुर हुने गरेको देखिएको छ । महान्यायाधिवक्ताको कार्यालयले सोमबार राष्ट्रपतिलाई बुझाएको ०७८/७९ को वार्षिक प्रतिवेदनमा जिल्ला सरकारी वकिलले दायर गर्ने मुद्दाको सूचीको दोस्रो स्थानमा भने बलात्कारका मुद्दा छन् । देशभरका जिल्ला सरकारी वकिल…

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
गणतन्त्रनेपाल डटकम

काठमाडौं,१८ माघ। सत्ता गठबन्धनमा खटपट परिरहेको बेला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज बिहान भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा समसामयिक राजनीतिबारे छलफल भएको बताइएको छ । गृह मन्त्रालय पुनः राष्ट्रिय…

मौरिघाटमा वित्तीय साक्षरता अभियान तथा सचेतना कार्यक्रम सम्पन्न
आलोक भावुक

देउखुरी, १७ माघ। दाङ देउखुरीको मौरिघाटमा वित्तीय साक्षरता अभियान तथा सचेतना कार्यक्रम मंगलवार सम्पन्न भएको छ। नेशनल माइक्रो फाइनान्स लघुबित्त शाखा कार्यालय जलुकेका शाखा प्रमुख केशब राज पोख्रेल अध्यक्षता तथा माध्यमिक विद्यालय मौरिघाटका शिक्षक बासुदेब रिजालको प्रमुख अातिथ्यता एवम् एन्आईसी…

लमही अस्पतालमा नयाँ डाक्टर आए पछी राेकिएकाे पोष्टमार्टम पुन सुरु हुने संकेत
गणतन्त्रनेपाल समाचारदाता

लमही १७ माघ । लमही अस्पतालमा नयाँ डाक्टर आए पछी धेरै समय देखि राेकिएकाे पोष्टमार्टम पुनः सुरु हुने संकेत देखिएको छ । लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयले मेडिकल अधिकृत छात्रबृत्ति करारमा एमविविएस डाक्टर दीपक आचार्यलाई काजमा पठाएको हो । स्वास्थ्य मन्त्रालयमा…