प्रधानमन्त्री दाहालको अडान : एमाले बाहिरको राष्ट्रपति
काठमाडाै, ८ फाल्गुन । भावी राष्ट्रपतिका लागि कोसँग समीकरण बनाउने भन्ने सुझाव र निर्णय लिन प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहालले सोमबार पार्टी पदाधिकारीको बैठक बोलाउनु भएकाे छ । औपचारिकताका लागि पार्टी बैठक आव्हान गरे पनि दाहालले एमालेबाहिरबाट राष्ट्रपति बनाउने…

